नेपालगन्ज । बाँके प्रहरीले बुद्धको मुर्तिसहित तीन जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो ३ बजेको समयमा बाँके राप्तिसोनारी गाउँपालिका वडा न. ८ ढकेरी शम्सेरगंज स्थित सडकखण्डमा शंकास्पद रुपमा रहेका व्यक्तिलाई चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन । पक्राउ पर्नेमा जिल्ला रुपन्देही तिलोतमा वडा नं। ११ बस्ने बर्ष ५० को खिम बहादुर कुवर, बर्ष […]
काठमाडौँ । बिहीबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालय (कक्षा १०)ले माध्यामिक शिक्षा परीक्षा (एसइई) नतिजा सार्वजनिक गरेको छ । गत वर्षको चैत १५ गतेदेखि भएको परीक्षामा देशभरबाट ४७.८६ प्रतिशत विद्यार्थीमात्रै पास भएका छन् । कोशी प्रदेशमा ७५ हजार ९८८ जना विद्यार्थी एसइईमा सहभागी ३९ हजार ८९५ जना विद्यार्थी कक्षा ११ पढ्न अयोग्य। मधेश प्रदेशबाट […]
काठमाडौँ, असार १३ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा भर्खरै सार्वजनिक भएको छ । यस वर्ष नियमित तर्फ ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको छ । परीक्षामा सहभागी भएका चार लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये दुई लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै नियमित तर्फ उत्तीर्ण भएका छन् । ५२.१४ प्रतिशत […]
काठमाडौँ, असार १३ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ । यस वर्ष नियमित तर्फ ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक (कक्षा १०) का नन्दलाल पौडेलले जानकारी दिनुभयो । परीक्षामा सहभागी भएका चार लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये दुई लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै नियमित तर्फ […]
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज बिहान प्रकाशन हुने भएको छ । परीक्षा नियन्त्रक (कक्षा १०) का नन्दलाल पौडेलले एसइईको नतिजा बिहीबार बिहान १० बजेसम्ममा प्रकाशन हुने जानकारी दिनुभयो । उहाँका अनुसार बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गरिने छ । गत चैत १५ देखि २७ गतेसम्म भएको एसइई परीक्षामा देशभरका पाँच […]
कपिलवस्तु । चट्याङ लागेर कपिलवस्तुको यशोधरा गाउँपालिका –६ भैसाहिया वर्ष २२ को महेश कलवार र बुद्धभूमि नगरपालिका –१० धनकौलीका १७ वर्षको राजु ठाकुरको मृत्यु भएको । दुवै जनाको शव पोस्टमार्टमका लागि कपिलवस्तु अस्पताल लगिएको छ । खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेको थियो ।
काठमाडौँ, असार १२ गते । लमजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन् । क्व्होलासोथार गाउँपालिका ३ को पोगुममा मङ्गलवार राति गएको पहिरोले तीन वटा घर बगाएको छ भने एकै परिवारका चार जना बेपत्ता भएको वडा नम्बर ३ का सदस्य भोज बहादुर घलेले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । उहाँका अनुसार बेपत्ता हुनेमा […]
काठमाडाैँ । न्यायका लागि सङ्घर्षमा उत्रिएकी रुबी खानले सरकारले आफूसँग गरेको सहमति कागजमा मात्र सीमित हुन नहुने बताएकी छन् । मंगलबार माइतीघर मण्डलामा पत्रकार सम्मेलन गर्दै खानले सरकारले गरेका सहमति कागजमा मात्र सीमित नभई आम नागरिकलाई न्याय र सुरक्षाको अनुभूति हुने गरी काम गर्नुपर्ने बताएकी हुन् । ‘पाँच बुँदे सहमति मात्र कागजमा भएको सहमति […]
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिनुभयो । कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको उहाँको […]
सेतोपाटी / सत्तारूढ नेकपा (एमाले) का सांसद रघुजी पन्तले माछा मार्न गएका बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ९ का खगेन्द्र सुनारलाई भारतीय वन रक्षकहरूले कुटपिट गरी खुट्टा भाँचिदिएको बताएका छन्। सुनारलाई केही दिनअघि भारतीय वन रक्षकहरूले अपहरण गरी कुटपिट गरेको सांसद पन्तको भनाइ छ। ‘सुनारलाई बन्दी बनाएर राखेका थिए, गाउँलेहरू गएर बल्लबल्ल छुटाएर ल्याए,’ प्रतिनिधि […]











