नेपालगन्ज । देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार (माथि चित्र) आगामी केही दिनसम्म देशका मध्य तथा पश्चिमी तराईका भू-भागहरूमा अत्याधिक गर्मीको सम्भावना देखिएकोले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ। तसर्थ, ती भू-भागहरूमा आगामी ३ दिन (२०८१ जेठ २९ गते देखि २०८१ जेठ ३१ गते) सम्म तातो हावा तथा तातो लहर को सम्भावना रहेको […]
नेपालगन्ज । जारकोटको बारेकोटमा बिहीबार बिहान ७ बजेर ३८ मिनेटमा ३.८ म्याग्नेच्युडको भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गत कात्तिक १७ गते जाजरकोकोटको रामीडाँडा केन्द्र गरी ५.७ म्याग्नेच्युडको भूकम्प गएको थियो। जसमा परी १५७ जनाको मृत्यु भएको थियो। ३७५ जना घाइते भएका थिए।
नेपालगन्ज, जेठ २२ गते । अत्यधिक गर्मीका कारण सुख्खा परेपछि बाँकेका किसानले धानको बिउ राख्न नपाएपछि उनीहरु चिन्तित भएका छन् । जेठ महिना सकिन लाग्दा पनि पानी नपरेपछि धानको बिउ राख्न नपाएको जनाउँदै किसानहरुले सोही कारणले यस वर्ष धान उत्पादनमा पनि कमी आउने आशङ्का व्यक्त गरेका छन् । डुडुवा गाउँपालिका ३ का किसान बिकाउ […]
काठमाडौँ, जेठ २२ गते । दैलेखको नेपा आसपास केन्द्रबिन्दु भएर भूकम्प भएको छ । आज बिहान १०ः३० बजे चार दशमलव एक रिक्टर स्केलको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दैलेखको नेपा आसपास भएर कम्पन भएको तथा यसबाट खासै क्षति नभएको ठानेका छाैं, यद्यपि […]
बर्दिया । नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तरप्रदेश देखि पश्चिम बांग्लादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। हाल मौसमको अवस्था (Present Weather Status): हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्या्ङ्ग सहित हल्का वर्षा भैरहेको छ । २०८१ जेठ […]
खजुरा (बाँके), जेठ १९ गते । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विपद पूर्वतयारी र प्रतिकार्यका लागि साझा कार्ययोजना निर्माण गरिएको छ । सहरी विपद तथा पूर्वतयारी परियोजना (सुपर)को सहकार्यमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा नेपालगञ्जमा आयोजित तीन दिने छलफलले विपद व्यवस्थापन, पूर्वतयारी, जोखिम न्यूनीकरण र सूचना व्यवस्थापनका लागि कार्ययोजना तयार […]
खजुरा, जेठ १८ गते । अत्यधिक गर्मी हुने ठाउँ नेपालगन्जको अधिक्तम तापक्रम ह्वात्तै बढेको छ । बिहीबार नेपालगन्जको अधिक्तम तापक्रम ४४ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । यो विगत केही वर्ष यताकै उच्च तापक्रम हो । जल तथा मौसम विभाग फिल्ड कार्यालय राँझा एअरपोर्टका नायब मौसम विज्ञान सहायक कुमार रानाका अनुसार बिहीबार नेपालगन्जको अधिक्तम तापक्रम […]
काठमाडौं, जेठ १७/ नेपालगञ्ज र धनगढीमा बुधबार (हिजो) ४३ डिग्री सेल्सियस तापक्रम पुगेको थियो। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार धनगढीको तापक्रम सबैभन्दा बढी ४३.३ डिग्री सेल्सियस मापन भएको थियो। नेपालगञ्जको तापक्रम पनि ४२.८ डिग्री सेल्सियस पुगेको थियो। महाशाखाले ती दुई ठाउँमा आज पनि तापक्रम उच्च रहने पूर्वानुमान गरेको छ। महाशाखाले बिहीबार बिहान […]
नेपालगन्ज, जेठ १७ गते । बाँके राष्ट्रिय निकुञ्जका जनावर र भारतको सुहेलवा आरक्षका विभिन्न प्रजातिका जनावरको सहज र सरल ओहोरदोहोरका लागि निर्माण गरिएको कम्दी जैविक मार्गको विकास र संरक्षण गर्न सामुदायिक वन पुन:स्थापना कार्यक्रम सुरु गरिएको छ । तराई भू–परिधि कार्यक्रम तालको सहयोगमा कम्दी जैविक मार्गमा पर्ने राप्तीसोनारी ६ को राप्तीपीडित तथा गुलरी सामुदायिक […]
बीबीसी । मौसमविद् प्राध्यापक दीपक अर्याल बिथोलिएको वर्षा प्रणाली र बढिरहेको तापक्रमले नेपालमा चरम खडेरीको चेतावनी दिइरहेको बताउँछन्। “नेपालको ठूलो अर्थतन्त्र मनसुन र प्री-मनसुनको वर्षामा निर्भर छ। कति ठाउँमा यस पटक समेत पानी नपरेरै कतिपय बाली लगाउन पाइएन,” उनी भन्छन्। तर प्री-मनसुन र मनसुनबीच भने सम्बन्ध नहुने भएकाले मनसुन समेत सुक्खा हुन सक्छ भन्ने निश्चित […]











