बर्दिया — बर्दिया प्रहरीले राजापुर नगरपालिका–४ छेदिया कर्णाली सामुदायिक वनबाट सुकेका सिसौका काठ काटेको आरोपमा ४८ वर्षीय बाँधु थारुलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सिसा्रको गोलिया अटो रिक्सामा लोड गरी लैजाने क्रममा वन समितिका सदस्यले प्रहरीलाई जानकारी दिएपछि उनलाई पक्राउ गरिएको हो । । अटो सिक्साबाट ३५ क्युफिट काठको गोलिया १२ थान, बरामद […]
काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका-६ सलम्बुटारस्थित अनाथ बालबालिकाहरुको आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २१ बर्षका आकाश र २१ बर्षकै सुमन रहेका छन् भने अर्का ४५ बर्षका हरिजन रहेका छन् । द्वन्द्वपीडित तथा अपांग समाज नेपाल सीभीडीएसले सञ्चालन गरेको आश्रयस्थलमा आज बिहान करीब ३.४० बजे बा २ क ६५८० नम्बरको […]
काठमाडौं । नी हृदयघात भएपछि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन् । उपचारपछि शाह आज बिहान डिस्चार्च भएको उनको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए । शाहलाई एक सातापछि फलोअपमा बोलाइएको ती चिकित्सकले बताए । चिकित्सकका अनुसार शाहलाई योसहित चाथौ पटक हृदयघात भएको हो । उनको आइतबार बेलुका […]
बर्दिया — ठाकुरबाबा नगरपालिका– १ कि ५१ वर्षीया राधा बोहोराको हत्या आरोपमा भिनाजु र बुहारी पक्राउ परेका छन् । गत फागुन ४ गते उनको हत्या भएको थियो । हत्या आरोपमा भिनाजु नाता पर्ने ६९ वर्षीय शान्तबहादुर खत्री र निजकी बुहारी २४ वर्षीय उमा कुमारी खत्री रहेको प्रहरीले जनाएको छ । पक्राउ गरेका दुबै जनालाई जिल्ला […]
विराटनगर । मंगलबार दिउँसो एउटै डोरीले पासो लागेको अवस्थामा मृत भेटिएका युवायुवतीको मृत्युको कारण विवाहेत्तर प्रेम सम्बन्ध रहेको प्रहरीले बताएको छ । पथरीशनिश्चरे नगरपालिका-५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा रहेको पिठारीको रूखको एउटै हाँगोमा झुन्डिएको अवस्थामा पथरीशनिश्चरे-५ का अन्दाजी २४ वर्षीय अजय टुडू र झापाको गौरीगन्ज गाउँपालिका-२ घर की २२ वर्षीया जुबामुनी हस्दा मृत फेला […]
काठमाडौं । कागजातविहीन १० नेपाली नागरिकलाई लिएर अमेरिकी चार्टर विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । बुधबार बिहान करिब १० बजे विमानास्थलमा अवतरण गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार अवैध रूपमा अमेरिकामा बसोबास गर्दै आएका उनीहरूलाई स्वदेश फर्काइएको हहो । अमेरिकी प्रशासनले आफ्नो विशेष विमानमार्फत बुधबार उनीहरूलाई फिर्ता पठाएको […]
धनगढी/रातोपाटी । कैलाली र बर्दियाका करिब २ सय युवा ठगीको सिकार भएका छन्। पानी जहाजमा आकर्षक जागिर लगाइदिने भन्दै एक गिरोहले उनीहरूलाई झन्डै चार करोड रुपैयाँ ठगेको छ। बर्दिया, राजापुर नगरपालिका–५ पहाडीपुरका ३६ वर्षीय हिमांशु चौधरी र कैलाली, जानकी गाउँपालिका पथरैयाका मनोज चौधरी ठगीमा संलग्न रहेको खुलेको छ। उनीहरूले गाउँ–गाउँमा आफ्ना एजेन्ट पठाई युवाहरूसँग सम्पर्क […]
बाँके । बाँके प्रहरीले नदीजन्य पदार्थ ओसारपसार गर्ने टिप्पर नियन्मणमा लिएको छ । डुडुवा गाउँपालिका ५ मिलन चोक नजिकैबाट नदीजन्य पदार्थ ओसारपसार गरिरहेको अवस्थामा टिप्पर नियन्त्रणमा लिइएको हो । भे १ क १८१६ र भे १ क १८६१ नम्बरको टिप्पर नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि प्रक्रिया अगाडि बढाएको प्रहरीको भनाई छ ।
काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । आज हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ भने पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको मौसम […]
काठमाडौँ — त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया सुरु गरेको छ । त्रिविका आङ्गिक, सम्बन्धनप्राप्त क्याम्पसमा सोमबार बेलुकासम्म विभिन्न विद्यार्थी संगठनले आफ्नो संघ, संगठनको नाम दर्ता गराएका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए । ‘विद्यार्थी संगठनले आआफ्नो संगठनको नाम निर्वाचनका लागि […]












