बर्दिया । बारबर्दिया नगरपालिकाले भादा नदीमा किसानले लगाएको बगर खेतीमा डोजर लगाएको छ । तरकारी खेतीमा डोजर लगाएपछि किसानको श्रम र पसिना खेर गएको छ । स्थानीय किसानहरुका अनुसार नगरपालिकाको डोजरले करिव ५ कठ्ठा जग्गामा लगाएको बगर खेतीमा क्षति पुगेको छ । नगरपालिकाले बालुवा निकाल्ने नाममा आधा दर्जन किसानहरुको खेति नष्ट गरेको पीडित किसानले बताएका […]
नेपालगन्ज, चैत १५ गते । विहिबारदेखि सुरु भएको माध्यामिक शिक्षा परीक्षा एसइईमा बाँकेबाट दुई वटा बाल सुधारगृहमा रहेका ४६ जना बालबन्दीहरु सहभागी भएका छन् । जिल्लाको डुडुवा गाउँपालिकास्थित जयन्दु बाल सुधार गृह र नौबस्तास्थित बालसुधार गृहमा रहेका ४६ जना बालबन्दीहरु यस पटकको एसइईमा सहभागी भएका हन् । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरलका […]
खजुरा । बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट ८३ हजार चार सय विद्यार्थी सहभागी हुँदै छन् । परीक्षा सम्पन्न गर्न सात हजार ५९३ जना जनशक्ति परिचालन गरिने जनाइएको छ । लुम्बिनीमा ३४० परीक्षा केन्द्र छन् । शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका सूचना अधिकारी माधवप्रसाद पोख्रेलले नियमिततर्फ साधारण […]
नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्जको रोयल महाबु होटेलबाट ७ चैतमा बरामद गरेको बाघको छाला बर्दिया राष्ट्रिय निकुञ्जको बाघको भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । छाला बरामद भएको वयस्क भाले बाघ सन् २०१८ र २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनामा बर्दिया राष्ट्रिय निकुञ्जको बबई उपत्यकामा क्याप्चर गरिएको पाटे बाघजस्तो देखिएको प्रहरी स्रोतको दाबी छ […]
सुखड (कैलाली), चैत १४ गते । कर्णालीको पुलबाट नदीमा हामफालेर पौडी खेल्ने क्रममा बेपत्ता भएका ३० वर्षीय लोकेन्द्र शाहीको खोजी कार्य जारी रहेको छ । कैलाली र बर्दिया जिल्ला जोड्ने चिसापानीस्थित कर्णाली पुलबाट फागुपूर्णिमाको दिन दिउँसो १७ जनाले हामफालेका थिए । सोमध्ये १६ जना पौडी खेलेर पार भए पनि लोकेन्द्र बेपत्ता रहेका छन् । फागुपूर्णिमाको रमझमपछि मादक […]
खजुरा । कोहलपुर प्रहरीले आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले बाँकेको कोहलपुरमा आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरि हत्या गरेको आरोपमा बाँसगढी नगरपालिका वडा नं. ४ बर्दियाका २२ वर्षीय अनिल विकलाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार चैत १२ गते […]
गुलरीया — सवारी ऐन विपरित सवारी साधन चलाउने ४८ जनालाई बर्दिया प्रहरीले कारवाही गरेको छ । होलीका दिन बर्दियाका विभिन्न ठाउँमा तीन ललजनालाई बोक्ने, हेलमेट नलगाएर मोटर साईकल स्कुटर चलाउनेलाई प्रहरीले कारवाही गरेको हो । प्रहरीका अनुसार मादक पर्दाथ सेवन गरेर, तीन जनाभन्दा बढी राखेर चलाएका र हेलमेट नलगाएका मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।
काठमाडौँ — शोडषाबाट साँफेबगरतर्फ जाँदै गरेको ०१-००२ त ४९७९ नम्बरको ट्याक्टर सोमबार बिहान अछामको मेल्लेख गाउँपालिका–७ नन्देगडामा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घटनास्थलमा मृत्यु हुनेमा मेल्लेख गाउँपालिका-१ रिसिदहका ५५ वर्षीय रंग धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेका छन् । ४२ […]
काठमाडौँ । फागु पूर्णिमा अर्थात् होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एक आपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइँदै छ । आइतबार हिमाली एवं पहाडी जिल्लाहरूमा उक्त पर्व मनाइएको थियो । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रूपमा […]
बुटवल। रुपन्देहीका थारू गाउँमा यो वर्षको होलीको तयारी सुरु भएको छ । खास गरी जिल्लाको सैनामैना नगरपालिकाका थारू गाउँमा फागु गीत गाएर पुरानो संस्कृति संरक्षण गर्ने र नयाँ पुस्तालाई थारू फागु गीतप्रति अभिरुचि जगाउन प्रेरणा दिने गरी होली मनाउन लागिएको थारू कल्याणकारी सभा सैनामैनाका अध्यक्ष दुलबहादुर थारूले बताउनुभयो । रुपन्देहीका थारू समुदायले यो वर्षको होली पर्व […]











