सल्यान — घोराहीबाट रुकुम जाँदै गर्दा सल्यानको बाग्चौर नगरपालिका-२ थारमारेस्थित ठिनबाङ्ग खोलामा भएको बस दुर्घटनामा परि घाईते २२ घाइतेमध्ये नौ जनालाई थप उपचारका लागि नेपालगञ्ज र दाङका अस्पताल ल्याईएको छ । गम्भिर घाइते भएका त्रिवेणी गाउँपालिका २ रुकुम पश्चित बस्ने वर्ष २२ की चीत्रा पुन, वर्ष ६ का रेशम मगर, नारायण नगरपालिका-४ दाङकी वर्ष […]
काठमाडौं । भारतको छत्तीसगढमा मंगलबार भएको मुठभेडमा २९ जना माओवादी मारिएको भारतीय प्रहरीले दाबी गरेको छ । अनलाइन खबरका अनुसार यो घटनालाई भारत सरकारका गृहमन्त्री, मुख्यमन्त्री र प्रहरी अधिकारीहरुले इतिहासकै सबैभन्दा ठूलो सफलता हासिल गरेको भन्दै प्रहरीहरुलाई बधाई दिएका छन् । छत्तीसगढको माओवादी प्रभावित कांकेरको छोटेबेटिया क्षेत्रमा मंगलबार दिउँसो प्रहरी र माओवादी (नक्सलवादी) बीच […]
नेपालगन्ज। नेपालगन्जबाट हवाई जहाजमार्फत कैलाश मानसरोवर दूरदर्शनको व्यवस्था मिलाइएपछि कैलाश मानसरोवर दूरदर्शनका लागि भारतीय धार्मिक पर्यटक नेपालगन्ज आउने क्रम बढेको छ । नेपालगन्जबाट कैलाश मानसरोवर दर्शन गराउने उदेश्यका लागि सुरु गरिएको माउण्टेन फ्लाइटको प्रचारप्रसार बढ्दै जाँदा भारतीय पर्यटक आउने क्रम बढेको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो। […]
धनगढी । सुदूरपश्चिमको मुख्यमन्त्री चयनमा नयाँ मोड आएको छ। एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको सेतोपाटीले आफ्नो समाचारमा उल्लेख गरेको छ । मंगलबार एकीकृत समाजवादीका सुदूरपश्चिमका संसदीय दलका नेता दीर्घ सोडारीले आफैँ मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेको एक नेताले बताए। सत्ता गठबन्धनभित्र एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री […]
बर्दिया । महिला बलात्कारको आरोपमा पक्राउ परेका बर्दियाको बाँसगढि नगरपालिका वडा ४ का वडाध्यक्ष कृष्णप्रसाद बास्तोलालाई बर्दिया जिल्ला अदालतले थुनामा राखेर मुद्दा पुर्पक्ष गर्न आदेश दिएको छ । बास्तोलाले आफनै वडाका एक महिला माथि जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका थिए । पटकपटक विवादमा आईरहने बास्तोलालाई बर्दिया जिल्ला अदालतले थुनामा राख्ने आदेश दिएको हो । […]
काठमाडौं । बर्दिया प्रहरीले करिब २३ किलो चरेस जस्तो देखिने पदार्थसहित रुकुम पश्चिमको सानोभेरी गाउ पालिका ५ का ३४ वर्षीय बमबहादुर पुनलाई नियन्त्रणमा लिएको छ । आज बिहान करिब ४ बजेको समयमा बढैयाताल गाउँपालिका २ सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ( बिओपी) फुटाहाले चेकिङका क्रममा उनलाई नियन्त्रणमा लिएको हो । […]
कञ्चनपुर । भारतमा लोकसभा निर्वाचन हुने भएकाले चम्पावत जिल्लाअन्तर्गत प्रथम चरणको मतदान हुने भएकाले कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका आजदेखि तीन दिन बन्द हुनेभएको छ । जिल्ला प्रशासन कार्यालयले सुचना जारी गरी भारतको उत्तराखण्ड प्रदेशसित जोडिएका गड्डाचौकी र ब्रह्मदेव नाका बन्द हुने जानकारी दिएको छ । “उत्तराखण्ड चम्पावत जिल्लासग जोडिए दुई नाका आज(मङ्गलबार) साँझ […]
नेपालगन्ज । भन्सार छलेर ल्याइएका दुई लाख बराबरको विभिन्न सामाग्री बाँके प्रहरीले बरामद गरेको छ । प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा न. १५ र १६ बाट प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी गरेको भन्दै पक्राउ गरेको हो । प्रहरीका अनुसार लेडिज सुट, टायल, कार्पेट, कस्मेटिक सामान सहित दुई लाख दश […]
काठमाडौँ/ईकान्तिपुर — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत २७ गते काठमाडौंमा गरेको आन्दोलनका क्रममा घाइते भएका ठाकुरप्रसाद डाँगीको उपचारका क्रममा निधन भएको छ । राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्षसमेत रहेका ६५ वर्षीय डाँगीको सोमबार बिहान उपचारका क्रममा छाउनी अस्पतालमा निधन भएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । प्रवक्ता श्रेष्ठका अनुसार […]
खजुरा। जिल्ला प्रहरी कार्यालय बाँकेले यो आर्थिक वर्षको चैत मसान्तसम्म नौ महिनाको अवधिमा विभिन्न मुद्दामा एक सय २१ वर्ष कैद सजाय सुनुवाइ भएका दुई सय १६ जना अभियुक्तलाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजना गरिएको पत्रकार भेटघाटमार्फत बाँके प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले यो आर्थिक वर्षको चैत मसान्तसम्म नौ […]












