काठमाडौँ । सहकारी ठगीमा पक्राउ पुर्जी जाहेरीपछि फरार राप्रपाकी समानुपातिक सांसद गीता बस्नेतको बिदा संसदबाट स्वीकृत भएको छ । उनीविरुद्ध नवलपरासीपूर्वमा सहकारी ठगीको जाहेरी परेपछि पक्राउ पुर्जी जारी भएको थियो । सांसद बस्नेतको अनुपस्थितिलाई बिदा मान्दै मंगलबार प्रतिनिधिसभाले स्वीकृत गरेको हो । सांसद बस्नेत उपचारमा रहेका कारण निरन्तर २७ वटा बैठकमा अनुपस्थित रहेको भन्दै […]
गुलरिया- जिल्ला प्रहरी कार्यालय बर्दियाले हाडनाता करणी मुद्दामा फरार रहेका बढैयाताल गाउँपालिका–१ का कुलबहादुर सुनारलाई करिव २३ बर्षपछि पक्राउ गरेको छ । बर्दिया जिल्ला अदालतले २०५९ बैशाख २९ गते फैसला सुनाउँदै तीन वर्ष कैद सजाय तोकेको थियो ।उनलाई प्रहरीले बाँकेको कोहलपुर नगरपालिका–८ हवलदारपुरबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका सुनारलाई फैसला कार्यान्वयनका लागि […]
बीबीसी । प्रधानमन्त्री केपी शर्मा ओलीले विगत केही समयदेखि पूर्वराजा ज्ञानेन्द्र शाहको सार्वजनिक गतिविधिलाई लिएर प्रतिनिधि सभाको बैठकमा सोमवार गरेको ‘चेतावनीपूर्ण’ सम्बोधनपछि नयाँ तरङ्ग उत्पन्न भएको छ। राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापनाको निम्ति चैत १५ गते काठमाण्डूमा भएको प्रदर्शनका क्रममा हिंसा भएपछि भावी राजनीतिक घटनाक्रमलाई लिएर चासो बढेका बेला ओलीको सम्बोधनले थप ध्रुवीकरणको सङ्केत गरेको […]
मकवानपुर। मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ६ मा लागु औषध कारोबारीबाट प्रहरीको पेस्तोल लुटिएको छ । कैलाश गाउँपालिका ६ स्थित दुम्सीखर्क जङ्गलमा लागु औषध कारोबारी रहेको सूचना पाएर सोमबार इलाका प्रहरी कार्यालय पालुङका प्रहरी हवलदार अर्जुन तामाङ र सहायक हवलदार गोविन्द मगरातीसहित त्यहाँ गएको प्रहरी टोली माथि कुटपिट गरी पेस्तोल लुटेर भागेको प्रहरीले जनाएको […]
नेपालगञ्ज । बाँकेका पाँच स्थानीय तहमा सुकुम्बासी समस्या समाधान आयोगले जग्गा नापजाँच थालेको गरेको छ । जग्गा नापजाँचको काम कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा भइरहेको सुकुम्बासी समस्या समाधान आयोग, बाँकेका अध्यक्ष घननाथ खनालले जानकारी दिए । उनले कोहलपुर– ७, ९ र १३ वडा, बैजनाथ–७, जानकी–५, खजुरा–६ र राप्तीसोनारी–३, ४, […]
नेपालगन्ज। नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्जमा सञ्चालन गरेको बाँके रोजगार मेलामा जिल्लाका एक हजार बढी बेरोजगार युवाले रोजगारीका लागि आवेदन दिए पनि ९३ जनालाई रोजगारीको ग्यारेन्टी गरिएको उद्योग वाणिज्य संघले जनाएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले जिल्लाका सातवटा स्थानीय तहसँगको समन्वयमा दुई दिनसम्म सञ्चालन गरिएको रोजगार मेलामा रोजगारी खोज्दै ठुलो […]
काठमाडौं- सर्लाही जिल्ला, चक्रघट्टा गाउँपालिका-८ का १९ वर्षीय राहुल साहको हत्या आरोपमा ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नमा सर्लाही, चक्रघट्टा गाउँपालिका-१ का निपु मण्डल (२२ वर्ष), गोकर्णेश्वर नगरपालिका-६ का विजय यादव (१८ वर्ष), गोकर्णेश्वर नगरपालिका-६ का करन कुमार महतो (१८ वर्ष), गोकर्णेश्वर नगरपालिका-५ का जोधन मण्डल (२३ वर्ष), गोकर्णेश्वर नगरपालिका-१ का उत्तम मण्डल (४५ वर्ष) […]
काठमाडौँ —आज इस्लाम धर्मावलम्बले ईद मनाउँदै छन् । ईद पर्वका अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो । इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ । रासस । […]
काठमाडौं – राप्रपा महामन्त्री धवलशमशेर राणा अस्वस्थ भए पनि अदालतले उनलाई थुनामा राख्न अनुमति दिएको छ। महामन्त्री राणा विगत केही महिनादेखि क्यान्सर रोगसँग लडिरहेका छन्। राणासहित ४१ जनालाई आइतबार जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। राणा मुखको क्यान्सरसँग लडिरहेका छन्। राणाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै थुनामा नराख्न […]
नेपालगन्ज, १७ चैत, २०८१ नेपालगन्जमा आगामी आर्थिक बर्ष २०८१/८२ का लागि स्थानीय बिपद् पुर्वातयारी तथा प्रतिकार्य योजना अर्न्तगत शिक्षा क्षेत्रको बैठक सम्पन्न गरेको छ । नेपालगन्ज उपमहानगरपालिका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख गोर्खा बहादुर थापाको अध्यक्षतामा बंठक सम्पन्न भएको छ । बैठकमा सरोकारवालाहरु बिपद्का बेलामा पनि शिक्षालाई कसरी निरन्तरता दिन सकिन्छ, भन्ने बिषयमा जोड दिएका […]












