काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार शुक्रबार प्रतिकूल मौसमका कारण आधा दर्जन विमानस्थल दिउँसोसम्म बन्द छन् । जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलमा आज उडान नै हुन नसकेका हुन । विमानस्थल बन्द हुँदा सयौँ यात्रु अलपत्र अवस्थामा छन् । तोकिएको समयमा जहाज चढ्न त्रिभुवन विमानस्थल पुगेका यात्रुहरू आन्तरिक टर्मिनल भवनभित्र […]
बर्दिया । आज शुक्रबार दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको बाँकी हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । आज राती सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
नेपालगन्ज । जिल्ला विपत् व्यवस्थापन समिति बाँकेले यस वर्षको चिसोमा बाँके जिल्लामा ३५ हजारभन्दा बढी परिवारका करिब एक लाख ८० हजार सर्वसाधारण शीतलहरबाट प्रभावित हुन सक्ने पूर्वानुमान गरेको छ । त्यसका लागि पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारिएको छ । शीतलहरबाट जिल्लामा ३५ हजार ५७२ परिवारका एक लाख ७९ हजार २२० सर्वसाधारण प्रभावित हुने पूर्वानुमान गरिएको […]
बर्दिया । आज बिहीबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रही अन्य भू-भागमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। आज दिउँसोकर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । आज राती गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक […]
बर्दिया —बर्दियामा यस चालु आर्थिक वर्षको साउनदेखि पुस २ गते सम्म चार जनाको ज्यान गइसकेको छ । बुधबार दिउँसो बारबर्दिया नगरपालिका–१० डफैयाका दिनेश थारुको चितुवाको आक्रमणमा परी मृत्यु भयो । त्यसै गरी बारबर्दिया–११ कालावेलभार सामूदायिक वनमा मंसिर १२ गते घाँस काटिरहेको अवस्थामा चितुवाको आक्रमणमा गोपी थरुनीको मृत्यु भयो । यसै गरी साउन ३० […]
काठमाडौं । पश्चिम तराईका जिल्लामा हुस्सु–कुहिरो लागेको छ । हुस्सु-कुहिरोले पश्चिमका केही जिल्लामा हवाई सेवा प्रभावित भएको छ । हुस्सु–कुहिरोले खासगरी धनगढी, नेपालगञ्ज र भैरहवा क्षेत्रमा भिजिबिलिटी (दृष्यता) कमजोर हुँदा हवाई सेवा प्रभावित भएको हो । दृष्यताको हिसाबले सबैभन्दा धेरै भैरहवा प्रभावित भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु […]
बीबीसी -गाउँ वरिपरि घना जङ्गल छ। यहाँ सबैजना बाघको डरमा बाँच्छन्। बाघ कहिले र कहाँबाट आउँछ भन्न सकिन्न। गाउँलाई जङ्गलका जनावरहरूबाट जोगाउन तारको बार लगाइएको छ। यस गाउँको दृश्य यस्तो लाग्छ- जनावरहरू जङ्गलमा स्वतन्त्र छन् र मानिसहरू पिँजडामा छन्। यो चन्द्रपुर जिल्लाको मोहोर्ली वन क्षेत्रको सीतारामपेठ गाउँको दृश्य हो। यो गाउँ ताडोबा बाघ आरक्ष क्षेत्रभित्र […]
पेरिस- सन् २०२५ मा पृथ्वी दोस्रो सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड हुने देखिएको युरोपको वैश्विक तापमान अनुगमन निकायले मङ्गलबार जनाएको छ । यो वर्षको तापमान सन् २०२३ सँग बराबरी हुने बाटोमा रहेको उक्त संस्थाले जनाएको हो । सन् २०२४ मा विश्वको तापक्रम पृथ्वीको तपक्रम रेकर्ड गर्न थालिएपछि पहिलो पटक उच्च विन्दुमा पुगेको थियो । ‘कोपर्निकस […]
दशरथचन्द (बैतडी)/रासस — दार्चुलामा भूकम्प गएको छ । घुसा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । आज बिहान ८ः२८ बजे अपिहिमाल गाउँपालिकाको घुसा केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमिल्सिनाले जानकारी दिए । भूकम्पको धक्का दार्चुला, बैतडीसहित आसपासका जिल्लामा महसुस भएको थियो ।
काठमाडौँ । यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस हिउँदमा सुदूरपश्चिम र कर्णाली प्रदेशका उत्तरी भूभाग र गण्डकी […]










