धनगढी । बाजुुराबाट अध्ययनका लागि धनगढीमा बसी कक्षा ७ मा अध्ययनरत १४ वर्षीया किशोरीमाथि बलात्कार भएको छ ।   प्रहरीका अनुसार धनगढीमा बसेर अध्ययन गर्दै आएकी किशोरीमाथि गत बिहीबार साँझ जबरजस्ती करणीमा परेकी हुन् ।   प्रहरीका अनुुसार स्कुलबाट घर फर्किने क्रममा सडकमा रोकेर युवकले चक्कु देखाउँदै आफूसँग नहिँडे मारिदिने धम्की दिएका थिए । त्यसपछि […]

  चितवन —नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको लु प्र ०३-००१ ख ००७७ नम्बरको बस सेती दोभानमा सडकबाट खोल्सीमा खसेर दुर्घटना भएको छ । नारायणगढ-मुग्लिन सडक खण्डको सेती दोभानमा आइतबार बिहान भएको बस दुर्घटनामा परी २५ जना घाइते भएका छ्न । उनीहरूलाई उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज पुर्‍याइएको चितवन प्रहरीका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी […]

  बुटवल । दाङमा भरुवा बन्दुकको गोली लागेर एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-३ ठुलासम्वामा आठ वर्षीय बालक भुवन केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको हो । प्रहरीले भरुवा बन्दुक चलाएर भाइको हत्या गरेको आरोपमा मृतक भुवनका दाइ १० वर्षीय बालक र बन्दुक लोड गरी राख्ने ६२ वर्षीय मृतकका बाजे भूपेन्द्र […]

  टोकियो, २६ माघ । संसारमा एउटा यस्तो देश छ, जहाँ करिब ३० वर्ष पहिले एउटा अनौठो व्यापार सुरु भएको थियो, अहिले यो देशमा चाँडै ठूलो व्यापार हुन पुगेको छ ।   केवल पैसा खर्च गर्नुहोस् र तपाइँले आमाबुवा, दाजुभाइ, दिदीबहिनी, काकी र काका, छोरा, छोरी, श्रीमान् र श्रीमतीसम्म सबै चीज भाडामा पाउनु हुनेछ। तीनीहरूलाई […]

  काठमाडौं, २६ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका  केही भू-भागहरुमा हुस्सु र कुहिरो लागेको अवस्था छ ।   दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक […]

  काठमाडौं । सर्वोच्च अदालतकी बरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले न्यायाधीश नियुक्तिमा राजनीतिक प्रभाव कम गर्नुपर्ने बताएकी छन्।   काठमाडौंको तीनकुनेस्थित हिमालयन हाउटहाउस इन्टरनेसनल कलेजले आयोजना गरेको ‘ह्वाइटहाउस लिटरेचर फेस्टिभल’को समापन सत्रमा बोल्दै यस्तो बताएकी हुन्।   उनले ‘न्याय–अन्याय’ शीर्षकमा धारणा राख्दै कलेजमा कानुन अध्ययनरत विद्यार्थीसँग अन्तरक्रिया पनि गरेकी थिइन्। संसद् विघटनको मुद्दामा तत्कालीन केपी […]

  बुटवल । १४ सय रुपैयाँ घर भाडा नदिएको निहुँमा पाल्पामा घरबेटीले एक जनाको हत्या गरेको खुलेको छ । तानसेन–११, साँचाका ३१ वर्षीय माधव विष्टले घरभाडा नदिएको निहुँमा डेरामा बस्दै आएका रिब्दीकोट–१, जोगीथुमका ५२ वर्षीय रुद्रबहादुर बुढाथोकीको हत्या गरेको खुलेको हो । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले विष्टलाई पक्राउ गरी अनुसन्धान गर्दा १४ रुपैयाँ घर […]

  काठमाडौं, २५ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशका तराईका  केही भू-भागहरुमा हुस्सु  लागेको अवस्था छ ।   दिउँसो कोशी […]

  काठमाडौं, २५ माघ । भ्यालेन्टाइन सप्ताह प्रेमीहरूको लागि धेरै विशेष छ। यो सातामा प्रेम हावामा घुल्छ र भ्यालेन्टाइन विकको पहिलो दिन हावामा गुलाबको सुगन्ध पनि बग्न थाल्छ । हरेक वर्ष फेब्रुअरी ७ बाट भ्यालेन्टाइन वीक सुरु हुन्छ, यसको पहिलो दिन रोज डे मनाइन्छ।   धेरै जोडीहरूको रोमान्टिक कथा रोज डेबाट सुरु हुन्छ। वास्तवमा यस […]

    नेपालगन्ज । यस क्षेत्रको सबैभन्दा ठुलो सरकारी अस्पतालमध्ये एक नेपालगन्जस्थित भेरी अस्पतालमा जिल्ला प्रशासन कार्यालय बाँकेको अनुगमन टोलीले अनुगमन गरेको छ । अनुगमनको क्रममा अस्पतालको ओपिडी र इमरजेन्सी विभागमा ड्युटी समयमा चिकित्सक नभेटिएको, ठुलो संख्याका बिरामीहरु प्रतिक्षामा रहेको र कर्मचारी, स्वास्थ्यकर्मी तथा चिकित्सकले समेत नियमित हाजिरी गर्ने नगरेको पाइएको अनुगमन टोलीले जनाएको छ […]