बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ६ मैनापोखरका सकिना खानको घरमा डोजर लगाउने समयमा पालिका प्रमुख हिमालय त्रिपाठी र ६ नम्बरका वडाध्यक्ष शुक्रराज सापकोटा घटनास्थलमै रहेको खुलेको छ । सकिनाको घर गएको बैशाख २२ गते गाउँपालिकाले डोजर चलाएर भत्काएको थियो । उक्त घट्नमा साना किसान सहकारी संस्था मैनापोखरका उपप्रबन्धक मधुराम थारु र वडाध्यक्ष […]
काठमाडौं/ भारतको कश्मिर पुर्याएर बन्धक बनाइएका ३६ जना नेपालीहरुको उद्धार गरिएको छ। सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट मजदुरीका लागि कश्मिर पुगेका उनीहरुलाई उद्धार गरी स्वदेश ल्याउने काम भइरहेको छ। राम्रो पारिश्रमिक दिने प्रलोभनमा कश्मिर पुर्याएर बन्धक बनाइएका उनीहरुलाई उद्धार गरिएको हो। कश्मिर लगेपछि उनीहरुसँग भएको नगद, नागरिकता र मोबाइल खोसेर ठेकेदारले पारिश्रमिक पनि नदिइ […]
नेपालगन्ज । बाँके प्रहरीमा वैशाख महिनामा १७० वटा मुद्दा दर्ता भएको छ । प्रहरीका अनुसार मुद्दा दर्तापछि १४२ जना पक्राउ परेका छन् । पुराना ३९ मुद्दाहरु फर्छौट गरिएको छ । फरार अपराधी पक्राउ गरी फैसला कार्यन्वयन गर्ने उद्देश्यका साथ ३२ जना फरार अपराधी पक्राउ गरीएको, जसबाट १०३ बर्ष २ महिना ३ दिन कैद र चौहत्तर […]
खजुरा, जेठ २ गते । जानकी गाउँपालिका वडा नं. ३ इन्द्रपुर बाँकेकी ३१ बर्षीया सविता राजवंशीको श्रीमान् सन्तोष कठरियालाई गत फागुन २३ गते राती एक लुटेराको समूह घरमा पसेर लुटपाटसमेत गरी आक्रमण गरेर हत्या गरे । सविताको श्रीमान् सन्तोषलाई लुटेराको समूहले हत्या गरेको पनि दुई महिना बढी समय बितिसक्यो । तर हत्यारा भने […]
दाङ, जेठ २ गते । बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको छ । भारतबाट फूपूको घरमा आएका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको डुबेर मृत्यु भएको हो । प्रहरीका अनुसार दीपकको उपचारका क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा र दिपेशको घटनास्थलमै मृत्यु भएको हो । मृतकका […]
नेपालगंन्ज — डुडुवा गाउँपलिका –३, हलबल डोली गाउँकी हसीना खानको कलिलैमा बिहे भयो । पढ्ने उमेरमा बिहे गरेर गृहस्थी बनेकी उनी आफैँले पनि सोचेकी थिइनन् कि चुलाचौकादेखि सिंहदरबारसम्मको यात्रा यति छोटो हुन्छ भनेर । अप्रत्यासितरुपमा वैशाख पहिलो साता समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनेर संसद् छिरेकी खानले सोमबार स्वास्थ्य राज्यमन्त्रीको शपथ लिएकी छन् । दुई […]
खजुरा, जेठ २ गते । बाँके प्रहरीले डाँका चोरीमा संलग्न दुई जना भारतीय नागरिकहरूलाई पक्राउ गरेको छ । उनीहरूले विभिन्न धारिलो हतियारसहित बन्दुक देखाई रातीको समयमा घरमा पसेर धनमाल लुटपाट गरेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले हातहतियार देखाएर सर्वसाधारणको घरमा छिरेर लुटपाट गर्ने दुई […]
दाङ, ३१ वैशाख/ १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजपुर गाउँपालिका-५ जङग्रहवा बस्ने २० वर्षीय धर्मेन्द्र यादवलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । यादवले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बीबीसी / सन् १९९९ को एप्रिलमा अमेरिकी डाक्टर क्रिस्टोफर केरले यस्तो घटना देखे जसले उनको करिअरको दिशा नै बदलिदियो। मेरी नामकी एक बिरामीको अन्तिम समय आइपुग्दै थियो। अस्पतालको शय्यामा आफ्ना चार जना वयस्क सन्तानले घेरिएको बेला उनले अनौठो व्यवहार गर्न थालिन्। शय्यामा सुतिरहेकी ती ७० वर्षीया बिरामी जुरुक्क उठिन् र उनको काखमा कुनै बच्चा […]
खजुरा, वैशाख ३१ गते । नेपालगन्जका विभिन्न उद्योग तथा फर्म व्यवसायमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा कैफियत पाइएका विभिन्न उद्योग तथा फर्मलाई कारबाही गरिएको छ । अनुगमनका क्रममा कैफियत पाइएका दुई वटा उद्योग सिल गरिएको छ भने विभिन्न चार वटा उद्योगलाई कारबाही गरी एक लाख ९० हजार रुपियाँ जरिवाना गरिएको छ । जिल्ला प्रशासन […]












