दाङ / ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गराउन लगाएको मतियारसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राजपुर गाउँपालिका-७ सिप्टा बस्ने ४३ वर्षीय सुकविर कुमाल र सोही गाउँपालिका-६ बस्ने १० वर्षीय २ जना बालक रहेका छन् । सुकविरले ४ जना बालकहरूलाई ती बालिकालाई जबरजस्ती करणी गर्न लगाएको भन्ने उजुरीको आधारमा ईलाका […]

  रासस /बाँके । अत्यधिक चिसो बढेपछि बाँके नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन शैक्षिक बिदा दिइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले चिसो बढेपछि सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा माघ ४ गतेदेखि ६ गतेसम्म जाडो बिदा दिइएको उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताए । “मौसम प्रतिकूलताका कारण अत्यधिक जाडो बढेसँगै विद्यार्थीको पठनपाठनमा असहजता हुने […]

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।   हाल मौसमको अवस्था (Present Weather Status): हाल कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । साथै देशको तराईका अधिकांश भू-भागमा हुस्सु/कुहिरो लागेको छ।   २०८० माघ ४ गते (बिहीबार) दिउँसो: कोशी, गण्डकी र […]

बीबीसी । भारतको अयोध्यामा आउँदो सोमवार ८ गते राम मन्दिरको प्राणप्रतिष्ठा हुँदा तालिका हेरफेर नभएमा पूर्वराजा ज्ञानेन्द्र शाह मधेश प्रदेशमा रहने छन्। वीरगन्जमा माघ १३ गते हुने गरिने आफ्नो अभिनन्दनको निम्ति उनी मधेश प्रदेश पुगेर विभिन्न जिल्लाको भ्रमण गरिरहेका छन्। कतिपय भारतीय महन्तले ‘हिन्दू-सम्राट’को उपाधि दिने गरेकाले पनि भारतमा निकै महत्त्व साथ हेरिएको राम मन्दिरको […]

बर्दिया । माघी मनाएसंगै पश्चिम तराईका थारु गाउँहरुमा अगुवा बडघर छनौटका लागि भेला र छलफल हुन थालेको छ । माघीको दोस्रो सातासम्म बडघर छनौट भइसक्ने छन् । समुदायका लागि रातदिन समय दिनसक्ने व्यक्तिहरुलाई बडघर बनाउनका लागि भेला र छलफल हुन थालेको हो । त्यस्तै बडघरले वर्षभरीमा गरेका काम कारवाही बारे सुनवाईको तयारी भइरहेको छ । […]

  गजेन्द्र गुरुङ/ गोरखापत्र – खजुरा, माघ २ गते । बाँकेको खजुरा गाउँपालिकाले आफ्नै लगानीमा घिया गाउँमा होमस्टे (घरबास) सहित पर्यटकीयस्थल बनाउने भएको छ । गाउँपालिकाको लगानीमा वडा ८ स्थित घिया गाउँको मुक्त कमैया बस्तीमा होमस्टे बनाइने भएको हो । किसान आन्दोलन, जनयुद्ध र २०६२–६३ को जनआन्दोलनमा अग्रणी भूमिका खेलेको घिया गाउँलाई पर्यटकीयस्थल बनाउन भन्दै […]

रोल्पा । ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनछहरी गाउँपालिका-६ गामखोले बस्ने कविराम पुन मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मगरले ती महिलालाई शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी जेलवाङ र इलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान […]

रासस/काठमाडौं। १९९० सालको विनासकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे समाजिक सचेतना अभिवृद्धि गर्न मंगलबार भूकम्प सुरक्षा दिवस मनाइँदै छ। भूकम्पले क्षति पुर्‍याएका संरचनाको पुनः निर्माण र भूकम्पको जोखिम न्यूनीकरणका लागि सरकार, सरोकारवाला निकाय र संघसंस्थाले दिवसलाई जागरण फैलाउन दिनका रूपमा मनाउने गर्छन्। मंगलबार ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग […]

    बर्दिया। बर्दियाको मधुवन नगरपालिका ४ मा आगो ताप्ने क्रममा आइतबार विहान ३ बजे मधुवन ४ बसन्ता भुल्लनचोकमा स्थानीय ८७ वर्षकी चिन्की थरुनीको आफ्नै बरण्डामा जलेर मृत्यु भएको छ ।   बर्दिया राजापुरमा कोठामा बालिएकाे आगोले जली महिलाको मृत्यु जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार लुगामा आगो सल्किएपछि महिलाको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको […]

  काठमाडौं । नेपालमा आज पश्चिमी वायुको आंशिक प्रभावका कारण पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहेको छ । आज बिहान तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । सोमबार र मंगलबार भने देशका […]