तम्घास, १ फागुन १ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेलीप्याड तथा मालिका पिस पार्कको उद्घाटन गरेेका छन्। बिहीबार मालिका गाउँपालिकाको वडा नम्वर ४ अर्खाबाङमा निर्माण भएको हेलीप्याडको उद्घाटन गरेका हुन्।   सोही वडामा निर्माण भएको पर्यटकीय स्थलका रुपमा चर्चित मालिका पिस पार्कको पनि उद्घाटन गरिएको छ । मालिका गाउँपालिकाका […]

  काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको प्रेरणा सयौं वर्षसम्म रहने बताएका छन् । ३० औं जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।   ‘जनयुद्ध नेपालको इतिहासमा सबैभन्दा ठूलो युगान्तकारी परिवर्तन गराउने परिघटना थियो’– उनले भने,  ‘यसले आज मात्र होइन, सयौं वर्षसम्म पनि […]

  बुटवल । नेपाली कांग्रेसका केन्द्रीय नैनसिंह महरले पार्टीका भ्रातृ र सुवेच्छुक संस्थाको विधान अनुसार नियमित महाधिवेशन हुन आवस्यक रहेको बताएका छन्। नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै नेता महरले लामो समय प्रमुख भ्रातृसंस्थाको अधिवेशन हुन नसक्दा नेतृत्व हस्तान्तरणका साथै पार्टीको आन्तरीक जीवनमा समेत असर पुगेको बताएका हुन्। मधिवेशन प्रक्रिया रोकिँदा कांग्रेसको […]

  काठमाडौं  । संघीय संसद अन्तर्गतका ८ वटा समितिको बैठक बस्दैँछ ।  संसद सचिवालयका अनुसार ती सबै समितिका बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन् । जसअनुसार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता माननीय सदस्यहरुसँग छलफल हुनेछ, जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुदैँछ । बिहान ११ः३० बजेवाट सुरू हुने […]

  काठमाडौं, २९ माघ । जनता समाजवादी पार्टी नेपाल (जसपा) सरकारले ल्याएको भुमी सबन्धी अध्यादेशको बिपक्षमा उभिने भएको छ । केपी ओली नेतृत्वको सरकारले ल्याएका ६ वटा अध्यादेशमध्ये ५ अध्यादेशमा सकारात्मक देखिए पनि जसपा नेपाल भूमिसम्बन्धी अध्यादेशका बारेमा भने सुरू देखी नै फरक मत राख्दै आएको थियो । मंगलबार बसेको जसपा संसदीय दलको बैठकले सो […]

  काठमाडौं, २९ माघ ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता समीकरण विरुद्ध अनेक खालका भ्रामक प्रचार भइरहेको बताएका छन । सत्ता समीकरण विरुद्ध जस्तोसुकै भ्रम फिँजाए पनि त्यस्ता शक्तिको अभीष्ट पुरा नहुने धारणा पोखरेलले राखेका छन ।   सामाजिक सञ्जाल फेसबुकमार्फत शर्माले कांग्रेस एमालेको सहकार्य रहर नभएर राजनीतिक परिस्थितिको उपज भएको उल्लेख गरेका […]

  काठमाडौं, २९ माघ । प्रतिनिधि बैठक बस्दैँछ ।   संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे देखी सुरू हुनेछ ।   संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा उधोग, बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले  ‘निकासी पैठारी (नियमन) बिधेयक, २०८१ लाइ प्रस्तुत गर्न अनुमति माग्ने […]

काठमाडौं। सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सोमबार दिउँसोबाट सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तिय आयोगको वार्षिक प्रतिवेदन २०८०/८१ पेश गर्ने कार्यसूची छ । यसैगरी, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थ समितिको प्रतिवेदन सहितको सुरक्षित कारोबार ९पहिलो संशोधन० विधेयक २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ । […]

  काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल माओवादी केन्द्रका नेता बर्षमान पुन प्रति आक्रोश ब्यक्त गरेका छन ।   पुनसँग भएको अनौंपचारिक संबादलाइ ‘याचना’ रूपमा ब्याख्या गरेको भन्दै महासचिव पोखरेलले आक्रोश ब्यक्त गरेका हुन ।   उनले फरक प्रसङ्गमा भएको छलफललाइ अनर्थ लगाएको पनि जनाएको छन् । उनले सामाजिक सञ्जालबाट पुनसँग भएको संबादका बारेमा […]

  काठमाडौं, २७ माघ । संघीय संसदको एक समितिको बैठक बस्दैँछ ।   संघीय संसद सचिवालयका अनुसार उक्त बैठक सिंहदरबारस्थित संसद सचिवालयमा बस्नेछ । पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक,  २०८१ माथि दफावार छलफल हुनेछ । जुन बैठक बिहान ९ः०० बजेवाट सुरू हुनेछ ।