काठमाडौँ- बाढीका कारण प्रभावित बनेको रसुवास्थित माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि ६ सदस्यीय चिनियाँ विज्ञ टोली परिचालन गरिएको छ। प्राविधिक रूपमा अत्यन्त जोखिमपूर्ण र जटिल मानिएको उद्धार कार्यलाई तीव्रता दिन सरकारको स्वीकृतिमा उक्त टोलीलाई चीनबाट चिनियाँ हेलिकप्टरमार्फत सोझै घटनास्थल (त्रिशूली क्षेत्र) मा उतारिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। नेपाली […]
काठमाडौँ- भोटेकोशीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको आज चौथो दिन पुगेको छ। रसुवा, नुवाकोट, धादिङ, चितवन, तनहुँ, गोरखा तथा पूर्वी नवलपरासीलगायतका क्षेत्रमा खोजी, उद्धार र राहत कार्य निरन्तर जारी छ। अचानक आएको बाढीको कारकबारे जलवायु तथा हिमनदी विशेषज्ञहरूले अध्ययन सुरु गरेका छन्। नेपाली सेनासहित १५ हजार २ सय २४ जना सुरक्षाकर्मीको […]
काठमाडौँ । रसुवा बाढीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षा निकायका अधिकारीहरूले आफूहरूको भूमिका यसअघि बेहोरेको ठूलो विपद् भूकम्पका बेलाभन्दा निकै कठिन रहेको बताएका छन्। मुख्य उद्धार कार्य बाढीको तत्काल मार परेको माथिल्लो भेगका दुई जिल्ला रसुवा र नुवाकोटमा केन्द्रीत रहेको सुरक्षा अधिकारीहरूले बीबीसीलाई बताएका छन्। त्यसमा हजारौँ सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ। उनीहरूले शुक्रवारसम्म कठिन […]