कान्तिपुर / दाङ — सुरेशकुमार वली घरमा पालेको खसी बेच्न पुसको चिसोमा बिहानै घरबाट निस्किए । एक्लै बजारसम्म खसी पुर्‍याउन गाह्रो हुने भएकाले बुबा पदमबहादुर पनि पछिपछि लागे । बर्दियाको भुरीगाउँ बजारमा खसी काटेर बेच्न भाग लगाउँदै थिए । त्यति नै बेला प्रहरी आएर सुरेशलाई विद्रोही माओवादीलाई सघाएको आरोपमा पक्राउ गर्‍यो ।   खसी बेची नसक्दै उनी प्रहरीको […]

मध्यपश्चिम बहुमुखी क्याम्पसमा शुक्रबार वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ । लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता ःमहिला र बालबालिकामा लगानिको ऐक्यबद्धता भन्ने नाराका साथ भएको कार्यक्रममा १९ जनाको सहभागीता रहेको थियो । प्रतियोगितामा स्मारिका शर्मा प्रथम , बिष्णु बुढा दोस्रो , बिप्शा लामिछाने तेस्रो र पुष्कर बहादुर बिष्टले सानत्वना स्थान हासिल गरेका छन् । मध्यपश्चिम बहुमुखी क्याम्पसको […]

  लुम्बिनी — लुम्बिनी प्रदेशमा ६७ प्रतिशत घरपरिवार कृषिमा आबद्ध रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहिबार बुटवलमा सार्वजनिक गरेको राष्ट्रिय कृषिगणना २०७८ को प्रदेशस्तरीय नतिजा सार्वजनिक कार्यक्रममा नेपालमा कुल घरपरिवार ४१ लाख ३० हजार ७८९ घरपरिवार मध्य २२ लाख १८ हजार ४ सय १० घरपरिवार कृषक परिवार रहेको जनाएको हो ।   जुन […]

  परासी — सरावल गाउँपालिका ७ स्थित बर्दघाट कालिका ईङ्गलिस बोर्डिङ्ग स्कुलका बालिकालाई कुटपीट गर्ने सहायक प्रधानाध्यापक निरञ्जन यादवलाई कारवाहीको माग गर्दै प्रहरीमा उजुरी परेको छ । बालबालिका सम्बन्धि ऐन २०७५ को दफा ७२ अनुसार बालबालिका सम्बन्धी कसुरमा मुद्दा दायर गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार विद्यार्थीलाई निलडाम बस्ने गरी […]

रासस /जानकी । बाँकेको जमुनाहस्थित नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भको मर्मतसम्भार र पुनःस्थापना थालिएको छ । मन्त्रिपरिषद्को निर्यणअनुसार बुधबार नेपालगञ्ज उपमहानगरपालिका–१६ जमुनाहस्थित नेपाल– भारत सीमा क्षेत्रका ६५१, ११ ९३१० नम्बरको सीमास्तम्भमा रङरोगन गरिएको छ । नापी विभागका अधिकृत पवनकुमार खत्रीले सीमास्तम्भमा गरिने रङरोगनका बारेमा प्राविधिक सहयोगसम्बन्धी जानकारी बाँकेका सशस्त्र प्रहरीलाई गराइएको बताए । विभागबाट प्रतिनिधिका […]

बिबिसि । दक्षिण कोरियाले विदेशी कामदार लैजाने दायरा विस्तार गर्ने भएसँगै नेपालले उत्पादनमूलक क्षेत्रमा थप युवा पठाउने दिशामा आवश्यक प्रक्रिया अगाडि बढाएको छ। सो क्रममा वैदेशिक रोजगार विभागको ईपीएस शाखाले भाषा परीक्षाका लागि आवेदन दिन यही मङ्गलवार विज्ञापन गरेको छ। “धेरै आकाङ्क्षीहरू हुन सक्ने भएकाले परीक्षा लिन महिनौँ लाग्न सक्छ। त्यो भएर हामीले आवेदन दिनका […]

  विराटनगर । विराटनगर महानगरपालिका–७ सातघुम्तीमा कर्कटपाताको छानो भएको कवाडी गोदाममा बुधबार दिउँसो आगलागी हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । दिउँसो २ः१५ बजेतिर भएको आगलागीमा परेर ५ जना घाइते भएका थिए । विराटनगरकै न्युरो अस्पतालमा मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छैन । घाइतेमध्ये अजिता सरदार, सुशीला पासवान, पिंकी […]

  बर्दिया, २० मंसिर/ बढैयाताल गाउँपालिका-७ बाट १ जना र सोही गाउँपालिका-२ फुटाहाबाट ३ जना गरी ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर २४ ग्राम ९० मिलिग्राम सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । सोही गाउँपालिका-७ बाट पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका-१५ बस्ने २४ वर्षीय निरज कुमार थारु रहेका छन् । भे.३ प २६९६ नम्बरको मोटरसाईकलमा सवार […]

पश्चिम नवलपरासी — पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ७ स्थित बर्दघाट कालिका इंग्लिस स्कुलमा कक्षा १ मा अध्ययनरत ९ वर्षीया कञ्चना राजभरलाई शिक्षक निरञ्जन यादवले निर्घात कुटपिट गरेका छन् । यादवले लठ्ठीले पिटेर घाइते बनाएर बालिकाको शरीरभर निलडाम बसेको छ । शिक्षक यादवले पटक(पटक विद्यालयमा बालबालिकालाई कुटपिट गर्दे आएको भन्दै विद्यालयबाट तुरुन्त बर्खास्त गर्नुपर्ने […]

  नेपालगन्ज — बाँकेको नेपालगन्ज उपमहानगरपालिका भित्र निजि प्लेटका सयौँ कार र भ्यान चल्छ्न । धम्बोजि चोकदेखि बिपि चोकसम्ममा सडक किनारभरि निजि गाडि लस्करै हुन्छ्न । ति निजि कार भाडामा चल्छ्न । तर ति निजि कार, स्कारपिओ गाडि भाडामा सवारि बोक्दा नेपालगन्ज उपमहानगरपालिका लगायतका नियमन निकाय अनुगमन गर्दैनन् । ति निजि गाडिको कालो प्लेट राख्न […]