काठमाडौं, १९ जेठ- बर्दिया, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका-२ बस्ने २० वर्षीय चन्द्र बहादुर सुनारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । चन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खैरापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

  मुम्बई, १९ जेठ । आमिर खान लामो समय पछि फिल्ममा कमब्याक गर्न लागेका छन् ।   ‘लाल सिंह चड्डा’ फ्लप भएपछि अहिले उनलाई हेर्न फ्यानहरु निकै उत्साहित रहेका छन् । अब उनको सितारे जमीं पर’ छिट्टै आउँदैछ । जसको ट्रेलर केही समय अघि रिलिज भएको थियो, जसलाई फ्यानहरुले अथाह माया दिएका थिए । वास्तवमा […]

  बर्दिया —बालिकाको ज्यान लिनेे चितुवालाई बर्दिया निकुञ्जका प्राबिधिक टोलिले  फेला नपरेपछि गुलरिया नगरपालिका ५ बालापुरका स्थानीय  लट्ठी, हँसिया लगायतका घरेलु हतियारसहित खोजीमा लागेका छन् । चितुवाको खोजीमा वन, प्रहरी, स्थानीय  छ दिनदेखि लागेका छन  । आइतबार पुन: सो क्षेत्रमा देखिए पनि नियन्त्रणमा आउन नसकेपछि  बालापुरका बासिन्दा त्रसित भएका छन् । थारु सामुदायिक वनको घना […]

  नयाँदिल्ली, १९ जेठ । भारतमा २ दिन भित्रमा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।   जसअनुसार सबैभन्दा बढी महाराष्ट्र र केरलामा ७–७ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।   साथै, कोरोनाका सक्रिय केसहरूको संख्या हवात्तै बढेर ३७८३ पुगेको छ भने सबैभन्दै बढी संक्रमितहरूको संख्या केरलामा रहेको छ, जहाँ १४०० संक्रमित […]

  काठमाडौं, १९ जेठ । हाल देशको पश्चिम र मध्य भु-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधीकांश भू(भागमा मनसुनी वायुको प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का […]

बर्दिया । पटकपटक सर्वसाधारणहरुको ज्यान लिने चितुवा नियन्त्रणमा लिन नकेको भन्दै स्थानीयले गुलरिया नगरपालिका–५ वालापुरकी ५ वर्षीया बालिका सायरा थारुको शव पाँच दिनदेखि अस्पतालमा अलपत्र छ । स्थानीयले आतंक मचाउने चितुवा नियन्त्रणमा नआएको भन्दै शव बुझ्न ईन्कार गरेका हुन । बालिकाको शव बर्दिया अस्पतालमा राखिएको छ । डिभिजन वन कार्यालय, बर्दियाका अनुसार चितुवा नियन्त्रणका लागि […]

बर्दिया/रासस । बर्दियाको पर्यटकीय सम्भावनायुक्त बढैया ताल संरक्षणको अभावमा ओझेलमा पर्दै गएको छ । यसको संरक्षणका लागि सरोकार भएकाहरूले ध्यान दिन सकेका छैनन्, जसको फाइदा उठाउँदै अतिक्रमण गर्दा तालको अस्तित्व नै सङ्कटमा पर्न थालेको स्थानीयको बुझाइ छ । बढैयाताल गाउँपालिका–५ मा अवस्थित यो ताल बर्दियाको पुराना र ठूला तालहरूमध्ये एक हो । वि.सं २०६५ मा […]

  काठमाडौँ — नेपालगन्जमा मुख्य कार्यालय रहेको कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष तथा तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर रायलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई बैंकको २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिनाको आरोपमा पक्राउ गरिएको हो । हिनामिना गरेको रकमबाट उनले जग्गा पल्टिँग र विभिन्न कारोबार गरेका छन् । उनले सुजुकी सो रुमका […]

  काठमाडौं, १८ जेठ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक बदली देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम […]

बीबीसी – सुन व्यवसायी धर्मसुन्दर बज्राचार्य अर्थमन्त्री विष्णु पौडेलले गरेको बजेट भाषण सुनेदेखि अचम्ममा परेका छन्। “हामीले जे नगर भनेर सरकारलाई वर्षौँदेखि भन्दै आएका थियौँ, आखिर त्यही हुन गयो,” नेपाल सुनचाँदी व्यवसायी महासङ्घका उपाध्यक्ष बज्राचार्यले भने। “यो बजेटले साधारण फुलीलाई समेत विलासी सामग्री बनाइदिएको छ,” उनले भने। उनले आगामी दिनमा सुनको तस्करी बढ्न सक्ने चेतावनी पनि […]