हाल मौसमको अवस्था  देशभर साधारणतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । बागमती तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ।   २०८१ साउन ०४ गते (शुक्रबार) दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही […]

नेपालगञ्ज, साउन ३ गते । बाँकेको नेपालगञ्ज आसपास क्षेत्रका लागि ३३ केभी प्रसारण लाइनमार्फत दुई नयाँ मध्यम प्रशारण लाइन जडान गरिएको छ । कोहलपुर राष्ट्रिय प्रसारण लाइन (ग्रिड) बाट थप १० मेगावाट विद्युत् लाइन जडान भएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर जगन्नाथ लामिछानेले जानकारी दिनुभयो । उहाँले कोहलपुर–नेपालगञ्ज र धामपुर नयाँ सर्किट […]

राँझा/रासस । नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यको ६३ दशमलव ३४ प्रतिशत राजस्व असुली गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा नेपालगञ्ज भन्सार कार्यालयलाई रु २८ अर्ब ६६ करोड राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु १८ अर्ब १५ करोड मात्रै राजस्व असुली भएको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिए । […]

मौसम विश्लेषण  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ। हाल मौसमको अवस्था देशभर साधारणतया बदली रहि गण्डकी प्रदेशको केही, कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै तथा मधेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ । २०८१ साउन ०३ […]

बर्दिया — बर्दिया जिल्ला अदालतको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय पाएका बर्दिया राजापुर नगरपालिका–७ का ३५ वर्षीय कुशकुमार चौधरी पक्राउ परेका छन् । उनी हालसम्म फरार थिए । जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी तुल्सीराम अर्यालका अनुसार चौधरीलाई बाँसगढी नगरपालिका–३ स्थित भगवती सामुदायिक वनको किनारामा लुकीछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय […]

नेपालगञ्ज, साउन २ गते । भारतको सीमा नजिक रहेका बाँकेका दुर्गम गाउँमा अझै पनि विद्युतीकरण हुन सकेको छैन । जिल्लाको राप्तीसोनारी–४ र १ को खयरभट्टीमा विद्युत् जडानका लागि स्थानीयले आग्रह गरेका छन् । सो क्षेत्रमा करिब चार सय ५० घरधुरीले विद्युत्को सुविधा नपाउँदा खानेपानी र सिँचाइको अभाव झेल्न बाध्य भएको स्थानीय प्रकाश नेपालीले जानकारी दिनुभयो […]

बर्दिया । जननेता स्वर्गीय राधाकृष्ण थारु नामक पुस्तकमा बर्दियाबाट २००१ बाट सुरु भएको कमैया मुक्तिको अन्दोलनको क्रान्ति पश्चिम तराईको दांग, कन्चनपुर र कैलालीमासमेत पुग्यो । ५७ वर्षको लामो निरन्तर संघर्षपछि २०५७ साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा ग¥यो । बि.स. २००१ मा राणा शासन थियो । त्यसअघि बि.स १९१४ मा भारतमा भएको सिपाही विद्रोहको […]

खजुरा, साउन २ गते । बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहमा रहेका बालबन्दीहरुमा छाला रोगको सङ्क्रमण पाइएको छ । उक्त बाल सुधार गृहमा कानुनी विवादमा रहेका बालकहरूका लागि आयोजित निःशुल्क स्वास्थ्य शिविर तथा स्वास्थ्य उपचार कार्यक्रममा उनीहरूको चेकजाँच गर्दा अधिकांशमा छाला रोगको समस्या पाइएको हो । एक्भोकेसी फोरम नेपाल, जिल्ला बाल न्याय समिति, बाँके […]

नेपालगन्ज । राष्ट्रिय अनुसन्धानको डिएसपी हुँ भन्दै ठगी गर्दै हिड्ने जिल्ला दैलेख नारायण नगरपालिका वडा नं ५ बस्ने वर्ष ३० को नैन सिंह बिक्रलाई प्रहरीले पक्राउ गरेको छ । विगत ३ महिना देखी बाँके जिल्लाका विभिन्न सरकारी कार्यालयहरुमा गई आफु सिआइबी प्रहरीको नविन शाही भन्दैअनुगमनको शिलसिलामा आएको हु भन्दै कार्यालय प्रमुख र अन्य कर्मचारीहरुलाई भेटने, […]

रासस/ गुलरिया । बर्दियामा हात्तीको आक्रमणमा परी आज एकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । ठाकुरबाबा नगरपालिका–२ पेरहनी निवासी करिब ५२ वर्षीय शिवप्रसाद थारुको मृत्यु भएको र सोही वडाको सुजनपुरका २५ वर्षीय विश्राम थारु आक्रमण गरी घाइते भएका बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिए । घाइते थारुको हात […]