गुलरिया — पाँच दिनअघि बर्दियामा एक हात्तीको मृत्यु भएको खबरपछि  बुधबार ठाकुरबाबा नगरपालिका–३ झरसलुवा सामूदायिक वन र बडका सामूदायिक वनको सिमानामा फेरि एक वयस्क हात्ती मृत अवस्थामा फेला परेको छ।   दुई वटै हात्तीको मृत्युु  रहस्यमय रहेको बताईएको छ । डिभिजन वन कार्यालयका अनुसार करिब ३०/३५ वर्षीय भाले हात्ती मृत अवस्थामा फेला परेको हो […]

  काठमाडौं, ७ फागुन । भारत उडिसा राज्यको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा मृत अवस्थामा फेला परेकी प्रकृति लम्सालको शव बुधबार नेपाल ल्याइने भएको छ । भारतस्थित नेपाली दूतावास, स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँगको समन्वयमा शव आज नेपाल ल्याउन लागिएको छ । शव आज साँझसम्म घर पुर्याइने पारिवारिक स्रोतले जानकारी दिएको छ । प्रकृतिका बुबा सुनिल लम्साल […]

  काठमाडौं, ७ फागुन । धेरै अनुसन्धानबाट यो प्रमाणित भइसकेको छ कि हिड्नु भनेको पूरै शरीरमा गतिशीलता ल्याउने सबैभन्दा ठूलो माध्यम हो।   हिँड्दा शरीरको हरेक अङ्गलाई फाइदा हुन्छ । सबैभन्दा पहिले त यसले क्यालोरीहरू घटाउँछ, जसका कारण तपाईको मेटाबोलिजम बढ्न जान्छ ।   फटाफट वा गति बढाएर हिडदा सम्पूर्ण शरीरलाई उचित ऊर्जा प्राप्त हुन्छ। […]

  काठमाडौं, ७ फागुन । हाल देशमा पश्चिमी वायूको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भु-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।   दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक […]

एक नेपाली छात्राको “शङ्कास्पद मृत्यु”को घटनापछि भारतको ओडिसा राज्यस्थित भुवनेश्वरको कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रिअल टेक्नोलजी (केआईआईटी) मा अध्ययनरत तर छात्रावास छाड्नुपरेका नेपाली विद्यार्थीहरूले अन्योल र चिन्तामा परेको बताएका छन्। आइतवार साँझतिर बुटवल घर भएकी ती छात्रा “झुन्डिएको पाइएको” घटनापछि क्याम्पसमा तनाव सिर्जना भएको बताइएको छ। नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका एक अधिकारीले बीबीसी नेपालीलाई बताएअनुसार घटनाबारे […]

  गुलरिया (बर्दिया) । बर्दियाको गेरुवा गाउँपालिकाले सञ्चालन गरेको ‘छोरी बचाऊँ, छोरी बनाऊँ’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । आर्थिक वर्ष २०७४/७५ देखि सञ्चालनमा आएको कार्यक्रम अन्तर्गत ५५६ जना बालिकाको बालबचत खाता खोली रकम जम्मा गरिएको छ । आव २०७४/७५ मा जम्मा ७४ जना बालिकाको नाममा खाता खोल्न लगाई गाउँपालिकाले दुई हजार रुपियाँ खातामा राखिदिएर कार्यक्रमको सुरुवात […]

  काठमाडौं, ६ फागुन । हाल देशमा पश्चिमी वायूको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली  देखि मौसम मुख्यतया सफा रहेको छ।   दिउँसो कोशी प्रदेश, बागमती […]

काठमाडौं, ५ फागुन । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगित आजवाट काठमाडाैंमा सुरू हुदैँछ ।   एएफसी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगिता आजवाट फागुन १४ सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुदैँछ ।   आज हुने दुइवटा खेल मध्ये पहिलो खेलमा म्यान्मार र लेबनानले प्रतिस्पर्धा गर्नेछन भने जुन खेल अपरान्ह १ः३० बजेवाट सुरू हुनेछ । आजै हुने दोस्रो […]

  काठमाडौं, ५ फागुन । हाल देशमा पश्चिमी वायूको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी  प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि  मौसम मुख्यतया सफा रहेको छ। तराईका भू-भागका केही स्थानहरूमा हुस्सु र […]

गुलरिया । बर्दिया मधुवन नगरपालिका–९ भाटचोक नजिकै घरको आँगनमा खेलिरहेका साढे दुई वर्सिय बालकको चितुले आक्रमण गर्दा मृत्यु भएको छ । आगँनमा खेलिरहेका बालक बेपत्ता भएपछि खोजतलासको क्रममा राति साढे नौ बजे बालकको शव भेटिएको थियो । बर्दिया प्रहरीका अनुसार नेपाल-भारत सिमा कटरनिया वन्यजन्तु आरक्षबाट आएको चितुवाको आक्रमणबाट बालकको मृत्यु भएको शंका गरिएको छ । […]