खजुरा (बाँके), जेठ १४ गते । डुडुवा गाउँपालिकाले किसानलाई धानको बीउ वितरण सुरु गरेको छ । यस वर्षदेखि पालिका आफैँले वीउ तयार गरेर वितरण सुरु गरेको हो । धानको मूल बीउ उत्पादन गरी पालिकाले उन्नत जातको बीउ तयार गरी भण्डारण गरेको थियो । समूह र सहकारी गरी जम्मा १४ सहकारीलाई ५० प्रतिशत अनुदानमा धानको बीउ […]

      बर्दिया — गुलरिया नगरपालिका–५ बालापुर घर नजिकै रहेको सामुदायिक वनबाट आएको चितुवाले ५ वर्षीया सायरा थारुमाथि आक्रमण गरी ज्यान लिएको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी रामकुमार चौधरीका अनुसार बुधबार बिहान पौने ९ बजे चितुवाले आक्रमण गरेको हो । घर नजिकै रहेको शौचालय पुगेर फर्किने बेलामा चितुवाले आक्रमण गरेको हो । […]

  काठमाडौं – रुपन्देहीमा पूर्वश्रीमानले श्रीमती र दुई छोरीको हत्या गरेका छन्। डिभोर्स गरेर अर्कैसँग बिहे गरेकी श्रीमती र दुई छोरीलाई श्रीमानले बुधबार बिहान हत्या गरेका हुन्। ३३ वर्षीया दीपा बस्याल, छोरी ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया हिमानी बस्यालको हत्या भएको रुपन्देहीका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए। बुटवल उपमहानगरपालिका-११ मैत्रीपथमा बस्दै आएका पूर्वश्रीमानले […]

  नयाँ दिल्ली, १४ जेठ । भारतमा कोरोना भाइरस संक्रमणवाट मृत्यु हुनेको संख्या ११ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १०४७ पुगेको छ।   जसअनुसार सबैभन्दा बढी ४३० सक्रिय केस केरलामा राज्यमा रहेका छन भने महाराष्ट्रमा २०८, दिल्लीमा १०४ र गुजरातमा ८३, कर्नाटकमा ८० र ७३ संक्रमित बेंगलुरुमा रहेका छन्।   महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, […]

काठमाडौं । मनसुन सुरु भएक्क को पहिलो दिन बर्दियामा अधिक बर्षा भैरहेको छ । त्यस्तै, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक बदली देखी साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा देखी आंशिक बदली रहेको छ ।  कोशी प्रदेश, बागमती […]

  काठमाडौं, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आशन्न मनसुनको पूर्वानुमान र सम्भावित विपद् जोखिम न्यूनीकरणका विषयमा आज बबरमहलस्थित जल तथा मौसम विज्ञान विभाग पुुगेर जानकारी लिएका छन । यस वर्ष गत वर्षको भन्दा बढी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको अवस्थामा विभागको पूर्वानुमान÷सूचना प्रवाह कसरी भइरहेको छ र यसलाई थप प्रभावकारी बनाइ जनधनको क्षति […]

बर्दिया, मंगलबार १३ जेष्ठ २०८२ बर्दियाको गुलारियामा ५ दिने आधारभुत पत्रकारिता तालिम शुरु भएको छ । टि.एस.टी मिडिया प्रा.लिको आयोजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा पत्रकारिता तालिम सन्चालन भएको छ । तालिम टि.एस.टी मिडिया प्रा.लि.का सम्पादक सुनिल रेग्मीको अध्यक्षता भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि लुम्बिनी प्रदेश संसद माननिय राज कुमार चौधरी गरेका […]

पाल्पा/ईकान्तिपुर  — बुटवल उपमहानगरपालिका–४ का १७ वर्षीय दिपेश सुवेदी र १७ वर्षीय अभिषेक श्रेष्ठको एकै दिनमा तिनाउ खोला बाँधस्थलमा डुबेर मृत्यु भयो । एसईई दिएर बसेका उनीहरू बुटवलको उखरमाउलो गर्मी छल्न तिनाउ खोलाको दोभान क्षेत्रमा आएका थिए । झन्डै दुई साता अघिको यो घटनामा पहिला अभिषेक र पछि दिपेशको शव भेटियो । केही दिनअघि मात्र […]

काठमाडौँ। संसद्का प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म प्रतिनिधिसभाको कारबाही अघि बढ्न नदिने अडान लिएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठक सुरू गरेपछि सबै प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद वर्षमान पुनलाई बोल्ने समय दिनुभएको थियो । सांसद पुनले यो […]

  बुटवल, १३ जेठ ।  लुम्बिनी प्रदेश सभा बैठक बस्दैँछ ।   सो बैठकमा आज दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । आजको बैठकमा आर्थिक वर्ष २०८२÷०८३ का लागि प्रस्तावित “प्रदेश विनियोजन विधेयक, २०८२” का सिद्धान्त र प्राथमिकताका बारेमा छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ । यसअघिको बैठकमा प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना […]