बर्दिया/ रासस – नेपालको तराई क्षेत्रको सबैभन्दा ठूलो संरक्षित क्षेत्रका रुपमा बर्दिया राष्ट्रिय निकुञ्जले चासो र चर्चा कमाएको छ। सुरुमा कर्णाली वन्यजन्तु आरक्षका रूपमा स्थापित यो निकुञ्ज पछि बर्दिया वन्यजन्तु आरक्ष हुँदै २०४५ मङ्सिर २० गते बर्दिया राष्ट्रिय निकुञ्जका रुपमा घोषणा भएको हो । यस निकुञ्जले बर्दियाको भूमि भएर बग्ने कर्णाली र बबई नदीका केही […]

बर्दिया । बर्दियाका सामुदायिक वनमा चितुवाको आक्रमणमा परी सर्बसाधारणको ज्यान जाने गरेको घटना नौलो होईन । तर, स्थानीयको जिवन सुरक्षाका लागि चितुवा नियन्त्रण गर्नेबाहेक सचेतनाका कार्यक्रम सन्चालन गरिएका छैनन । तर, भारतको महाराष्ट्र राज्यको पूणेस्थित एउटा गाउँमा चितुवाको आतङ्कबाट जोगिन मानिसहरूले अनौठो जुक्ति निकालेका छन्। चितुवाले मानिसहरूलाई आक्रमण गर्न थालेपछि खेतमा काम गर्न जानेहरूले घाँटीमा […]

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जनाएको छ । त्यस्तै हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैब । आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज […]

  चितवन। नेपालका राष्ट्रिय निकुञ्जमा बाघको संख्या गणना पुस १ गतेदेखि सुरु हुने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो । हरेक चार–चार वर्षमा बाघ गणना गरिँदै आएको बाघ गणना तीन महिना लगाएर गर्न लागिएको हो ।   राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट […]

  नेपालगन्ज । नेपाल पर्यटन बोर्डको आयोजनामा आज नेपालगन्जमा फोटोग्राफी रिपोर्टिङ सम्बन्धी अनुशिक्षण कार्यक्रम गरिएको छ । नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाटा),बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीको अध्यक्षतामा भएको अनुशिक्षण कार्यक्रमको उदघाट्न नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक तथा दिगो पर्यटन परियोजना संयोजक श्रद्धा श्रेष्ठले गर्नुभयो ।   कार्यक्रमको उदघाट्न गर्दे उहाँले लुम्बिनी प्रदेशभित्र थुप्रै पर्यटकीय […]

  बर्दिया । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात भइरहेको छ। तर हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली […]

  काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस रहनेछ । आज […]

बर्दिया — हिउँद लागेपछि कर्णाली नदीको भंगालो गेरुवा नदीमा पानी सुक्दै गएको छ । गेरुवा नदीमा तीव्र गतिमा बग्ने गरेको पानी ८ वर्षयता सुक्दै गएपछि बर्दिया राष्ट्रिय निकुञ्जका गैंडालगायत वन्यजन्तु पलायन हुन थालेका छन् । करिब २ दशकअघिसम्म बाह्रै महिना बेगले बग्ने गेरुवा नदीमा पानी विस्तारै सुक्दै गएको छ । गैंडाका लागि प्रशस्त आहालसमेत नभएपछि […]

  काठमाडौं/रासस । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ । त्यसैगरी, आज राति देशभरको मौसम सामान्यतया सफा रहने छ ।  

  काठमाडौँ। गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, वर्ष २०८१ मा दुई हजार एक ३९ घटना भएकामा यस वर्ष एक हजार चार सय ५४ वटा घटना भएका छन् । प्राधिकरणका अनुसार, विपदमा परेर गत वर्ष चार सय ९५ जनाको निधन […]