रासस । जानकी । बाँके राष्ट्रिय निकुञ्जले आन्तरिक र बाह्य पर्यटकका लागि आफ्ना सबै वनपथ (सफारीका लागि बाटो) खुला राखेको छ । निकुञ्ज घुम्न आउने पर्यटकलाई दृष्टिगत गरी निकुञ्ज मुख्यालय ओभरी र कोहलपुरस्थित सेक्टर कार्यालयबाट जुनसुकै समयमा पनि टिकट काट्ने व्यवस्था मिलाइएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले निकुञ्ज क्षेत्रमा पर्यटकले दुर्लभ […]
बर्दिया —बर्दिया राष्ट्रिय निकुञ्जले गैंडाको संख्या र अवस्था बुझ्न अनुगमन सुरु गरेको छ । गैंडाको अवस्था बुझन निकुञ्जका कर्मचारी, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोलीलगायत १० वटा हात्ती परिचालित गरिएको छ । केही गैंडा भारतीय सीमावर्ती कतरनियाघाट वन्यजन्तु सेन्चुरीमा पुगेको अनुमान गरिएको छ । भारतीय सञ्चारमाध्यम्ले नेपालबाट करिब दर्जन गैंडा वन्यजन्तु सेन्चुरीमा आएको […]
नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्जको रोयल महाबु होटेलबाट ७ चैतमा बरामद गरेको बाघको छाला बर्दिया राष्ट्रिय निकुञ्जको बाघको भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । छाला बरामद भएको वयस्क भाले बाघ सन् २०१८ र २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनामा बर्दिया राष्ट्रिय निकुञ्जको बबई उपत्यकामा क्याप्चर गरिएको पाटे बाघजस्तो देखिएको प्रहरी स्रोतको दाबी छ […]
नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका ९ ढकेरी नजिक बाघको आक्रमणबाट दार्माकोट सल्यानका ७१ वर्षीय नागेन्द्रप्रसाद शर्माको मृत्यु भएको छ । उनी राप्ती सोनारी गाउँपालिका ९ ढकेरीबाट पैदल हिडेर कोहलपुर आउँदै गर्दा आज बिहान साढे ५ बजे आक्रमणमा परेका थिए । बाघले खाएको अवस्थाको शव कोहलपुर र ढकेरीको बिचमा रहेको भालुखोलामा फेला परेको छ […]
काठमाडौं । मौसम पुर्ब अनुमान महाशाखाका अनुसार आज लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । देशका पहाडी भू-भागमा आज पनि मौसम आंशिक बदली भएको छ । आज कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत केही पहाडी भू-भागमा आंशिक बदली भएको र बाँकी […]
दलबहादुर सुनार २४ फागुन बर्दिया , मानझुण्डी सामुदायिक वन उपभोक्ता समुहको १६ औं बार्षिक साधरण सभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम बिहिवार सम्पन्न भएको छ । मानझुण्डी सामुदायिक वन उपभोक्ता समुह बढैयाताल ३ भोलागौडीको १६ औ साधरण सभामा आ.ब.२०७९÷०८० देखि चालु आ.व २०८० माघ महिना सम्मको आर्थिक तथा सामाजिक गतिबिधिको सार्वजनिक सुनुवाई गर्दै सभाको खुल्ला शत्र […]
काठमाडौँ — पश्चिमी वायुको प्रभावले आज देशभर बदली हुनुका साथै देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थान र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकाका केही स्थानमा बिहान हल्का […]
नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जले राप्ती नदीमा घडियाल छाड्दै आए पनि संरक्षणमा समस्या देखिएको छ । घडियालका लागि प्राकृतिक बासस्थानका रूपमा रहेको राप्ती नदीमा दुई वर्षको अवधिमा २० वटा घडियाल गोही छाडिएको छ । तीमध्ये १२ वटा जति मात्र नदीमा रहेको निकुञ्जले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख मनोजकुमार शाहका अनुसार राप्ती नदी घडियालका लागि […]
काठमाडौँ । दोलखा जिल्लाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ४ बजेर ५८ मिनेट जाँदा दोलखा जिल्लाको हाटडाँडा आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको हो । यही फागुन ४ गते बझाङ जिल्लाको परकाट्ने केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टर स्केलको […]
जानकी / रासस। बाँकेको राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित राप्ती नदीमा शुक्रबार घडीयाल गोही छाडिएको छ । बाँके राष्ट्रिय निकुञ्ज कार्यालयले एक कार्यक्रमकाबीच राप्ती सोनारी–१ स्थित कुसुम बैरिया–भम्का जोड्ने घाटको राप्ति नदीमा एउटा भालेसहित १० गोही छाडिएको हो । लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसीले नदीमा गोही छाड्दै वातावरणीय सन्तुलन र जलवायु स्थिरता कायम राख्न घडियाल […]










