बर्दिया — बर्दिया जिल्ला अदालतको फैसलाले अंश मुद्दामा जरिवाना भई जरिवाना रकम नतिरेका ८० वर्षीय जिेष्ठ नागरिक गुलरिया नगरपालिका–९ गोडियनपुरका ८० वर्षीय द्वारिका चमार पक्राउ परेका छन् । उनलाई २०६४ साल मंसिर १३ गते जिल्ला अदालत, बर्दियाले ४ हजार ५ सय १० रुपैयाँ ५० पैसा जरिवाना फैसला गरेको थियो । जिल्ला प्रहरी कार्यालय, बर्दियाका […]
नेपालगन्ज । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । शाह आइतबार बेलुकी काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन्। अस्पताल स्रोतले पारस आइतबार साँझ अस्पताल भर्ना भएको र अहिले उपचार जारी रहेको जानकारी दिएको छ । पारसलाई मुटुसम्बन्धी समस्या देखिएको बुझिएको छ । पारसलाई यसअघि विभिन्न समयमा गरी यसअघि तीन पटक […]
नेपालगन्ज। मौसम परिवर्तनसंगै बाँके लगायतका जिल्लामा तापक्रम बढ्ढो छ । आज नेपालगन्जको तापक्रम ३१ डिग्री सेल्सीएससम्म पुग्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै भैरहवाको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । यस्तै विराटनगर र जनकपुरको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ । महाशाखाका […]
काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फेब्रुअरी महिनामा हालसम्मकै धेरै यात्रु आवागमन भएको छ। विमानस्थलका महाप्रबन्धक प्रतापबाबू तिवारीले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको विवरणअनुसार, फेब्रुअरी २०२५ मा कुल ११५ उडान–अवतरणमार्फत ६,७७९ यात्रु ओहोर–दोहोर गरेका छन्। यो संख्यामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु भएयताकै सबैभन्दा बढी हो। फेब्रुअरी महिनामा फ्लाइ दुबई, जजिरा एयरवेज, […]
भारदह(सप्तरी)। सप्तरीको सप्तकोसी नगरपालिका १ मा सोमबार बिहानै आएको पाटे बाघले दुई जनालाई घाइते बनाएको छ । स्थानीय गणेश खत्री र कृष्ण विष्टलाई घाइते बनाएको स्थानीय खगेन्द्र कार्कीले जानकारी दिनुभएको छ । घाइते हुनुभएको विष्टलाई उपचारको लागि विराटनगर लगिएको छ भने खत्रीको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । बिहान साढे ६ बजे फत्तेपुर बजारको […]
बाँके। बाँकेको जानकी गाउँपालिका–४, छत्रपुर र खजुरा गाउँपालिका–४, चल्तुवास्थित किरण नालामा निर्माणाधीन पुलको कामले गति लिएको छ । निर्माण व्यवसायीको जमानत रकम २६ लाख ८० हजार रुपियाँ बैङ्कबाट झिक्न पत्र पठाउँदै सडक पूर्वाधार विकास कार्यालयले अन्य कारबाहीको चेतावनी दिएपछि कामले तीव्रता पाएको छ । पुल निर्माण काम सम्झौता अनुसार दुई वर्षपहिले नै सम्पन्न हुनुपर्ने थियो । […]
काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–८ का २५ वर्षीय सुरेन्द्र विष्ट शनिबार बेलुका खाना खाँदै थिए । जिप चालक विष्ट घर नजिकैको एक होटलमा खाना खाँदै गर्दा उनको ढाडमा गोली दागियो । शनिबार राति करिब ८ बजेको यो घटनाबारे प्रहरीलाई भने ९ बजेतिर जानकारी आएको थियो । गोली प्रहारको सूचना आएपछि खाल्चे प्रहरी चौकीबाट सईको […]
काठमाडौँ । भारतको उत्तराखण्डको चमोलीमा हिमपहिरोमा फसेका मानिसहरूलाई उद्धार गर्ने कार्य तेस्रो दिन पनि जारी रहेको छ । उत्तराखण्डको चमोली जिल्लामा हिमनदी फुटेपछि ५५ जना हिउँमा फसेका थिए । जसमा ५० जनालाई बाहिर निकालिएको छ, जसमा चार जनाको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । अझै बेपत्ता रहेका पाँच जनाको उद्धार गर्न खोजी […]
माेहम्मद हबिब भैरहवा, १८ फागुन । मुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना रमजान आज आइतबारबाट सुरु भएको छ । धर्मग्रन्थ कुरआन अवतरित पवित्र महिनाको सुरुवातसँगै मुस्लिम धर्मावलम्बीहरुको पहिलो रोजा (ब्रत) सुरु भएको हो, आज बिहानै सेहरी लिएर रोजाको सुरुवात भएको छ । यो एक महिनासम्म निरन्तर हुन्छ । रमजान महिना अवधिभर राति पढिने विशेष नमाज ‘तराबीह’ पनि […]
भैरहवा । रुपन्देहीको मायादेवी–२ महदेवा(डङ्गचाहावाका) का २९ बर्षिय युवाको गोली हानी हत्या भएको छ । शुक्रबार राती घर भएकै बेला राकेश सिंह लोध (राजु)माथि गोली प्रहार गरी हत्या भएको हो । रातीको बेला उन्को शरीरमा गोली प्रहार भएको देखिन्छ , बिहान अवेरसम्म नउठेका उनलाई स्थानियले घरको बरन्डामा मृत अवस्थामा शव भेटिएको थियो । गोली लागेर […]












