नेपालगन्ज, वैशाख १७ गते । नेपालगन्ज उपमहानगरपालिकाले संस्थागत विद्यालयहरुमा एकरुपता ल्याउनका लागि शुल्कहरुको निर्धारण गरेको छ । नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले नगरले गरेको निर्णय सार्वजनिक गर्नु भयो । पछिल्लो समय संस्थागत विद्यालयहरुमा मनपरी रुपमा विद्यार्थीबाट शुल्क लिने गरेको गुनासो आएपछि त्यसलाई रोक्नका लागि नेपालगन्जले सुरुआत गरेको हो । अभिभावक, शिक्षा क्षेत्रमा क्रियाशिल विभिन्न संघ […]

  रासस/बाँके । डढेलो नियन्त्रण गर्न बाँके राष्ट्रिय निकुञ्जले २ हजार किलोमिटर अग्नि रेखा निर्माण गरेको छ । डढेलो नियन्त्रण गर्न निकुञ्ज अन्तर्गतको बढी डढेलो प्रभावित क्षेत्रमा बनाइएको अग्निरेखा डढेलो नियन्त्रणमा प्रभावकारी भएको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साहले बताए । ‘निकुञ्ज क्षेत्रभित्र पर्ने डढेलो जोखिमयुक्त क्षेत्र महादेवा, कोहलपुर, चिसापानी, मुगुवा, खैरी खोला […]

  १६ वैशाख, खजुरा (बाँके) रासस । नेपालगञ्जबाट माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर दूरदर्शन गर्ने व्यवस्था मिलाइएको छ । कैलाश मानसरोवर दूरदर्शनका लागि भारतीय धार्मिक पर्यटक नेपालगञ्ज आउनेक्रम बढेको छ । भारतीय र नेपाली धार्मिक पर्यटकलाई लक्षित गरेर कैलाश मानसरोवर दर्शन गराउन माउन्टेन फ्लाइट सुरु गरेपछि भारतीय पर्यटक आउनेक्रम बढेको नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स […]

खजुरा, वैशाख १६ गते। खाद्य अधिकार अभियन्ताको दुई दिनसम्म नेपालगन्जमा सञ्चालन भएको राष्ट्रिय सम्मेलनले खाद्य अधिकार सुनिश्चितताका लागि विभिन्न १७ बुँदे नेपालगन्ज घोषणापत्र जारी गरेको छ। शुक्रबार र शनिबार नेपालगन्जमा सम्पन्न भएको उक्त सम्मेलनले खाद्य अधिकार सुनिश्चितताका लागि विभिन्न १७ बुँदे नेपालगन्ज घोषणापत्र जारी गरेको आयोजक फियान नेपालका सुरेशकुमार गौतमले जानकारी दिनुभयो। सुदूरपिश्चम, कर्णाली, लुम्बिनी, […]

काठमाडौँ, वैशाख १६ गते । एक सय पचास वटा परियोजना ‘सोकेस’ मा राख्दै आइतबारदेखि ‘इमर्जिङ नेपाल लगानी सम्मेलन २०२४’ सुरु हुँदै छ । यसअघिका दुई वटा सम्मेलनको निरन्तरताकै रूपमा आयोजना गर्न लागिएको तेस्रो लगानी सम्मेलन काठमाडौँमा आयोजना हुँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार बिहान औपचारिक उद्घाटन गरेपछि सुरु हुने सम्मेलन सोमबार बेलुकासम्म […]

  काठमाडौँ, वैशाख १६ गते । विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको बताएको छ । आगामी केही दिनसम्म देशभरको तापक्रम बढ्ने सम्भावना रहेकाले गर्मीबाट […]

  बर्दिया — बर्दिया प्रहरिले जिल्ला अदालतबाट ०७२ साल चैत ९ गतेको फैसलाले सार्वजनिक अपराध र जालसाजी मुद्दाका फरार ६ जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार राजापुर नगरपालिका–१ का करिब २३ वर्षीय अशनिग्न चौधरीलाई आफ्नै घरबाट पक्राउ परेका छ्न । यसैगरी राजापुर नगरपालिकाको विभिन्न ठाउँबाट जालसाजी मुद्दाका फरार अभियुक्त दल बहादुर शाही, दिल बहादुर […]

  नेपालगन्ज, वैशाख १५ गते । बाँकेको खजुरा गाउँपालिकामा व्यवसाय दर्ता तथा नवीकरण अभियान २०८१ सुरु भएको छ । “खजुराको विकास र समृद्धिको आधार : दिगो र फराकिलो स्थानीय कराधार” मूल नारासाथ खजुरा गाउँपालिकाको आयोजनामा व्यवसाय दर्ता तथा नवीकरण अभियान २०८१ सुरु गरिएको हो । स्थानीय व्यवसायीलगायत सरोकारवाला पक्षको सहभागितामा खजुरा गाउँपालिका वडा १ बाट […]

  नेपालगन्ज, वैशाख १४ गते। तीन पटक म्याद थपिँदा समेत सहरी विकास मन्त्रालय अन्तरर्गत नेपालगन्ज १४ भवानीयपुरमा निर्माणाधीन बहुउदेश्यीय सिटीहलको निर्माण अझै अधुरै रहेको छ। कोरोना, निर्माण सामग्री समयमा नपाउनु र बिचमै डिजाइन समेत परिवर्तन गर्नु परेकोले तोकिएको समयमा सिटी हलको निर्माण पुरा हुन नसकेको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ […]

  खजुरा, वैशाख १४ गते । भारतमा भइरहेको लोकसभाको निर्वाचनलाई मध्यनजर गर्दै भारतीय सीमावर्ती जिल्ला श्रावस्तीमा बिहीबार नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न भएको छ । भारतको श्रावस्ती जिल्लामा आगामी मे २५ तारिखका दिन हुन गइरहेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थाका बारेमा छलफल गर्न श्रावस्ती जिल्लाको सदरमुकाम भिङ्गामा नेपाल र भारतका सीमा क्षेत्रका सुरक्षा […]