काठमाडौँ, साउन २ गते । नेपाल सरकार र कोरियाली सरकारबीच बर्दिया जिल्लामा समावेशी ग्रामीण विकास परियोजना (आइआरडिपी) कार्यान्वयनका लागि सम्झौतापत्र (एमओयु) मा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा शुक्रबार एक औपचारिक कार्यक्रमबीच मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि कोरियाली राजदूत पार्क तई यङले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । यो परियोजनाका लागि कोरिया […]
नेपालगन्ज, १ साउन २०८१ नेपालगन्जमा कफीका पाराखीहरुका लागि सुबिधा सम्पन्न एमडी क्याफे एण्ड रेष्टुरेन्ट संञ्चालनमा आएको छ । बिहिबार उक्त क्याफेको उद्घाटन एक भव्य कार्यक्रमका बिच पुर्व मन्त्रि मो. इस्तियाक राईले गरेकाछन् । उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश संसद भण्डारीलाल यादब, जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ, समाजसेवी व्यवसायि समसुल हक राई, ललित रौनियार लगायत्को सहभागिता रहेको […]
नेपालगन्ज /ईकान्तिपुर – उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा एक वर्ष नाघेका मुद्दाको संख्या शून्य रहेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा जिम्मेवारी सरी आएका सबै फैसला गर्ने र नयाँ दर्ताको ५० प्रतिशत फैसला गर्ने मूल योजनाको रणनीति पूरा भएको छ । इजलासले २०८१/८२ मा ७५.७४ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । नेपालगन्जमा […]
काठमाडौं, २ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज अख्तियार दुरूपयोग अनुसन्धान कार्यालयमा ज्ञापन पत्र बुझाउँदैछ । अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपा आज दिउॅसो अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुग्ने प्रचार बिभाग प्रमुख मोहन बस्नेतले जानकारी दिए । सो टोली दिउँसो १ः०० बजे टंगाल पुग्नेछ । ‘राजनीतिक नेतृत्वको संरक्षण र संलग्नता बिना भ्रष्टाचारका ठूला […]
साउन २ गते । कमैया मुक्तिको दुई दशक नाघे पनि नेपालमा अझै दुई हजारभन्दा बढी मुक्त कमैया पुर्नस्थापनाको पर्खाइमा छन् । परिचयपत्र पाएर जग्गा नपाएका, परिचयपत्र बदर भएका र सट्टाभर्ना गर्नुपर्ने गरी अझै ठुलो सङ्ख्यामा मुक्त कमैया पुर्नस्थापनाको पर्खाइमा रहेका छन् । जमिनदारको घरमा बँधुवा मजदुरका रूपमा काम गर्दै आएका कमैयालाई तत्कालीन सरकारले २०५७ साउन २ गते […]
काठमाडौं, २ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश, गण्डकी प्रदेश र […]
कपिलवस्तु/ रासस — कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ मा सर्पदंशका कारण एक १४ महिने शिशुको मृत्यु भएको छ । झगरु पासवानकी छोरी सङ्गीता पासवानको गएराति सुतिरहेको अवस्थामा सर्पले डसेर मृत्यु भएको हो । सर्पले डसेपछि अचेत भएकी उनलाई तत्काल उपचारका लागि बहादुरगञ्ज अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि गोरुसिङ्गे सर्पदंश उपचार केन्द्र पठाइएको थियो […]
काठमाडौँ /ईकान्तिपुर — बबई नदी कटान र बाढी न्यूनीकरणका लागि ०७४ सालमा स्थापना भएको बबई, भादा, औराही नदी व्यवस्थापन आयोजना, गुलरियाको कार्यालय साउन १ गतेदेखि डडेलधुरा स्थानान्तरण भएको छ । अब यो कार्यालय डडेलधुरामा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका नामबाट सञ्चालनमा आउनेछ । बर्दियामा २६ प्रतिशत काम बाँकी रहँदा यो कार्यालय डडेलधुरा सार्न लागिएको हो […]
गुलरिया । प्रर्याप्त बर्षा नहुँदा अन्नको भण्डार मानिएको बर्दियामा ११ हजार हेक्टर जग्गामा रोपाई हुन बाँकी छ । बर्दिया जिल्लामा ५० हजार १५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने कृषिको ताथ्यांक छ । तर, हाल हालसम्म ३९ हजार ५४ हेक्टर जग्गामा मात्र रोपाई सकिएको छ । मलको अभाव र पानी परेका कारण रोपाईमा समस्या देखिएको हो […]
काठमाडौं, १ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश, गण्डकी […]












