नेपालगन्ज, जेठ ८ गते । सोमबार साँझ आएको भिषाण हावाहुरीले बाँके र बर्दियामा क्षति पुगेको छ । बर्दियाको बढैयाताल गाउँपालिका वडा न. ४ मा एउटा घरको टिनको छानो उडाएको छ । बिद्युतका पोलहरु ढलेपछि बर्दियाका पुर्बी क्षेत्रमा सोमबार साँझदेखि बिद्युत अवरुद्ध भ।एको छ । रेडक्रस बढैयाताल गाउँपालिका सदस्य जोखन चौधरीले हावाहुरीका कारण क्षति भएको […]
रासस/ काठमाडौँ — बर्दियाको मधुवन नगरपालिका–४ का कालिका सामुदायिक वनमा मृतावस्थामा पाटेबाघ फेला परेको छ । डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण विडारीले सामुदायिक वनमा कुहिएका अवस्थामा वयस्क पाटेबाघ फेला परेको जानकारी दिए । प्राविधिक टोली घटनास्थलमा पुगेकाले परीक्षणपछि मात्र मृत्युको वास्तविक कारण पत्ता लाग्ने राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृत अजित […]
हाल मौसमको अवस्था कोशी, मधेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको केही स्थानहरु र बागमती प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । २०८१ जेठ ०६ गते (आइतवार) दिउँसोː कोशी र सुदूरपश्चिम […]
खजुरा, जेठ ६ गते । देशकै अत्यधिक गर्मी हुनेमध्येको एक नेपालगन्जमा यस वर्षकै उच्च तापक्रम मापन भएको छ । शनिवार नेपालगन्जको अधिकतम तापक्रम यस वर्षकै उच्च ४२ दशमलव ६ डिग्री मापन भएको हो । जल तथा मौसम विभाग फिल्ड कार्यालय नेपालगन्जकी फिल्ड इन्चार्ज मीना सिवाकोटीले शनिवार नेपालगन्जको अधिकतम तापक्रम ४२ दशमलव ६ डिग्री सेल्सियस मापन […]
गुलरिया — बर्दियाको ठाकुरबाबा नगरपालिका–९ बनखेतमा चितुवाले आक्रमण गर्दा तीन जना घाईते भएका छन् । उनीहरु पैदल हिँडिरहेका आईरहेका बेला चितुवाले एक्कासी आक्रमण गरी घाईते बनाएको जिल्ला प्रहरी कार्यालयका बर्दियाका डिएसपी तुल्सीराम अर्यालले जनाए । उनका अनुसार स्थानीय २४ वर्षीया राममाया चौधरी, ५० वर्षीय भोजुराम थारु र २३ वर्षीय हिमाल अधिकारी घाइते भएका […]
नेपालगन्ज । मौसम पुर्ब अनुमान शाखाका अनुसार केही दिन देखि देशका अधिकांश भू-भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको देखिन्छ।सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा बिगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । चेतावनी तथा परामर्शः आगामी केही दिन सम्म देशभरको तापक्रमको […]
राँझा (बाँके), जेठ ३ गते । बाँकेको राप्ती नदीमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन गर्नेक्रम रोकिएको छैन । राप्ती सोनारी गाउँपालिकाका विभिन्न घाटबाट नदीजन्य पदार्थको चोरी निकासी भइरहेको छ । नदीजन्य पदार्थको अवैध दोहनलाई नियन्त्रण गर्ने प्रयासस्वरुप जिल्ला प्रहरी कार्यालयले अवैधरुपमा उत्खननमा प्रयोग भएका स्काभेटर, टिपर र ट्याक्टर नियन्त्रणमा लिएको छ । दुई स्काभेटर, नौ […]
नेपालगन्ज, जेठ ३ गते । बाघ संरक्षणका लागि स्थापना गरिएको देशकै कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि खानेपानीको व्यवस्था गर्न हालसम्म ८३ वटा कृत्रिम पोखरी निर्माण गरिसकिएको निकुञ्जले जनाएको छ । बाँकेमा अत्यधिक गर्मी हुने र सोही कारणले वनमा रहेका पानीका स्रोत सुकेर जाने तथा त्यसपछि वन्यजन्तुलाई खानेपानीको निकै समस्या हुने गरेकोमा सो समस्या समाधान […]
मौसम विश्लेषण (Meteorological Analysis): हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । भारतको उत्तर प्रदेश देखि पश्चिम बंगाल सम्म रहेको निम्न चापिय क्षेत्रको समेत प्रभाव रहेको छ। हाल मौसमको अवस्था (Present Weather Status): कोशी, मधेश, बागमती, गण्डकी र लूम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली […]
काठमाडौँ । बर्दियामा आज पानी परेको छ । हावाहुरीपछि पानि परेको हो । पानी परेपछि गर्मिमा राहत पुगेको छ । जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया […]












