बर्दिया- जल तथा मौसम बिभागका  अनुसर्‍ लुम्बिनी प्रदेशका तराईका जिल्लाहरूमा अत्यधिक गर्मी बढेको छ । ती जिल्लामा तातो हावा चल्ने मौसमविद्हरुले चेतावनी दिएका हुन् । लुम्बिनीका साथै मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा अत्याधिक गर्मी बढेको छ । पछिल्लो मापन अनुसार लुम्बिनीका केही जिल्लामा ४० डिग्री पुगेको छ । अरु प्रदेशका […]

काठमाडौँ/रासस —आज देशभर १९औँ लोकतन्त्र दिवस। प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।   तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको विसं २०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस […]

  काठमाडौं, ११ बैशाख । हाल देशमा मूख्यतया स्थानीय वायू तथा पश्चिमी वायूको आँशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मूख्यतया सफा रहेको छ।   दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि […]

काठमाडौं- बर्दियाका विजय पौडेल क्यानडा गएको १५ वर्ष भयो। उनी नेपालमा आइटी (सूचना–प्रविधि) विषयका शिक्षक थिए। सन् २०१० मा नेपालबाटै पिआर (स्थायी आवास अनुमति) लिएर सपरिवार क्यानडा गएका थिए। क्यानडामा करिब पाँच वर्ष जागिरे भएर काम गरे। कामको अनुभव बढ्दै र स्थानीय समाजमा घुलमिल हुँदै गएपछि सन् २०१५ मा ‘ह्युमन रिसोर्स’ सम्बन्धी आफ्नै व्यवसाय सुरू […]

  काठमाडौ, १० बैशाख । जम्मु काश्मिरमा भएका आतंकवादी हमलामा पर्ने नेपालीको पहिचान खुलेको छ। हिजो भएको आतंकवादी हमलामा २६ जना पर्यटकको मृत्यु हुदाँ एकजना नेपाली सुदिप न्यौपाने पनि भएको खुलेको हो ।   परराष्ट्र मन्त्री आरजु राणाले काश्मिरको पाहलगममा हिजो भएको आतङ्ककारी हमलामा परी नेपाली नागरिक वुटवल–११, कालिकानगर रुपन्देहीका  सुदिप न्यौपानेको निधन भएको जानकारी […]

बाँके । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले भूमिहीन दलित र सुकम्वासीलाई जग्गाधनी प्रमाणपूर्जा वितरणको तयारी गरेको छ । मङ्गलवार नेपालगञ्जमा बसेको सर्वदलीय बैठकबाट यही वैशाख २० गते भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई तयार पारिएका जग्गाधनी प्रमाण पूर्जा कोहलपुर नगरपालिका वडा नम्बर १ बाट वितरण गर्ने निर्णय गरिएको आयोगका जिल्ला अध्यक्ष घननाथ खनालले जानकारी […]

जय राष्ट्रवाद, नमस्कार 24 दिने प्रहरी हिरासतबाट केहि दिन अघि बाहिर निस्किएको छु । यो बिचमा हाम्रो गिरफ्तारीको बिरोध गर्दै तत्काल रिहाईको माग राखी थप आन्दोलित भएका सम्पुर्ण आदरणीय ब्यक्तित्व ,नेता, कार्यकर्ता ,मानव अधिकारकर्मी ,नागरिक अगुवा, बुद्धिजीवी, शुभेच्छुकहरुमा आभार ब्यक्त गर्दछु । प्रहरी परिसर भद्रकालीमा भेट्न आउनु भई हौसला प्रदान गर्नुहुने, राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चिन्ता […]

  काठमाडौं, १० बैशाख । भारतको जम्मु काश्मिरमा भएको आतंकवादी हमलाको नेपालले निन्दा गरेको छ । एक नेपालीसहित २६ पर्यटक जम्मु काश्मिरको पहलगाममा भएको हत्या भएको भोलीपल्ट नेपालले निन्दा गरेको हो ।   ‘पहलगाममा भएको आतंकवादी हमलाका पीडितहरूप्रति गहिरो समवेदना, नेपाल भारतको साथमा दृढताका साथ खडा छ र कुनै पनि र सबै आतंकवादी कार्यको कडा […]

नयाँ दिल्ली । जम्मू कश्मीरको पहलगाममा मंगलबार दिउँसो भएको आतंकवादी हमलामा दुई विदेशी पर्यटकसहित २६ जनाभन्दा बढीको मृत्यु भएको छ।   घटना बैसरण उपत्यकाको हो । यो पहलगाम शहरबाट ६ किलोमिटर टाढा रहेको छ। मिडिया रिपोर्टका अनुसार आतंककारीहरूले पहिले छुट्टी मनाउन आएका पर्यटकहरूको नाम सोधेका थिए र त्यसपछि उनीहरू धमाधम गोली हानेर भागेका थिए । […]

  काठमाडौं, १० बैशाख । शिक्षकहरूको आन्दोलन आजवाट थप एक घन्टा अगाडीबाट सुरू हुने भएको छ ।   प्रायः अपरान्ह १२ः०० बजेवाट सुरू हुने आन्दोलन आजवाट भने बिहान ११ः०० बजेवाट सुरू हुने भएको छ ।   अध्यक्ष, नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मीकिशोर सुबेदीका अनुसार आन्दोलन दिउँसो २ बजेसम्म जारी रहनेछ ।   साथै, […]