काठमाडौँ — नागरिक उन्मुक्ति पार्टीका जन्मदाता रेशमलाल चौधरीको गैर कानुनी गिरफतारीप्रति क्रुद्ध बनेका पार्टीका नेताहरु आज संसदमा सरकारसंग जवाफ माग गरेका छन्। सांसद लालबीर चौधरीले पार्टीका नेता रेशम चौधरीलाई अपहरणको शैलीमा पक्राउ गरिएकोबारे सरकारसँग माग गरेका हुन । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद चौधरीले रेशमलाई फर्जी गरेर पक्राउ गराउने व्यक्तिलाई कारबाहीको […]
बाँके । नेपालगन्ज उपमहानगरपालिका–२२ को किङ्गरियनपुरवा शिक्षा, स्वास्थ्यलगायत सबै हिसाबले पछाडि परेको बस्ती हो । नेपालगन्जमा अहिले नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको महाधिवेशन चलिरहेको छ । महाधिवेशनको उद्घाटनमा पुगेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई उपमहानगरपालिका–२२ मा रहेको किङ्गरियनपुरवा बस्तीबाट एउटा ज्ञापनपत्र बुझाइयो । ज्ञापनपत्रमा बस्तीमा समस्या सुनेपछि मुख्यमन्त्री आचार्य गम्भीर र भावुक बन्नुभयो । सामान्यतया ज्ञापनपत्र बुझे पनि माग पूरा […]
नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका–११ मा म्याजिक भ्यानले ई रिक्सालाई ठक्कर दिँई घाईते भएका कोहलपुर नगरपालिका वडा न. ११ का ३३ वर्षीय भीमबहादुर शाहीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार आइतबार अबेर साँझ भएको सो दुर्घटनामा परेर भे १ ख ९५६१ नम्बरको ई रिक्सा चालक शाही गम्भीर घाइते भएका थिए । […]
काठमाडौं, २२ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहेको छ। सुदूरपश्चिम […]
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गरेर कैदमा राख्न प्रहरी र डिल्लीबजार कारागारलाई पत्र लेख्ने महिमान सिंह विष्ट अहिले हिरासतमा छन् । उनको पत्रलाई सर्वोच्च अदालत प्रशासनले ‘अनधिकृत’ भनेपछि रेशमलाई पक्राउने विष्ट आफैँ पक्राउ परेका थिए । वैशाख १७ मा पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँले उनीविरुद्ध लिखत किर्ते मुद्दामा अनुसन्धान […]
नेपालगन्ज — बाँकेमा कोहलपुरका भूमिहीन दलित र सुकुम्बासीलाई शनिबारदेखि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ । कोहलपुर नगरपालिकामा शनिबारदेखि जग्गाधनी प्रमाणपत्र वितरण कार्यक्रम सुरु गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सो नगरपालिकाका वडा नं १ का भूमिहीन दलित खड्के दमाईलाई प्रमाणपत्र हस्तान्तरण गरेर कार्यक्रमको थालनी गरे । पहिलो चरणमा ७१ […]
काठमाडौं, २१ बैशाख । तीन दिनसम्म पानी पर्ने भएकाले सतर्क अपनाउन आग्रह गरिएको छ। जल तथा मौसम बिभागले देशैभरी तीनदिन सम्म पानी पर्ने तथा हिमाली भेगमा हिउ पर्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ । देशका विभिन्न भागमा अबको तीन दिन पानी, चट्याङ र हिउँ पर्ने सम्भावना छ। मौसमबारे बुझेर मात्रै योजना […]
सञ्जय मिश्रा बारा, २१ बैशाख। मधेश प्रदेश स्थित स्थानिय निकायमा कतिसम्म बेथिती बढेको छ भने त्यसको उदाहरण बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाको अवस्थाले देखाईरहेको छ। सिम्रौनगढका मेयरको मौखिक आदेशमा लाखौंको भुक्तानी नदिँदा प्रमुख प्रशासकीय अधिकृतलाई हातपात गरिएको घटना सार्वजनिक भएको हो। यसअघि पनि मेयरको स्वार्थ पुरा नहुँदा त्यहाँका योजना प्रमुखलाई समेत मेयरका छोरा र समर्थकहरुले […]
काठमाडौं, २१ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेश […]
भक्तपुर । कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने छ । आजबाट सुरु परीक्षाा आगामी जेठ २ गतेसम्म सञ्चालन हुने छ । राष्ट्रिय परीक्षा बोर्डले देशभरका केन्द्रमा परीक्षाको तयारी पूरा भएको जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको […]











