काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा  ५ जना प्रतिवादीहरूलाई सङ्गठित ठगीको ‘मतियार’ ठहर गरेको छ। न्यायाधीश तेज बहादुर खड्काको इजलासले टेकनाथ रिजाल, नरेन्द्र के.सी., शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जन कुमार खरेललाई मतियारको रूपमा कसूरदार ठहर गरिएको हो। अदालतको फैसलामा प्रतिवादी शमशेर मियाँले आर्थिक लाभ लिएको नदेखिए पनि सरकारी सुविधाको सवारी साधन […]

काठमाडौँ । नेपालमा यस वर्ष धान रोपाइँको गति गत वर्षको तुलनामा सुस्त देखिएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत कृषि विभागले आज निकालेको तथ्याङ्क अनुसार मनसुन ढिलो सक्रिया हुँदा देशभरि रोपाइँ प्रभावित भएको हो । विभागका अनुसार मुलुकभर हालसम्म कुल धान रोपाइँ हुनसक्ने क्षेत्रफलको करिब ३२.३८ प्रतिशत भूभागमा मात्र रोपाइँ सम्पन्न भएको छ […]

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १४ उधौपुर्वाबाट ८० ग्राम ३७० मिलिग्राम ब्राउन सुगरसहित ४२ वर्षीय जसवन्त चौहान लोनिया र ३७ वर्षीया मिना कुमारी लोनिया पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शङ्का लागेर उनीहरूको खानतलासी गरी पक्राय गरेको हो । सोही क्रममा जसवन्त चौहान लोनियाको हातको मुठ्ठीभित्र लुकाइराखेको अवस्थामा प्लास्टिकको पोका फेला […]

  बर्दिया — पौडी खेल्ने क्रममा डुबेर किशोर बेपत्ता भएका मधुवन नगरपालिका–७ शुक्रबस्तीका १४ वर्षीय किशोर शिदान्त विकको शव फेला परेको छ । शनिबार दिउँसो उनी डुबेर बेपत्ता भएका थिए । बाँके शम्शेरगन्जस्थित सशस्त्र प्रहरीका गोताखोरका टोलीले खोजी गर्दा शव फेला परेको हो । सशस्त्र प्रहरी उपरीक्षक दिनेश कुमार महतले सोही पालिका–७ का १४ वर्षीय […]

    डोल्पा । डोल्पा जगदुल्ला गाउँपालिका ५ गैरीगाउँमा शनिबार राति आएको बाढीले बगाउँदा स्थानीय अन्दाजी ५६ वर्षीया आनन्दी विककाे मृत्यु .छ । जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार निरन्तरको वर्षासँगै धुलाखोला तथा आसपासका खहरेमा आएको हिलोमाटोसहितको बाढी आइतबार बिहान करिब ३ बजे गाउँमा पसेको थियो ।   उक्त बाढीमा परी अन्य ६ जना घाइते भएका […]

  चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भाले जंगली हात्ती हिंस्रक ध्रुवेले फेरि चितवनको भरतपुर महानगरपालिका वडा नं २३ मा आमाछोराको ज्यान लिएको छ । आमा छोरालाई आक्रमण गरेर भागेको ध्रुवे निकुञ्जको सुखीभार क्षेत्रमा पुगेको छ । शनिबार राति घरमै बसिरहेका बेला अचानक जंगलबाट आएको ध्रुवेले २१ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत […]

काठमाडौं । अमेरिकाको फिलाडेल्फिया स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा पाराग्वेलाई हराउँदै साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टफाइनलमा प्रवेश गरेको छ । पाराग्वेलाई १–० ले पराजित गर्दै फ्रान्सले क्वार्टरफाइनलमा स्थान बनााएको हो ।   एम्बाप्पेले खेलको ७०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। डिजायर डुएलाई पाराग्वेका खेलाडीले पेनाल्टी बक्सभित्र लडाएपछि […]

काठमाडौँ। संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले असार मसान्तभित्र प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ । सरकार गठनको १०० दिन पूरा भएको अवसरमा सिंहदरबारमा आयोजित सोही पत्रकार सम्मेलनमा कार्यदलका संयोजक एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहले यसबारे जानकारी दिनुभएको हो । सञ्चारकर्मीको जिज्ञासामा कार्यदलका संयोजक शाहले कार्यदलले काम गरिरहेको र […]

२०८३ असार २१ गते (आइतबार) दिउँसोः देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू-भागमा पनि साधारणतया बादल लाग्नेछ । कोशी, मधेश र बागमती प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशका पहाडी भू-भागका केही स्थानमा […]

काठमाडौँ । शनिबार देशभरको मौसम अधिकांश स्थानमा तापक्रमको कुरा गर्दा दिउँसो धनगढी र नेपालगन्जमा अत्यधिक गर्मी महसुस गरिएको छ। यी दुई सहरको अधिकतम तापक्रम ३६ देखि ३८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।   सहरहरूको मौसम पूर्वानुमान अनुसार दिउँसो केही तराई र पूर्वी भेगका सहरहरूमा पानी नपरे पनि राति भने देशैभर वर्षाको सम्भावना रहेको छ। […]