बर्दिया/ ईकान्तिपुर—गुलरिया नगरपालिका–७ स्थित घरबाटगाँजासहित एक ज्येष्ट नागरिकलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँका ७६ वर्षीय नन्दलाल गोडियाको घरमा करिब साढे नौ किलो गाँजा प्लाष्टिकको बोरामा राखिएको अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी तुल्सीराम अर्यालले बताए । गोडियाको घरबाट तराजु एक थान,एक किलोको ढक, एक पाउ ढुंगासहित बरामद […]

राँझा (बाँके)/ रासस । बाँकेको राप्ती सोनारी गाउँपालिका-५ बिनौना ललहीका ४५ वर्षीय टेकराज थारुको दैनिकी तरकारी गोडमेल र स्याहारसुसारमै बित्ने गर्दछ । उहाँको आम्दानीको स्रोत नै खेतबारी हो । टेकराजका धेरै साथीहरू रोजगारीका लागि विदेश पुगेका छन्, कतिपय साथी मजदुरी गर्न नेपालगन्जमा भौँतारिरहेका छन् । उहाँले भने तरकारी खेती छोडेर रोजगारी गर्नेतिर कहिल्यै सोच्नुभएन । […]

  नेपालगन्ज। बाँकेमा वेदमा आधारित गुरुकुल विद्यालय सञ्चालनका लागि आवश्यक तयारी सुरु भएको छ। नेपालगन्ज उपमहानगरपालिका–२२ को खलवा पुरैनीमा गुरुकुल सञ्चालनका लागि भवन निर्माण कार्य सुरु गरिएको हो। स्थानीयको सहयोग तथा दाताको सहकार्यमा लामो समयको प्रयासपछि गुरुकुल भवनको निर्माण सुरु गरिएको स्थानीय अगुवा अजय साहनीले जानकारी दिनुभयो। उहाँका अनुसार करिब पाँच वर्षको लगातार प्रयासपछि गुरुकुलको […]

बुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नेकपा (माओबादी केन्द्र) प्रदेश संसदीय दल लुम्बिनीका नेता जोखबहादुर महरालाई शुक्रवार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । प्रदेश प्रमुख शेरचनले महरालाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुख शेरचनले माओबादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता महरालाई प्रदेश सभाको तत्काल […]

  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले समानुपातिक सांसदका लागि बाँकेकी हसिना खानको नाम सिफारिस गरेको छ । समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थान पूर्तिका लागि केन्द्रीय कार्यकारिणी समितिको बिहीबारको बैठकले २७ वर्षीया खानलाई सिफारिस गरेको जसपाको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट […]

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारको विपक्षमा विश्वासको मत दिने निर्णय गरेपछि डिल्ली चौधरी नेतृत्वको सरकार ढल्ने निश्चित भइको छ । बिहीबार बिहान पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले लुम्बिनी सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो । जसपाको उक्त बैठकले लुम्बिनी प्रदेशमा रहेका आफ्ना सांसदहरूलाई […]

  खजुरा । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चिट चोराउने कार्यमा संलग्न रही पक्राउ परेका व्यक्तिहरूलाई बाँके प्रहरीले शिक्षा ऐन २०२८ अनुसार कारबाही प्रक्रिया अगाडी बढाएको छ । गत चैत २० गतेका दिन सञ्चालन गरिएको विज्ञान तथा प्रविधि विषयको परीक्षामा नेपालगन्जका एक विद्यालयका प्रिन्सिपलसहित अन्य पाँच जनालाई चिट चोराउने कार्यमा संलग्न रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको […]

  देउखुरी (दाङ) —लुम्बिनीका प्रदेश सभाको चौंथो अधिवेशन बिहीवार दिउँसो ४ बजे बस्ने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ उपधारा (१) र लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम ३ को उपनियम १ बमोजिम प्रदेशसभाको बैठक आव्हान गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले बताए । केन्द्रमा गठबन्धन परिवर्तन भएर माओवादीले फागुन समर्थन […]

नेपालगन्ज। बाँकेमा निर्माणाधीन बहुप्रतीक्षित राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभावले गर्दा निर्माण कार्य प्रभावित भएको छ । प्रयाप्त बजेट नहुँदा आयोजना निर्माणमा बर्सेनि ढिलाइ हुँदै गएको आयोजनाले जनाएको छ । चालु आर्थिक वर्ष २०८०/८१ का लागि ७५ करोड रुपियाँ मात्र विनियोजन गरिएकाले वार्षिक प्राप्त हुने यति धेरै कम बजेटबाट निर्धारित समयमा कुनै पनि हालतमा […]