बबई (बर्दिया) । बर्दियाको ओराली बजारदेखि बर्दिया राष्ट्रिय निकुञ्ज पुग्ने सबैभन्दा छोटो दुरीको सडकका नामले परिचित मधुवन नगरपालिका–२ को खैरेनी कुस्मनिया सडक असफाल्ट कालोपत्रे गर्नका लागि ठेक्का सम्झौता भएको सात वर्ष हुँदा पनि निर्माण सम्पन्न हुन सकेको छैन् । ५५० मिटर मात्र लम्बाइ र तीन मिटर ७५ सेन्टिमिटर चौडाइ रहेको खैरेनी कुस्मनिया सडक कालोपत्रे गर्न […]

  काठमाडौं, ७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा निषेधाज्ञा तोडने भएको छ।   गत साता सम्पन्न केन्द्रिय कार्य सम्पादन समितिको बैठकको निर्णय अनुसार आज राप्रपाले काठमाडौं, बानेश्वरस्थित निषेधित क्षेत्र तोडन खोजेको हो ।   गत चैत १५ गते भएको प्रदर्शनमा हिंसात्मक भए पछि सरकारले राप्रपाका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणालगायतलाई […]

  काठमाडौं, ७ फागुन । हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै बिहार आसपास रहेको न्युन चापिय रेखाको पनि प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा […]

/ लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलमा नेपाल पुलिस क्लब विजयी बनेको छ। नेपालगन्ज रंगशालामा आज पुलिस क्लबले भारतीय सिलगुडी टिमलाई शुन्य का विरुद्ध ४ गोल अन्तरले पराजित गरेको हो। पुलिस क्लबबाट गृह जिल्ला बाँके घर भएका निर्मला उपाध्यायले दुई गोल गरिन् भने अर्का अर्का गृह जिल्ला बाँकेकै निरु थापाले एक गोल गरेकि छिन दुवैजना […]

लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा आज नेपाल पुलिस क्लब र भारतको सिलगढी क्लब बीच प्रतिस्पर्धा हुने भएको छ। खेल दिउँसो ४ बजेपछि नेपालगञ्जको महेन्द्र रङ्गशालामा सुरु हुँदैछ। खेलको विजेताले हिजो भएको खेलमा विजयी भएको त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ। आर्मीले उद्घाटन खेलमा सुदूरपश्चिमलाई शन्यका विरुद्ध चार गोल अन्तरले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरिसकेको […]

काठमाडौं, ६ बैशाख । आज नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।   आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।   आजको सो खेल मुलपानीस्थित तल्लो क्रिकेट मैदानमा बिहान ९ः०० बजे देखी सुरू हुनेछ ।  यसअघि तीनवटा खेलमा लगातार जीत हासिल गरेको नेपाल आज चौथों जीतका लागि मैदानमा उत्रन लागेको हो । […]

  काठमाडौं, ६ बैशाख । हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश र बाग्मती प्रदेशमा आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेशर लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भईरहेको छ […]

  हेमन्त केसी सुर्खेत, ५ बैशाख । बिहीबार राती जाजरकोटको सशस्त्र प्रहरीको व्यारेकमा गोलि चलाएको आरोप लगाएको छ ।   सशस्त्र प्रहरीको थाप्लेमा रहेको भोजको आयोजना गरिएकोमा सोही भोज सकेर राती आमन्त्रित पाहुना फर्केने क्रम्मा गोलि चलाएको आरोप लागेको हाे ।   नेपाली सेनाको ब्यारेकबाट आएको टोलिले सशस्त्रको व्यारेकमा गोलि चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । यो विषयमा जाजरकोटका […]

गुलरिया नगरपालिका–४, इन्द्रेणी टोलमा राखिएको केजको बुधबार साँझ अवलोकन गर्दै प्रजिअ शर्मासहितको टोली ।   बर्दिया — गुलरिया नगरपालिका–४ इन्द्रेणी टोलमा आतंक मच्याई रहेको चितुवाले नियन्त्रणका लागि राखिएको केजमा बाख्राको पुच्छर खाएको छ । तर, बाख्राको पुच्छर खाए चितुवाले खाए पनि केजमा परेको छैन । ईकान्तिपुरको सामाचार अनुसार दुई साततादेखि डिभिजन वन कार्यालयले चितुवा नियन्त्रणमा […]

नेपालगन्ज / लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा राष्ट्रिय महिका टिमका तीन सदस्य सहित त्रिभुवन आर्मी क्लब मैदानमा उत्रिने भएको छ। नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य बिमला विके, चन्दा भण्डारी बिमला चौधरी आर्मिको टोलमा समावेश रहेका छन् । त्यसैगरी नेपाली राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरिसकेका शर्मिला थापा, सपना लामा, दिपा राई ,अन्जली वाइबा पनि आर्मीको […]