बर्दिया —बर्दियामा एकैदिन वन्यजन्तुको आक्रमणमा परी दुई जनाको ज्यान गएको विरोधमा शुक्रबार स्थानीयले जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गरेका छन्। बिहीबार चितुवाको आक्रमणबाट गुलरिया-४ का नन्दु रोकाय र मधुवन नगरपालिका-९ की मैसरा डाँगीको मृत्यु भएको थियोे । पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, चितुवा मार्न पाउनुपर्नेलगायत धनजनको सुरक्षाको माग गर्दै स्थानीयले शुक्रबार प्रशासन घेराउ गरेका हुन् । […]

बैतडी — बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ । जन्ती बोकेर बझाङतर्फ जाँदै गरेको बस बैतडीको पुर्चौडी नगरपालिका–७ स्थित बडूगाउँ मोडमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरीका अनुसार बझाङको बित्थडचिर गाउँपालिकाबाट बैतडीको पुर्चौडी–७ भवनेमा आएको जन्ती फर्किने क्रममा दुर्घटना भएको हो । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ घटनास्थलतर्फ प्रहरी टोली पठाइएको भए […]

बर्दिया —चितुवाको आक्रमणबाट गुलरिया नगरपालिका–४ तुल्सीपुरका ३५ वर्षीय नन्दु रोकायको बिहीबार दिउँसो मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–११ बेलभार स्थित जनजागृति सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाले आक्रमण गर्दा घटनास्थलमै रोकायको मृत्यु भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवबहादुर केसीले बताए । डिभिजन वन कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा चितुवाको आक्रमणबाट ७ जना ज्यान […]

१७ माघ, काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ । आयोगले सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको हो । त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको बेग्लै मतपत्रको नमूनासमेत […]

१७ माघ,.काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लघङ्नलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना गतिविधि अगाडि बढाएको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउनका लागि निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको छ । आचारसंहिताको पूर्ण पालनाका गराउन आयोगले सरोकारवाला सबै पक्षलाई ध्यानाकर्षण गराउँदै आएको छ । केन्द्रीय आचारसंहिता […]

 सारांश भारतको पश्चिम बंगालमा निपाह भाइरसको प्रकोप देखिएपछि चीन र अन्य देशहरूमा चिन्ता बढेको छ। भाइरस जनावरबाट मानिसमा सर्ने र यसको उच्च मृत्युदर रहेको छ, तर मानिसबाट मानिसमा सर्ने दर सीमित छ। थाइल्याण्ड, इन्डोनेसिया, नेपाल र मलेसियाले विमानस्थलमा स्वास्थ्य जाँच कडा पारेका छन्। भारतको पूर्वी राज्य पश्चिम बंगालमा निपाह भाइरसको प्रकोप देखिएपछि चीन र धेरै […]

 सारांश बाँकेमा २१ वर्षीया युवतीको हत्या, एक महिनाअघि मामाघर हिँडेकी युवतीको शव इनारमा फेला परेको थियो। पोस्टमार्टम रिपोर्टले घाँटी र टाउकोमा चोटका कारण हत्या भएको पुष्टि गर्यो, प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। प्रहरी अनुसन्धानका अनुसार, प्रेम सम्बन्धमा खटपट आएपछि युवकले युवतीको हत्या गरी शव इनारमा फालेका थिए। काठमाडौँ । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर–३ […]

१६ माघ, काठमाडौँ । गृहमन्त्रालयले वडातहमा क्रियाशील रहेका राजनीतिक दलका पदाधिकारी एवं प्रबुद्ध व्यक्तिहरुको सहभागिता अभिवृद्धि गरी उनीहरूलाई निर्वाचनको सबै प्रक्रियामा सहभागी गराइ स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा चुनाव सम्पन्न गर्ने अवधारणा तयार पारेको छ । निर्वाचनका सबै प्रक्रियामा राजनीतिक दल, नागरिक समाज, संचार जगत, निजी क्षेत्र एवं प्रबुद्ध व्यक्तिको भूमिका महत्वपूर्ण रहने तथ्यलाई मध्यनजर […]

आईजीपी भन्छन्- प्रहरीको मनोबल वृद्धिमा महत्त्वपूर्ण उपलब्धि १६ माघ, काठमाडौं । ‘आगामी १ फागुनदेखि लागु हुने गरी प्रहरीको रासन स्केल र दैनिक रकम वृद्धि गर्ने निर्णय भएको छ,’ बिहीबार सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले भने । अर्यालले सुनाएको उक्त निर्णय बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो । यो निर्णयसँगै करिब ८० […]

हाल नेपाल में पश्चिमी वायु का आंशिक प्रभाव बना हुआ है, मौसम पूर्वानुमान महाशाखा ने यह जानकारी दी है। इसके प्रभाव से कोशी और मधेस प्रदेश के तराई भूभाग के कुछ स्थानों पर धुंध छाई हुई है। देश के हिमाली भूभाग में आंशिक बादल छाए हुए हैं और बाकी भूभाग में मौसम मुख्य रूप से […]