काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जना मृत्यु भएको पुष्टि गरेको छ । बु्धबार बिहान जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु र एक जना घाइते भएको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत जानकारी दिएको हो । प्राधिकरणका अनुसार अनुसार बिहान ११:११ बजेमा पोखरा उडानको क्रममा उड्ने बितिकै दाहिनेतिर […]

काठमाडौं । विमान दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । विमानस्थल बन्द भएपछि बाहिरबाट आएका विमानहरूलाई डाइभर्ट गरिएको छ । बुधबार बिहान मर्मतका लागि काठमाडौंबाट पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको विमान उड्ने क्रममा दुर्घटनामा परेको हो । विमानमा १७ जना प्राविधिकसहित दुईजना चालक दलका सदस्य सवार रहेको विमानस्थलको कार्यालयले जानकारी दिएको छ । उद्धार […]

काठमाडौं । त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेका १८ जनाको शव निकालिएको छ । विमानस्थल कार्यालयका अनुसार पाइलट मनिष रत्न शाक्यको सकुशल उद्धार गरेर अस्पताल लागिएको छ भने विमानमा रहेका बाँकी १८ जनाको मृत्यु भएको छ । विमानमा रहेका यात्रुहरु मध्ये धेरै जसो एयरलाइन्सकै प्राविधिक कर्मचारी रहेको बुझिएको छ । काठमाडौँबाट पोखरा उड्ने क्रममा […]

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयास गरिरहेका छन् ।

  बुटवल, साउन ९ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमाले र कांग्रेसबाट आठजना मन्त्री बुधबार बिहान पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन । प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन । लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय पाएका छन् । नेकपा […]

काठमाडौँ । जारी महिला एशिया कप अन्तर्गत आज नेपालले भारतको सामना गर्दै छ । यो खेल आज नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदै छ । यस प्रतियोगितामा भारतले लगातार २ खेल जितेको छ भने नेपालले एक जित र एक हार बेहोरेको छ । भारतले पाकिस्तान र युएईलाई पराजित गरेको थियो भने नेपालले […]

  बाँके । डुडुवा गाउँपालिका ५ लडिया घाटस्थित डुडुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर नेपालगन्ज उपमहानगरपालिका ६ फुल्टेक्रा बस्ने १५ वर्षीय भुपेन्द्र रानाको मृत्यु भएको छ । उनी सोमबार दिउँसो पौडी खेल्न डुडुवा खोला पुगेका थिए । पौडी खेल्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बर्षा सुरु भएपछि खोला नदीमा पानीको बहाब बढेको छ […]

नेपालगन्ज । सामान्य उपचारका लागि नेपालीहरु भारतको लखनउमाउपचार गर्नगइरहेका बेलाभारतीयनागरिकहरु आँखा उपचारका लागि नेपालगन्ज आउने गरेका छन् । सस्तो र गुणस्तरिया उपचार हुने भएकाले उनीहरु नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालआउने गरेकाहुन । अस्पतालकाअनुसार दैनिक अढाई सय बढी भारतीयहरु दैनिक आउने गरेकाहुन । आँखा परीक्षणका लागि एक सय शुल्क तोकिएको छ । मोतिया बिन्दु अप्रेशनका लागि ६ […]

जानकी (बाँके), साउन ८ गते । वन्यजन्तुका लागि बाँकेका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । राप्तीसोनारी गाउँपालिका–८ ओभरीस्थित भगवती सामुदायिक वनमा पाँच लाखको लागतमा पोखरी निर्माण गरिएको सामुदायिक वनका अध्यक्ष टीकाराम वलीले जानकारी दिनुभयो । उहाँले पोखरीमा शम्शेरबजारमा राखिएका खानेपानी ट्याङ्कीबाट एक हजार दुई सय मिटर पाइप बिच्छयाएर पानी ल्याएको बताउनुभयो । यसबाट पोखरी […]

  लुम्बिनी – गुल्मीको सत्यवती गाउँपालिका ६ जोहाङस्थित किराना पसलभित्र दुर्लभ मानिएको किङ कोब्रा प्रजातिको ६ किलो ७१५ ग्राम रहेको सर्प पाल्पाको तानसेन नगरपालिका अर्गेलिका सागर पाण्डेले मंगलबार साँझ सकुशल उद्धार गरेका थिए। लगभग ३ मिटर लम्बाई भएको यो सर्प उद्दार गर्ने २७ बर्षीय पाण्डे सर्प कै कारणले पाल्पा र पाल्पा आसपासमा परिचीत छन् । […]