कोशी प्रदेश,मधेश प्रदेश,बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको […]
बर्दिया /ईकान्तिपुर— वन प्रशासनले चितुवा नियन्त्रणमा लिन गुलरिया नगरपालिका–५ को वालापुरदेखि वडा नम्बर ४ को तुलसीपुर जोड्ने रिङरोडमा आउजाउ बन्द गराएको छ । थारु सामूदायिक वन क्षेत्र हुँदै गएको रिङरोड बन्द गरी चितुवालाई नियन्त्रणमा लिन दुई हात्तीसहित कर्मचारी परिचालन गरेको छ । रिङरोडबाट आउजाउ गर्दा जोखिम हुने र चितुवा नियन्त्रण गर्न गाहृो हुने भएकोले बन्द […]
सञ्जय मिश्रा रौतहट १६ जेठ। रौतहटमा हातमा मेहंदी, नाकमा सुनको नथिया,गोडामा चाँदीको पाउनु लगायत बिभिन्न किसिमका गहना लगाएकी, श्रृंगारबाट सजिएको एक महिलाको हत्या भएको आशंका गरिएको छ। फिक्का हरीयोमा सेतो बुट्टा भएको कुर्ती सुरूवाल लगाएको, दुबै खुट्टामा सेतो धातु चाँदी जस्तो देखिने पायल (पाउजु) लगाएको, बाँया हातको नाडिको भागमा रातो रङ्गको धागो बाधेको, बाँया […]
बर्दिया/ईकान्तिपुर — गुलरिया नगरपालिका–५ की ५ वर्षीया सायरा थारुलाई गत बुधबार बिहान चितुवाले आक्रमण गरी मारेको थियो । बालिकाको मृत्यु भएको तीन दिन पुगिसक्दा पनि परिवारले शव बुझेको छैन । मृतक बालिकाको शव बर्दिया अस्पतालमा राखिएको छ । गत बुधबार बिहान घर नजिकै रहेको शौचालयमा गएको बेला चितुवाले आक्रमण गरी बालिकाको ज्यान लिएको थियो । […]
काठमाडौं, १६ जेठ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक बदली देखी साधारणतया बदली रही बाँकी […]
बर्दिया — बालापुर क्षेत्रमा चितुवाले पटकपटक आक्रमण गरी सर्बसाधारणको ज्यान लिन थालेपछि नियन्त्रण लिन सामुदायिक बनका ५ स्थानमा क्यामरा जडान गरिएको छ । बुधबार बिहान गुलरिया नगरपालिका–५ बालापुरकी ५ वर्षीया बालिका सायरा थारुलाई चितुवाको आक्रमणमा मृत्यु भएपछि स्थानीयले चितुवा नियन्त्रण लिन माग गर्दै प्रशासन घेराउ गरे । बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष, […]
काठमाडौं, १५ जेठ । सरकारले आर्थिक वर्ष २०८२÷८३ को बजेट सार्बजनिक गर्दैछ । अर्थमन्त्रालय स्रोतका अनुसार करिब १९ खर्ब रुपैयाँ हाराहारीको बजेट आज सार्बजनिक गर्न लागेको हो । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिउँसो ३ बजे बस्ने संघीय संसदको बैठकबाट बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । जेठ १५ गते संसद्मा बजेट प्रस्तुत […]
काठमाडौं, १५ जेठ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक बदली देखी साधारणतया बदली रही बाँकी भू-भागमा […]
बर्दिया — चितुवाले पटकपटक आक्रमण गरी सर्वसाधारणहरुको ज्यान लिन थालेपछि गुलरिया नगरपालिका–५ बालापुरका स्थानीयले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । आज बिहान करिव ८ वजे चितुवाले स्थानीय ५ वर्षीया सायरा थारुमाथि आक्रमण गरी ज्यान लिएपछि स्थानीय आक्रोशित भएका छन् । स्थानीयहरुले चितुवा नियन्त्रणमा लागि पटकपटक अनुरोध गर्दा पनि स्थानीय प्रशासनले ध्यान नदिएको गुनासो छ […]











