काठमाडौँ । संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले बिहीबार आफ्नो प्रतिवेदन पेश गरेको हो। २०८२ चैत १३ गते गठित सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी सय बुँदे कार्यसूचीको बुँदा नं. ४ मा “देशको दीर्घकालीन राजनीतिक […]

वीरेन्द्रनगर — विपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र कांग्रेसका सासंद मिलेर बिहीबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । नेकपाका ११ र कांग्रेसका ५ जना सांसद मिलेर अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । बुधबार सत्ता साझेदार दल नेपाली कांग्रेसले सरकार छाडेको थियो । सरकारमा सहभागी कांग्रेसका ४ जना मन्त्रीले राजीनामा दिए […]

बाँके— लामोे खडेरीले मुरझाएका रुखबिरुवामा साउने झरीले प्राण भरिदिएको छ । धान र मकैको हरियालीले खेतबारी ढपक्कै छोपिएको छ । जता हेरौ उतै हरियाली । लाग्छ, हरियोले अरु रंगलाई बिस्थापित गर्न खोजिरहेको छ । वातावरण हरियालीमात्रै छैन, महिलाको पहिरन र हातमा हरियो रंगले एकछात्र राज्य देखिन थालेको छ । साउन महिना सुरु भएपछि पश्चिम तराईका […]

  चितवन । हालसम्म २५ जनाको ज्यान लिइसकेको कुख्यात जंगली हात्ती ‘धुर्वे’लाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले डार्ट (बेहोस बनाउने औषधि प्रयोग) गरी स्याटेलाइट प्रविधिमा आधारित अत्याधुनिक रेडियो कलर जडान गरेको छ । १० दिनको निरन्तर खोजीपछि धुर्वे फेला परेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनका अनुसार बुधबार राति करिब १० बजे सुकीभार […]

०८३ असार ३२ गते बिहीबार दिउँसोः देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशको पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेश र सुदूरपश्चिम प्रेदशको तराई भूभागको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको […]

    नेपालगन्ज। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र जिल्ला प्रशासन कार्यालयको समन्वयमा भएको संयुक्त सुरक्षा जाँचका क्रममा झन्डै ५६ लाख रुपैयाँसहित त्रिपुरा सुन्दरी नगरपालिका–७ का दुई जनालाई नियन्त्रणमा लिइएको छ । प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले लागुऔषध ओसारपसार नियन्त्रणका लागि गरिएको आकस्मिक सुरक्षा जाँचका क्रममा ठूलो रकम फेला परेको जनाईन । प्रहरीका अनुसार […]

काठमाडौँ — सभामुख डीपी अर्यालले सांसदहरूले जनताहरूसँग विमर्श गर्नुपर्ने भन्दै आगामी साउन १४ गते बिहान ११ बजेसम्म १५ दिनका लागि स्थगित प्रतिनिधिसभाको बैठक स्थागित गरेका छन् ।   प्रतिनिधिसभाको बुधबारको बैठकको अन्तिममा सभामुख अर्यालले संक्षिप्त सम्बोधन गर्दै उनले संसद् र जनताबीचको सम्बन्ध जति सुदृढ हुन्छ लोकतन्त्र त्यति नै उत्तरदायी, सहभागितामूलक र विश्वासयोग्य बन्ने आफूलाई विश्वास […]

बर्दिया — मंगलबार बबई नदीमा जलस्तर बढेपछि गुलरिया नगरपालिका–१० का पाँच गाउँ उच्च जोखिममा परेका छन् । जलस्तर घट्नासाथ नदीको कटानले यस भेगका रत्नापुर, झगरुपुर, रंगीपुर, नयाँपुर र महजदिया गाउँ उच्च जोखिममा परेका छन् । साबिक बबई, भादा, ओराही नदी व्यवस्थापन कार्यालय, बर्दियाले दशगजा नजिक तटबन्ध गर्ने क्रममा भारतको अवरोधले काम रोकिएको ठाउँमा बबई नदीको […]

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १५ जनालाई कैद सजाय सुनाएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले प्रतिवादी १६ जनालाई सजाय निर्धारण गरेको हो ।२३ असारमा अदालतले प्रतिवादी ३१ मध्ये १५ जनालाई दोषी ठहर, ७ जनालाई सफाइ र ८ जनाको मुद्दा मुल्तबीमा राख्ने आदेश गरेको […]

काठमाडौं । नेपाल आयल निगमले बुधबारदेखि मुलुकभरि नै साविककै १४.२ केजी ग्यास भर्ने र पूरा मूल्य २ हजार ६० रुपैयाँमा बिक्री वितरण गर्ने व्यवस्था मिलाएको एक सूचना जारी गर्दै जानकारी दिएको छ । यसअघि अभाव हुनसक्ने भन्दै निगमले २९ फागुनबाट ७.१ केजी मात्र (आधा सिलिन्डर) ग्यास बिक्री वितरण गर्दै आएको थियो । सूचनामा ७.१ केजीको […]