बर्दिया — जंगली हात्तीबाट खेतीबालीसँगै मानवबस्तीमा क्षति रोक्न बर्दियाको मधुवन नगरपालिका(२ रजवरामा विद्युतीय तार जडान भएपछि यस क्षेत्रमा जंगली हात्तीबाट हुने बालीनाली क्षति न्यूनिकरण भएको छ । बाँसको पोल, पीभीसी पाइपको इन्सुलेटर र जीआई तार प्रयोग गरी करिब ५ कीमी मध्यवर्तीक्षेत्रको वन सिमानामा तारबार लगाइएको छ । गत साउन महिनामा जडान गरिएको विद्युतीय तार […]
जाजरकोट । जाजरकोटको भेरी नगरपालिका-१, कौलचौरका ३४ वर्षीय उदय विक स्वदेश फर्किँदा उनका छोराछोरीहरु सधैँ करिब तीन सय मिटर तल रहेको मुख्य सडकसम्म लिन पुग्थें । वैदेशिक रोजगारीका लागि मलेसिया गएर विक स्वदेश फर्किँदा छोराछोरीका लागि केही कपडा र श्रीमतीका लागि पनि उपहार लिएर आउँथे । तर, यसपालि उनलाई लिन आउने छोराछोरी थिएनन् । […]
रासस ।२० कात्तिक, जानकी (बाँके) । ‘भूकम्प जाँदा घरमा हामी पाँच जना सुतिरहेका थियौँ । अचानक घर हल्लायो । सपना जस्तै लागेको थियो । उठ्न नभ्याउँदै घर भत्कियो । हाम्रो घर गर्ल्यामगुर्लुम्मै ढल्यो । रुवाबासी मच्चियो । माथिबाट खसेको काठ तेर्सो परेको हुनाले हामी बाच्यौँ । आमा र दाई च्यापिनुभयो’, ओठ कपाउँदै अनि आँखभरि […]
बीबीसी । जाजरकोट भूकम्पपछि शुक्रवार रातियता जारी खोजी तथा उद्धार कार्य अब सकिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। “अब हामी राहत पुर्याउनमा केन्द्रित भएका छौँ। हिजोबाटै केही स्तरमा सुरु भएको त्यो काम तीन दिनसम्म चल्ने छ,” प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले बीबीसी न्यूज नेपालीसँग सोमवार बिहान भने। “चाहिने जति राहत सामग्री उपलब्ध […]
काठमाडौ . शुक्रबार रातिको भुइँचालोले क्षतिग्रस्त जाजरकोटको घर। तस्बिर: दिपकजंग शाही/सेतोपाटीशुक्रबार रातिको भुइँचालोले क्षतिग्रस्त जाजरकोटको घर। तस्बिर: दिपकजंग शाही/सेतोपाटी जाजरकोट भुइँचालोले कम्तिमा १५७ जनाको ज्यान लियो। सयौं घाइते भए। बढी प्रभावित जाजरकोट र रूकुम पश्चिमका कतिपय गाउँमा क्षति नपुगेका सग्ला घर भेटिँदैनन्। शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भुइँचालो गएको थियो। […]
काठमाडौं, कात्तिक २० । आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू हुँदैछ। नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारदेखि एमडिएमएस प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने बताएको हो। यो प्रणाली लागु भएपछि प्रणालीमा दर्ता नभएका फोनहरू क्रमश ब्लक हुने प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले जानकारी दिएका छन्। उनका अनुसार एमडिएमएस लागू भएसँगै अवैध वा गैरकानुनी रूपमा भित्र्याइका मोबाइलमा कुनै पनि […]
काठमाडौं, कात्तिक १९/ आइसिसी टी-२० विश्वकप एसिया छनोटको उपाधि भिडन्तमा नेपाल पराजित भएको छ। आइतबार भएको उपाधि भिडन्तमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित भयो। पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १८४ रन जोडेको थियो। जवाफी ब्याटिङ गरेको ओमानले पनि ९ विकेटको क्षतिमा १८४ रन नै जोड्यो। जसका कारण खेल सुपर ओभरमा पुग्यो। सुपर ओभरमा […]
१९ कात्तिक, नेपालगञ्ज । जाजरकोट र पश्चिम रुकुममा शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएर बाँकेको अस्पतालमा उपचार गर्न ल्याउने ्बिरामीको सङ्ख्या बढ्दै गएको छ । हालसम्म जाजरकोट र पश्चिम रुकुममा घाईते भएका ३८ जनालाई नेपालगन्जका अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । गए राति एम्बुलेन्सबाट थप छ बिरामी उपचारार्थ भेरी अस्पताल नेपालगञ्जमा ल्याइएसँगै […]
‘ नेपालगन्ज र सुर्खेत — दसैंको पर्सिपल्ट छोरी इशासहित ५० वर्षीया सुवर्न शाह टीका लगाउन जाजरकोट खलंगास्थित माइती पुगेकी थिइन् । उनी आइतबार बाँकेको बैजनाथ गाउँपालिका–४ बाँनियाभारस्थित घर फर्कने योजना थियो । तर, शुक्रबार मध्यराति जाजरकोटकै बारेकोट–१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गयो । भूकम्प जाँदा सुवर्न माइतमै थिइन् भने २२ वर्षीया छोरी इशा […]
१९ कात्तिक, काठमाडौं । अर्को वर्ष हुने आईसीसी टी-२० विश्वकपमा स्थान पक्का गरिसकेको घरेलु टोली नेपाल र ओमान एसिया क्षेत्र छनोटको उपाधिका लागि आज फाइनल खेल्दैछन् । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । शुक्रबार भएको सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेट र ओमानले बहराइनलाई १० विकेटले पराजित गर्दै वेष्ट इन्डिज […]












