काठमाडौं । भारतको तेलंगाना राज्यका राजस्व मन्त्री पोंगुलेटी श्रीनिवास रेड्डीले अत्यधिक गर्मी र लु (तातो हावाको लहर) का कारण १६ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । सरकारले प्रत्येक मृतकका परिवारलाई राहत उपलब्ध गराउने घोषणासमेत गरेको छ ।   शनिबार मन्त्री रेड्डीले अधिकारीहरूसँग बैठक गरी ‘हिटवेभ’का कारण सिर्जित अवस्थाबारे  बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै जिल्लाका प्रमुख […]

काठमाडौ । जल तथा मौसम विज्ञान  विभागले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्न पनि अनुरोध गरेको छ । विभागले तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा […]

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो लहर (लु) सम्बन्धी विशेष बुलेटिन जारी गर्दै लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा अधिकतम तापक्रम बढ्ने भन्दै सचेत रहन आग्रह गरेको छ । विभागका अनुसार सतर्कता अपनाउनुपर्ने जिल्लाहरुमा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ रहेका छन् […]

नेपालगन्ज । पूर्वी र मध्य नेपालका भूभागमा पानी परेर शीतल महसुस भइरहेका बेला पश्चिम क्षेत्रमा भने पानी नपरेकाले गर्मी बढेको छ । खासगरी दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवाको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । गर्मीले पश्चिम तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिममा अझै केही दिन गर्मी बढ्ने […]

नेपालगन्ज, शुक्रबार १ बैशाख २०८३ रेडियो कृष्णसार एफएम नेपालगन्ज बाँकेको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको आर्थिक सहयोगमा सामुदायिक वनका पदाधिकारीहरुलाई लक्षित गर्दै क्षमता अभिवृद्धि तालिम बिहिबार सम्पन्न गरिएको छ। खजुरा गाउँपालिका वडा नम्बर २ स्थित हरित सृजना सामुदायिक वन उपभोक्ता समूह गौघाटको हलमा सम्पन्न गरिएको छ । तालिम कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता रेडियो कृष्णसार […]

काठमाडौं । सरकारले यस वर्ष मनसुनजन्य विपदबाट देशभर २ लाख जनसंख्या मात्र प्रभावित हुने आकलन गरेको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको विवरणमा यस वर्ष बाढी, पहिरो जस्ता प्राकृतिक विपदबाट ५१ हजार ८६८ घरपरिवारका २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आकलन गरिएको हो ।   पूर्वाधार विकासमन्त्री सुनिल […]

२०८२ चैत्र २६ गते (बिहीबार) दिउँसोः कोशी प्रदेश लगायत देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशका केही स्थानहरूमा, बाँकी पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा मधेश प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ। रातीः कोशी प्रदेश लगायत देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, बाँकी […]

२०८२ चैत्र १६ गते (सोमबार) दिउँसोः देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश सहित कोशी प्रदेशको तराई भू-भाग, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमको वर्षा/हिमपातको सम्भावना […]

२०८२ चैत्र ०८ गते (आइतबार) दिउँसोः देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा आँशिक बादल लाग्नेछ। देशको पहाडी र हिमाली भु-भागका थोरै स्थानहरू तथा कोशी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। रातीः देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी पहाडी र तराई […]

चैत ६-गते पश्चिमी वायु को ठुलो प्रणाली नेपालगन्ज – दाङ- हुँदै बुटवल पोखरा पुग्दै छ भने काठमाडौं को दक्षिणी भागमा – भैन्सेपाटी गोदावरी मा वर्षा हुन सुरु गरेको छ । अबको केही घन्टा मै यो प्रणाली थप सक्रिय हुने- हावाहुरी असिना पानी बड्दै जाने संभावना थप बलियो।