२०८३ असार १६ गते (मंगलबार) रातिः देशभर अधिकांश बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भू-भागको केही स्थानमा तथा कर्णाली सुदुरपश्चिम प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी र तराई भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी प्रदेशको पहाडी र तराई भू-भागका […]

बर्दिया — जिल्लामा गत साउनदेखि जेठसम्म ४६ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । सोही अवधीमा ४ सय ५२ जना गम्भीर घाइते भएको जिल्ला ट्राफिक कार्यालय बर्दियाले जनाएको छ । जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक सन्दीप बेलबासेले ११ महिनाको अवधिमा सामान्य घाइते ४ सय ५६ सहित ९ सय ८ जना घाइते भएको बताए । यस […]

  बाँके । कोहलपुरमा आफ्नै सहोदर दाइको हत्या गरी नहरमा फालेर फरार रहेका विनोद चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। २० वर्षीय विनोदले असार १४ गते साँझ करिब ७ बजे आफ्ना अन्दाजी २६ वर्षीय सहोदर दाइ मनोज चौधरीलाई कुटपिट गरी हत्या गरेका थिए। घटनापछि फरार रहेका विनोद भारततर्फ भाग्न खोज्दै गर्दा आज बिहान कोहलपुरबाट पक्राउ परेका […]

नेपालगन्ज- बाँकेको खजुरा गाउँपालिका वडा नं. ५, उढरापुरमा बनेको शीतभण्डार सञ्चालनमा आउन सकेको छैन । शितभण्डार संञ्चालन गर्ने सहकारी वा फर्म सम्पर्कमा नआउदा पालिकालाई चुनौती थपिएको छ । एक हजार पाँच सय मेट्रिक टन क्षमताको शितभण्डार गाउँपालिकाले सञ्चालनका लागि शहकारी संस्था वा कृषि फर्मलाई २ पटक प्रस्ताव अवहान गर्न सुचना निकालेर आग्रह गरे पनि कोही […]

नेपालगन्ज/ “जनमत रक्तदान अभियानको ७० औं श्रृङ्खला” मा खजुरामा सम्पन्न रक्तदान कार्यक्रममा एक जना महिला सहित १७ जनाले शुक्रवार रक्तदान गरेका छन् । गोपाल–नीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा आयोजना गरिएको उक्त त्रैमासिक रक्तदान कार्यक्रमको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका मेडिकल सुपरिन्टेन्डन्ट डा. नीरज भट्टराई, प्रखर परोपकार मिसन नेपालका संस्थापक अध्यक्ष किस्मत कुमार कक्षपति, अध्यक्ष […]

काठमाडौँ /ईकान्तिपुर— हपहपी गर्मी हुँदा तपाईं के गर्नुहुन्छ ? कतै रूखको छहारीमा बस्नुहुन्छ होला । पंखा, कुलर र एसीको सहारा लिनुहोला । तर धानलाई गर्मी भए के गर्ने ? पानी नपरेर खडेरी लागेका बेला धान फलाउन सकिन्छ त ? वैज्ञानिकहरूले यिनै समस्यालाई सम्बोधन गर्न अत्यधिक गर्मी र खडेरीका बेलासमेत धान फलाउने उपाय पत्ता लगाएका छन् । जापानको नेसनल एग्रिकल्चर एन्ड फुड […]

बुटवल- लुम्बिनी प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथिको छलफल लगातार प्रभावित हुनुको मुख्य कारण सत्ता गठबन्धनभित्रै देखिएको असन्तुष्टि रहेको छ । बजेटमा आफ्ना निर्वाचन क्षेत्रका योजना समावेश नगरिएको भन्दै सत्ता पक्षका सांसदहरू नै विरोधमा उत्रिएपछि प्रदेश सभा बैठक नियमित रूपमा सञ्चालन हुन सकेको छैन । मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारले बजेट निर्माणअघि प्रत्यक्ष […]

बीबीसी- भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पका कारण ठूलो विनाश भएको अनुमान अधिकारीहरूले गरेका छन्। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले अहिलेसम्म कम्तीमा १६४ जनाको मृत्यु भएको बताएको समाचारसंस्था रोएटर्स र एएफपीले जनाएका छन्। अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएकका अनुसार पहिलो भूकम्प ७.२ र दोस्रो ७.५ म्याग्निट्यूड मापन गरिएको छ। पहिलो भूकम्प गएको ३९ सेकेन्डपछि त्यसभन्दा शक्तिशाली दोस्रो […]

कपिलवस्तु- कपिलवस्तु नगरपालिका–८ निवासी विद्यावती कोरी २०८१ साल असार ११ गते बच्चा जन्माउन भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स (यूसीएमएस) पुग्छिन् । असार १२ गते उनको शल्यक्रिया भयो । परिवारका अनुसार बच्चाको अवस्था जन्मेदेखि नै जटिल रहेकाले तत्काल एनआईसीयूमा राखियो । उपचारकै क्रममा ३–४ दिनपछि शिशुको मृत्यु भयो । त्यसपछि असार १६ गते विद्यावतीलाई अस्पतालबाट […]

बर्दिया बढैयाताल, ६ असार २०८३ बर्दियाको बढैयाताल ४ मा रहेको श्री लावाजुनी कृषक समुहका सदस्यहरुलाई स्थानीय रैथाने जातका बंगुरका पाठापाठी बितरण गरिएको छ । एकिकृत कृषि तथा पशुपंक्षी कार्यालय गुलारिया, बर्दियाको अनुदान सहयोगमा शनिवार कृषक समुहका २१ जना किसानहरुलाई जनही २/२ वटाका दरले ४२ वटा बंगरका पाठापाठी बितरण गरिएको समुहका अध्यक्ष रोगाही थारुले बताउनुभयो । […]