काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा सर्बोच्च अदालतले कारण देखाउ आदेश जारी गर्दै आजका लागि पूर्ण सुनुवाइ हुने  भएको छ । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा न्यायाधीश विनोद शर्माको इजलासले १४ रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो । न्यायाधीश शर्माको इजलासले मंसिर १५ भित्र टिकटक बन्द […]

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका ७ गणेशपुरस्थित घरबाट सम्पर्कविहीन भएका १२ वर्षीय बालक आनन्द रेग्मी आठ दिनपछि काठमाडौंमा फेला परेका छन् । उनलाई आइतबार दिउँसो गोंगबु बसपार्क क्षेत्रको चिल्ड्रेन पार्कमा चाउचाउ खाँदै बसिरहेको अवस्थामा फेला पारेको उनका बुवा जिवराज रेग्मीले जानकारी दिए । ‘आठ दिनपछि छोरो सकुशल फेला पर्दा भावकु भएँ, मेरो खुसीको आँसु झर्यो, […]

बुटवल । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन सकिएलगत्तै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकार विस्तारको तयारी थालेको प्रेस सल्लाहकार गोपाल भट्टराईले बताएका छन् । उनले दुईतीन दिनभित्रै मन्त्री थपिने जनाए । दलीय सहमति अनुसार मन्त्रालय भागबन्डा गर्दा अब नेपाली कांग्रेसले ३ र माओवादी केन्द्रले २ मन्त्री पाउने थिए । यसका लागि मन्त्रालय विभाजन गर्नुपर्ने थियो । तर […]

नेपालगन्ज  । लुम्बिनी प्रदेशको बर्दियालागयरका स्थानमा समान्य वर्षा भैरहेको छ । हिउँदे बर्षाले किसान खुशि छ्न । त्यस्तै गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बागमती, ,गण्डकी, […]

  १७ मंसिर, काठमाडौं । फिलिपिन्सको मिन्डानाओमा शक्तिशाली भूकम्पबाट धेरै क्षति हुनसक्ने अनुमान अधिकारिले गरेका छन् । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार गएराति साढे १० बजेतिर ७.६म्याग्निच्युडको भूकम्प गएको थियो । यसको गहिराइ ३२ किलोमिटर थियो । भूकम्पपछि फिलिपिन्स र जापानमा सुनामीको चेतावनी जारी गरिएको छ । फिलिपिन्सको सिस्मोलोजी एजेन्सी फिवोलक्सका अनुसार सुनामीको लहर फिलिपिन्सको स्थानीय […]

रासस/तुलसीपुर । सिकलसेल एनिमिया वंशानुगत रोग हो । नेपालमा विशेषगरी थारु समुदायमा यो रोग देखिएको छ । गोलो आकारको रक्तकोषहरु हँसिया आकारको हुँदा हात, खुट्टाको हड्डी, मेरुदण्ड तथा करङ धेरै दुख्ने गर्छ । यसै कारणले सिकलसेल पीडितलाई सधै सताउने गरेको पीडितको भनाइ छ । नियमित उपचार गरिरहे पनि सञ्चो नहुने भएकाले यो रोगको निवारण भनेको […]

  बुटवल । नेपाली कांग्रेसको आज र भोलि बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने प्रदेश सम्मेलन सुरु भएको छ । सम्मेलनमा पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता डा शेखर कोइराला, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर, बाँकी ६ वटै प्रदेशका प्रदेश सभापति लगायतले सम्बोधन गर्ने बताईएको छ ।   सम्मेलनमा […]

काठमाडौं । लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्रि धर्म बहादुर चौधरीले बुटवल नरायाणगढ सडक खण्ड निर्माणको काम तत्काल सम्पन्न गर्न संघिय भौतिक पुर्वाधार मन्त्रि प्रकाश ज्वालाको ध्यानकर्षण गराएकाछन् । उनले शुक्रबार दिउँसो मन्त्रालयमै पुगेर बुटवल नरायणगढ सडकखण्ड निर्माण सम्पन्न नहुदां सर्वसाधरणले सस्ती खेप्नु परेको सुनाए । बुटवल नरायणगढ सडक खण्ड निर्माणको जिम्म पाएको निर्माण कम्पनीले […]

बर्दिया — खरखडाई गर्न गएका बेला गैडाले आक्रमण गर्दा बर्दिया मधुवन नगरपालिका—३ का ७० वर्षीय गहुनु चौधरी गम्भीर घाइते भएका छ्न । गैंडाले चौधरीको शरीरको विभिन्न अंगमा प्रहार गरि घाइते बनाएको हो । घाइते चौधरीलाई उपचारका लागि गुलरियास्थित जिल्ला अस्पतालमा ल्याए पनि थप उपचारका लागि कोहलपुरस्थित नेपालगन्ज शिक्षण अस्पतालमा लगिएको डिभिजन वन कार्यालय,बर्दियाले जनाएको छ […]

  बाँके । महेन्द्रनगरबाट काठमाडौँ गइरहेको बसले ठक्कर दिँदा राप्तिसोनारी गाउँपालिका–८ ओभरीका ४० वर्षीय केशव कुँवरको उपचारको क्रममा मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार  बस चालक धर्मराज तिमिल्सिनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।