रसुवा बाढीः अहिलेसम्म ३५९ जनाको मृत्यु भएको पुष्टि

काठमाडौँ ।  रसुवास्थित भोटेकोशी नदीमा हिजो बिहान आएको बाढीका कारण अहिलेसम्म ३५९ जनाको मृत्यु भएको पुष्टि भएको छ। तीमध्ये १७ जनाका शव रसुवामा फेला परेका हुन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले साँझ ६:२० बजे सार्वजनिक गरेको विवरणमा अहिलेसम्म बाढीका कारण मृत्यु हुने १३२ जनाको शव चितवनमा फेला परेको जनाएको छ। भोटेकोशी र तल […]

२०८३, ११ भाद्र बिहीबार २१:३८

नेपालका सयभन्दा बढी हिमताल फुट्ने जोखिममा

काठमाडौँ । नेपालमा कम्तीमा सयभन्दा बढी हिमताल फुट्ने उच्च जोखिममा रहेको विज्ञहरूले बताएका छन्। बढ्दो विश्वव्यापी तापक्रमका कारण हिउँ पग्लिने र नयाँ हिमताल बन्ने क्रम तीव्र भएसँगै हिमतालको जोखिम बढेको हो। वैज्ञानिक डा. नितेश खड्काका अनुसार नेपालतर्फ रहेका दुई हजार तीन सयभन्दा बढी हिमतालमध्ये अधिकांश गेग्रान र माटोको बाँधमा बनेकाले जतिबेला पनि फुट्न सक्ने खतरा […]

२०८३, ११ भाद्र बिहीबार २१:२४

रसुवा बाढीः अझै ८२६ जना सम्पर्कविहीन

  काठमाडौँ। विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा (एनईओसी) लेरसुवामा आएको बाढी तथा पहिरोमा परी ८२६ जना सम्पर्कविहीन भएको जनाएको छ। सम्पर्कविहीन हुनेमा नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बल नेपालका १३ जना छन् । यस्तै, रसुवाबाट १६१, नुवाकोटबाट एक जना र पर्यटक ५७९ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। बाढी तथा पहिरोमा […]

२०८३, ११ भाद्र बिहीबार १०:०१