राँझा —बाँकेको दुर्गम क्षेत्र मानिने राप्ती नदीपारी अवस्थित नरैनापुर गाउँपालिका हुलाकी सडक सञ्चालनमा आएपछि सुगम बन्दै गएको छ ।   हुलाकी सडक निर्माणसँगै अहिले नरैनापुरबाट करिब आधा घण्टामै सदरमुकाम नेपालगञ्ज पुग्न सकिने नरैनापुर गाउँपालिका–४ निवासी ताजमोहम्मद खानले बताए । ‘हुलाकी सडक निर्माण नहुँदा भारतको बाटो हुँदै नेपालगञ्ज पुग्नुपर्थ्यो, अहिले आधा घण्टामै पुगिन्छ’, खानले भने, […]

  इस्लामबाद, २७ बैशाख । भारत र पाकिस्तान बिचको तनाव रोकिने देखिएको छैन् ।   दुवैले एक अर्काको सिमाना र सैन्य ब्यारेकसम्म हमला गरिरहेका छन् ।   जसअनुसार भारतको ‘अपरेशन सिन्दुर’ बिफल पार्नका लागि पाकिस्तान धेरै हदसम्म सफल भएको दावी गरिएको छ ।   जसअनुसार पाकिस्तानले हालसम्म ७७ भारतीय ड्रोन खसालिसकेको पाकिस्तानको सरकारी मिडियाले जनाएको […]

  काठमाडौं, २७ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी पहाडी भू-भागमा आंशिक […]

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार माननीय लालबीर चौधरीले संरक्षक रेशमलाई पक्राउ गरेको बारे गृहमन्त्रीलाई जवाफ दिनु पर्दैन ेभन्ने आरोप लगाईरहेका बेला अध्यक्ष रञ्जिता श्रेष्ठले जनमत पार्टीसँगको स्थगित एकता प्रक्रिया चाँडै हुने दाबी गरेकी छन् । संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै जनमतका अध्यक्ष सीके राउतको व्यस्तताको कारण एकतामा ढिलाइ भएको बताएकी श्रेष्ठले […]

  काठमाडौं, २६ बैशाख । भारतको उत्तरी र पश्चिमी क्षेत्रका दुई दर्जन विमानस्थलमा पाकिस्तानसँगको तनाव बढ्दै गएपछि उडान बन्द गरिएको वाशिंगटन पोस्टले जनाएको छ।   हिजो राति एक विज्ञप्तिमार्फत भारतको नागरिक उड्डयन मन्त्रालयले २४ एयरपोर्टहरू अस्थायी रूपमा बन्द गरेको पुष्टि गर्‍यो। थप ५ गरी अब ८ राज्यकाे २९ बिमानस्थल बन्द गरिएकाे छ । भारतका प्रमुख […]

काठमाडौं । भारत र पाकिस्तानबीचको तनाव चुलिँदै जाँदा, नियन्त्रण रेखाको दुवै पक्षमा गलत सूचना र पुष्टि नभएका हल्लाहरू फैलिरहेका छन्। अलजजिरा लगायतका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा यहाँ पछिल्ला मुख्य घटनाहरूको सारांश प्रस्तुत गरिएको छ: पाकिस्तानी सेनाको दाबी: पाकिस्तानले बिहीबार भारतले आक्रमणकारी ड्रोनहरू पठाएको र तिनले कम्तीमा दुई पाकिस्तानी सर्वसाधारणको ज्यान लिएको दाबी गरेको छ। पाकिस्तानी […]

  काठमाडौं, २६ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी पहाडी भू-भागमा […]

  काठमाडौं, २५ बैशाख । गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई नियत राखेर पक्राउ नगरिएको बताएका छन । चौधरी पक्राउ प्रकरणमा प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदैँ गृहमन्त्री लेखकले यसमा कुनै पुर्वाग्रह नभएको पनि जनाएका छन् ।   ‘भविष्यमा यस्ता घटना नदोहोरिनको लागि सबैलाई सचेत र सजग बनाएको छ। यस […]

  खजुरा । बाँकेको बैजनाथ गाउँपालिका ४ बानियाभारका स्थानीयले नेपाल विद्युत् प्राधिकरणले कोहलपुर–सुर्खेत (कर्णाली प्रदेश) जोड्ने १३२ केभी राष्ट्रिय प्रसारण लाइन आफ्नो बस्तीबाट लैजान लागेको भन्दै त्यसको विरोधमा नेपालगन्ज–सुर्खेत जोड्ने रत्न राजमार्ग अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका छन् । बिहीबार बिहान ११ बजेदेखि उहाँहरुले बानियाभार पानीट्याङ्की नजिक सडक अवरुद्ध पार्दै विरोध प्रदर्शन गरेका हुन् । […]