काठमाडौँ । कास्कीको भूमि आयोग अध्यक्ष र मालपोत प्रमुख सरुवामा ७८ लाख घुस डिल भएको काण्ड नागरिक उन्मुक्ति पार्टीभित्र पनि छिरेको छ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवं सांसद रञ्जिता श्रेष्ठ त्यसमा मुछिएपछि पार्टीमा त्यसको बहस सुरु भएको छ । बहस यस्तोसम्म भएको छ कि सो पार्टीका संरक्षक रेशम चौधरीले केन्द्रीय समितिको बैठक बोलाउन बाध्य […]
नेपालगन्ज । यो वर्ष निकै छिटो रोपाई गर्न पाएपछि हर्षित किसान पानी नपरेका कारण चिन्तित बनेका छन् । पानीको स्रोत नभएको खेतमा रोपो सुक्न थालेको छ । रोपाई गरिएको खेतमा झार उम्रिएको छ । गाँजा लाग्ने समयमा वर्षा नहुँदा रोपो फस्टाएको छैन । छिटो पानी परेका कारण किसानहरु निकै छिटो बीउ राखे । एक महिनाअघि […]
रौतहत, ९ साउन । रौतहट जिल्लामा करेन्ट लागी मृत्यु हुनेको संख्या बढ्दै गएको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहतले आम नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। प्रहरीका अनुसार गत साउन देखी हिजो हालसम्म जिल्लामा करेन्ट लागेर २७ जनाको ज्यान गएको छ । गत आर्थीक बर्षमा २३ जनाको ज्यान गएको थियो भने चालु आर्थिक वर्षको सुरूवातसँगै […]
काठमाडौं, ९ साउन । भारतमा बन्धक बनाई मानव बेचबिखन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर लोकन्थली बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–६ घर भएका २४ वर्षीय राजकुमार अच्छामी र पर्सा वीरगंज बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१४ घर भएका ४५ वर्षीय रेशम बहादुर खत्री रहेका छन् । मानव बेचबिखन […]
२०८२ साउन ०९ गते (शुक्रबार) दिउँसोः देशभर साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भु-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशको तराई र […]
बर्दिया— बढैयाताल गाउँपालिका–४ स्थित मान खोला किनारमा एक पुरुषको शव फेला परेको छ । बुधबार राति साढे १० बजेतिर शव फेला परेको मैनापोखर प्रहरीले जनाएको छ । पहिचान नभएको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । पहिचान नखुलेको शवलाई बर्दिया अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ । ५ फिट ५ इन्च उचाइ, […]
नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका २१ र २२ को पुरैनीमा रहेको ऐतिहासिक कान्तितालको सौन्दर्य बचाउन हस्ताक्षर सङ्कलन अभियान सुरु गरिएको छ । ग्रिन नेपालगन्ज तथा क्लिन नेपालगन्जका संयोजक डा. विनोद कर्णले प्राकृतिक ताल र तलाउ मासिँदै गएको बताउनुभयो । उहाँले नेपालगन्जमा रहेको ऐतिहासिक कान्तितालको समेत संरक्षण, रेखदेख र सरसफाइमा ध्यान नदिइएकाले सो तालको सौन्दर्य बचाउन दबाब दिने […]
चन्द्रपुर (रौतहट), साउन ८ गते । रौतहटमा एक सातामै खेतमा धान रोप्न पानी लगाउने क्रममा करेन्ट लागेर तीन किसानको मृत्यु भएको छ । बुधबार मात्रै धान रोप्न पानी लगाउने क्रममा मोटर चलाउँदा करेन्ट लागेर दुई जनाको ज्यान गएको हो । बुधबार बिहान माधव नारायण–४ बिसनपुर्वा मानपुर बस्ने तुल्सी मुखियाको छोरा ४० वर्षीय रामबाबु मुखियाको खेतमा […]
काठमाडौँ/ईकान्तिपुर —पोखराको बाटुलेचौरस्थित ‘लिची बगान’ को १ सय ३४ रोपनी जग्गा हडप्ने प्रपञ्चमा संलग्न रहेको आरोप लागेकी पूर्वभूमि व्यवस्थामन्त्री एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिन सुरु गरेको छ । उजुरी परेको करिब एक महिनापछि अख्तियारले उनलाई बयानमा बोलाएको हो । सांसदसमेत रहेकी श्रेष्ठ बयानका लागि बुधबार अख्तियार कार्यालय […]
बबई (बर्दिया), साउन ८ गते । मलको अभाव भएपछि नेपाली किसान युरिया मल र डिएपीको खोजीमा सीमावर्ती भारतीय बजार धाउन बाध्य भएका छन् तर भारतीय बजारमा जाने नेपाली कृषकबाट भारतीय व्यापारीले जथाभाबी मूल्य लिने गरेको पाइएको छ । नेपाली कृषक ठगिने गरेका छन् । मल लिन भारतीय बजार पुग्ने कृषकबाट भारतीय व्यापारीले चर्को मूल्य लिएर […]












