समानुपातिक निर्वाचनमा मतगणनाको आधारमा प्रतिनिधि सभा (देशभरका मतगणना स्थलबाट प्रणालीमा प्रविष्टि भएको आधारमा गरिएको एकिकृत विवरण) जम्मा मत: १,०६,५९,८५४ राष्ट्रिय स्वतन्त्र पार्टी ५१,०७,२५६ नेपाली काँग्रेस १७,३२,६२६ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) १४,४०,८०७ नेपाली कम्युनिष्ट पार्टी ७,९३,४१४ श्रम संस्कृति पार्टी ३,७३,९२५ राष्ट्रिय प्रजातन्त्र पार्टी ३,२८,४१२ जनता समाजवादी पार्टी, नेपाल १,७४,१३९ राष्ट्रिय परिवर्तन पार्टी १,७०,३६० जनमत […]
प्रतिनिधिसभाका प्रत्यक्षतर्फका सांसद निश्चित भएको छ । १६५ निर्वाचन क्षेत्रकै परिणाम सार्वजनिक भएको छ । रास्वपा पहिलो दल बनेको छ । प्रत्यक्षतर्फ मात्रै रास्वपाका १२५ सांसद चुनिएका छन् । हालसम्म नेपाली कांग्रेसले १८ सिट पाएको छ । नेकपा एमालेले ९ सिट जितेको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रत्यक्षमा ८ सिट जितेको छ । नयाँ […]
२७ भदौमा सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएपछि तीन महिनाको म्यादसहित ५ असोजमा विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन भएको थियो । २३ र २४ भदौका घटनासम्बन्धी जाँचबुझ आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाए पनि सार्वजनिक हुनेमा अझै अन्योल छ । कार्की आयोगको प्रतिवेदन सार्वजनिक मात्रै होइन, कार्यान्वयन पनि हुनुपर्छ । कार्यान्वयनको सुरुवात सुशीला कार्की […]