बर्दिया/ ईकान्तिपुर—दुई सातायता बर्दियामा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएपछि गुलरिया नगरपालिकाले बिहानबाट विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । पालिकाको शिक्षा शाखाले आइतबारदेखि बिहान ६ देखि दिउँसो ११ बजेसम्म विद्यालय सञ्चालन गर्न सम्बन्धित विद्यालयलाई निर्देशन दिएको हो ।   नियमित पिरियडअनुसार कक्षा सञ्चालन गर्न निर्देशन दिइएको शिक्षा शाखा प्रमुख सतिश यादवले बताए । अत्यधिक […]

  बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–१ भम्कास्थित राप्ती नदीको क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको छ । एक महिनाअघि आएको हावाहुरीले बैरिया–भम्का जोड्ने राप्ती नदीको झोलुङ्गे पुलको पश्चिमतर्फको लठ्ठा चुँडिएपछि पुल क्षतिग्रस्त भई जोखिमपूर्ण अवस्थामा पुगेको राप्ती सोनारी–१ का वडाध्यक्ष यमबहादुर खड्काले बताए । “भम्का गाउँका करिब ३०० जनता लठ्ठा चुँडिएको झोलुङ्गे […]

  काठमाडौँ, जेठ २ गते । हावाहुरीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक उडान पूर्ण रुपमा प्रभावित भएको छभने अन्तर्राष्ट्रियतर्फका विमानहरु केहीबेर आकाशमै फन्को मारेर अवतरण गरेका छन् । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आन्तरिकतर्फ विभिन्न एयरलाइन्सका आठ विमान ‘डाइभर्ट’ भएका छन् । “अहिले आन्तरिक उडान प्रभावित भएको छ । पूर्वबाट काठमाडौँ आएका विमान पूर्वतिरै डाइभर्ट […]

  काठमाडौं, ३ जेठ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागर बाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका कोशी प्रदेश र बागमती प्रदेश लगायत पहाडी भू(भागमा आंशिक देखी साधारणतया बदली र […]

बर्दिया-  गेरूवा गाउँपालिका-५ झबहीस्थित सडकमा से.२ प ५१७१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीया चुलादेवी थारूको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  बर्दिया । भारतीय सीमासंग जोडिएको बढैयाताल गाउँपालिकाको वडा न. २ को सीमाबाट जिल्ला बाहिर पनि ओसारपसार भईरहेको पाइएको छ । पछिल्लो पल्ट उक्त स्थानबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित रूपन्देही शुद्धोधन गाउँपालिका ४ बस्ने २३ वर्षीय अमित बहादुर कार्कीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेपछि उक्त कुरा खुलेको हो । […]

  रौतहट २ जेठ । रौतहटको कटहरिया नगरपालिका अन्तर्गत बिवाह भएको ६ महिना नपुग्दै  नवविवाहीता मुस्लिम महिलाको मृत्युको घटना संग जोडिएका मुख्य आरोपी मृतकको श्रीमान माथि दुरुत्साहन मुद्दा दर्ता भएको छ।   घटनालाई दबाउन दोषी लाई कारवाही बाट बचाउन बिचौलियाको चलखेल लाई चुनौती दिँदै ईलाका प्रहरी कार्यालय गरुडामा मुद्दा दर्ता भएको हो।   बिचौलियाले प्रहरी सँगै […]

  कपिलवस्तु । आज बिहान मर्निङवाकमा निस्केका बुद्धभूमि नगरपालिका –१ वसन्तपुरकक दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ । शुक्रबार बिहान करिब ५ः४५ बजे गोरुसिङ्गे–अर्घाखाँची सडक खण्डमा गोरुसिङ्गेतर्फ जाँदैगरेको बीएडी ९५९९ नम्बरको कारले उनीहरूलाई ठक्कर दिएपछि घाईते भएका थिए । दुर्घटनामा गम्भीर घाइते भएकी ६० वर्षीय शान्ता खत्री र ६५ वर्षीय तिलकुमारी रायमाझीलाई उपचारका लागि […]

शिलापत्र ।सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टीबाट मन्त्रीका लागि अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कैलाश चौधरीलाई सिफारिस गरिन् । प्रदेशसभा संसदीय दलका नेता घनश्याम चौधरी र मुख्यमन्त्री कमलबहादुर शाहलाई पत्र लेखिन् । र, पार्टीको भागमा परेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कैलाशलाई पठाउने उनको निर्णयलगत्तै पार्टीभित्र विरोध भयो । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा अध्यक्ष […]

२०८२ जेष्ठ ०२ गते (शुक्रबार) बिहान ०६:०० बजे आज दिउँसो आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का […]