भेनेजुएलाका राष्ट्रपति मदुरोलाई न्यूयोर्कको हिरासत पुर्‍याइयो

  बिबिसी । अमेरिकी आक्रमणपछि नियन्त्रणमा लिइएका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमतीलाई न्यूयोर्कको एक हिरासतमा पुर्‍याइएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलामाथि आफ्नो देशले आक्रमण गरेर राष्ट्रपति मदुरोलाई नियन्त्रणमा लिइएको बताएका थिए। मदुरो र उनकी पत्नीलाई न्यूयोर्क ल्याइँदै गरिएको तस्बिर उनले सामाजिक सञ्जाल ट्रूथ मार्फत् सार्वजनिक गरेका थिए। ट्रम्पले ‘यूएसएस इवो जिमा’ युद्धपोतभित्र […]

२०८२, २० पुष आईतवार ०९:३२

भारतमा बस दुर्घटना: चार जनाको मृत्यु, ५० भन्दा बढी घाइते

शिलापत्र- उत्तरी भारतको एक्सप्रेसवेमा मंगलबार बाक्लो कुहिरोको बीचमा सातवटा बसहरू एकअर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै ५० जनाभन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ । प्रहरीले मथुरा जिल्लाको दिल्ली–आगरा एक्सप्रेसवेमा बसहरूको ठक्करको कारणले उनीहरूको ज्यान गएको जनाउँदै घटनाको पुष्टि गरेको छ । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा […]

२०८२, १ पुष मंगलवार १४:११

आफ्ना बच्चाहरूलाई बाघबाट जोगाउँदै ४ आमाहरू

बीबीसी -गाउँ वरिपरि घना जङ्गल छ। यहाँ सबैजना बाघको डरमा बाँच्छन्। बाघ कहिले र कहाँबाट आउँछ भन्न सकिन्न। गाउँलाई जङ्गलका जनावरहरूबाट जोगाउन तारको बार लगाइएको छ। यस गाउँको दृश्य यस्तो लाग्छ- जनावरहरू जङ्गलमा स्वतन्त्र छन् र मानिसहरू पिँजडामा छन्। यो चन्द्रपुर जिल्लाको मोहोर्ली वन क्षेत्रको सीतारामपेठ गाउँको दृश्य हो। यो गाउँ ताडोबा बाघ आरक्ष क्षेत्रभित्र […]

२०८२, २९ मंसिर आईतवार ०९:४०