२०८१ असार २३ गते (आइतबार) दिउँसोː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी, लुम्बिनी, […]

काठमाडौँ, असार २२ गते। भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा अहिलेसम्म आठ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार साँझसम्म विपद्जन्य घटनामा परेर अन्य छजना बेपत्ता भएका छन् भने सात जना घाइते भएका छन्। देशभर गरेर ४५ ठाउँभन्दा बढी क्षेत्रका सडक आवागमन अवरुद्ध भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी […]

  देउखुरी, असार २३ गते । राप्ती नदीमा बगेर बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । शनिवार राप्ती नदीमा आएको बाढीले लमही नगरपालिका वडा नम्बर ७ नयाँ बस्ती निवासी ६२ वर्षीय मणिराम चौधरी लमही नगरपालिका वडा नम्बर ८ बगरापुर गाउँबाट बेपत्ता भएका थिए । आइतबार बिहान बेपत्ता भएको स्थानदेखि करिब पाँच सय मिटर […]

  नेपालगन्ज, असार २२ गते । दुई दिनदेखि निरन्तर भइरहेको अविरल वर्षाले राप्ती नदीमा आएको बाढी बाँकेका गाउँबस्तीमा पसेको छ । राप्ती नदीको पानीले खतराको बिन्दु पार गरेपछि गाउँबस्तीमा बाढी पस्न थालेको हो । सो नदीको बाढीले गर्दा कुसुममा रहेका गाउँहरू डुब्न थालेको प्रहरीले जनाएको छ । राप्ती सोनारी गाउँपालिका –१ अन्तर्गत गर्ने कुसुमस्थित बाघखोर […]

२०८१ असार २१ गते (शुक्रबार) दिउँसोː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। रातीː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरुमा […]

स्याङ्जा, असार २१ गते । नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरि फरार रहेका भीम बहादुर पौडेललाई प्रहरीले पक्राउ गरेको छ । वालिङ नगरपालिका –११ भकभका बस्ने ६५ वर्षीय पौडेल विगत १५ महिना देखी फरार रहनु भएको थियो । स्याङ्जा जिल्ला अदालतले गत २०७९ साल चैत २० गते बालिकालाई यौन दुरुपयोग गरेको पुष्टि गर्दै पौडेललाई ६ […]

  नेपालगन्ज, असार २० गते । सरकारले एनजी ल्याएका सबै विद्यार्थीलाई माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षामा सहभागी गराउने निर्णय गरेपछि बाँकेबाट छ हजार ३०३ विद्यार्थी सहभागी हुन पाउने भएका छन् । सरकारले सो निर्णय नगरेको भए आगामी साउन २३ गतेदेखि सुरु हुने सो परीक्षामा एक विषयमा एनजी ल्याएका एक हजार २३८ र दुई […]

२०८१ असार २० गते (बिहीबार) दिउँसोː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशैभर केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। रातीː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशैभर केही स्थानहरुमा […]

  बाँके । बाँके प्रहरीले गोली प्रहार गरी डुडुवा गाउँपालिका वडा नंं ६ सिखनपुरुवाका ५५ वर्षीय सरमानसिंह सरदारलाई बिहीबार बिहान पक्राउ गरेको छ । उनी डाँका चोरी मुद्दाका फरारी ह्ुन । प्रहरीले सिखनपुरवाबाट सरदारलाई पक्राउ गरी हत्कडी लगाएर ल्याउँदै गर्दा स्थानीय प्रतिकारमा उत्रिएको र त्यसक्रममा झडप भएको थियो । झडपका क्रममा हतकडीसहित सरदार भागेको र […]

  नेपालगन्ज, असार १९ गते । बाँके जिल्लाका आठ वटै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले सबै पालिकालाई हरेक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्नु र्ने जनाउँदै चालु आर्थिक वर्षमा जिल्लाका आठ वटै पालिकामा रहेका खोप लगाउने उमेरका सबै […]