मकवानपुर, ४ भदौ- मनहरी गाउँपालिका-६ दैलीडाँडा बस्ने ४२ वर्षीय बिसाल ब्लोनको चट्याङ लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । सोही गाउँपालिका-६ हाङलाङस्थित चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
हेटौडा, २७ साउन । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज संसदबाट विश्वासको मत लिने भएका छन । हेटौडास्थित प्रदेश सभा बैठकमा दिउँसो ४ः०० बजे उनले विश्वासको मत लिन लागेका हुन् । गत साउन २० मा कांग्रेस–एमालेका ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका बानियाँलाई एक सातामा नै विश्वासको मत लिन लागेका हुन् । […]
काठमाडौँ/रातोपाटी । उत्तराखण्डको बाढीपहिरोमा हालसम्म कुनै नेपाली नागरिकको मृत्यु नभएको दूतावासले जनाएको छ। पौडी गढवालमा पाँच नेपाली हराइरहेका छन्, उद्धार र खोजी कार्य जारी छ। परराष्ट्र मन्त्रीले उद्धार, खोजी र उपचारका लागि भारत सरकारसँग समन्वय गर्न निर्देशन दिएकी छिन्। काठमाडौँ । भारतको उत्तराखण्ड प्रदेशको उत्तरकाशी जिल्लामा आएको बाढीपहिरोमा हालसम्म नेपाली नागरिक मृत फेला नपरेको भारतस्थित […]
हेटाैडा, १३ साउन । नेपाली कांग्रेस बागमती संसदीय दलको बैठक बस्दैँछ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर लामा माथी आफ्नै पार्टी नेपाली कांग्रेसका प्रदेश सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरे पछि सो बारेमा निर्णय लिन बैठक बस्न लागेको हो । प्रदेश राजधानी हेटौडामा बिहान १० बजे सो बैठक बस्नेछ । अनौपचारिक छलफलबाट संसदीय दलको […]
काठमाडौं । मध्यपुर थिमि नगरपालिका-८ बोडे सिन्टिटारस्थित डेरामा बस्दै आएकी १७ वर्षीया मेनुका र उनकी बहिनी १५ वर्षीया श्रृजना कँडेल मृत फेला परेका छन । उनिहरु एउटै डोरीमा झुण्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । कँडेल दिदीबहिनी चक्रधर प्रजापतिको दुई तले घरको भुईं तलामा बस्थे । उनीहरू बिहान […]
चितवन, ६ साउन । चितवनको खैरहनीमा सवारी साधनको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका– ११ का ३१ वर्षीय राम अवतार रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोमबार राति खैरहनी नगरपालिका- १ शाहीचोकमा ना ३च ६६१० नम्बरको बलेरोले पैदलयात्री अवतारलाई […]
चितवन, ३० असार- भरतपुर महानगरपालिका-१ जोरकुशुम पार्कस्थित नारायणी नदीले बगाएर सोही महानगरपालिका-१ आँपटारी बस्ने गुल्मी घर भएकी मिरा घर्तीको छोरा ९ वर्षीय असिम घर्तीको आइतबार दिउँसो मृत्यु भएको छ । पौडी खेल्ने क्रममा नदीले बगाएर अशक्त भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ […]
चितवन, २८ असार । भरतपुर महानगरपालिकाका विभिन्न स्थानमा शनिबार तीन घण्टा विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार भरतपुर महानगर वडा नम्बर ६, ७, ८, १०, १३, १४, १५, १६, २२ र आसपासका क्षेत्रमा शनिबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ । भरतपुर वितरण केन्द्रका […]
काठमाडौं, २६ असार- कैलाली, गोदावरी नगरपालिका-२महरा कटानस्थित गोदावरी नदी किनारमा हाल नाम,थर रवतन नखुलेकी अन्दाजी ५६ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् । यसैगरी कैलाली, चुरे गाउँपालिका-४ बाटेगडा बस्ने ५० वर्षीय पूर्ण बहादुर लामिछाने सोही ठाउँस्थित खहरे खोलामा बुधबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी कैलाली,घोडाघोडी नगरपालिका-१० घुम्ने भाकल खल्लाखेतस्थित कान्द्रा […]
काभ्रे, १३ असार- पनौती नगरपालिका- ६ रातोमाटे बस्ने अर्जुन दाहालको घरमा विद्युत सर्ट भई बिहीबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।











