मतदानको मितिभन्दा सातदिन अघिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न मुलुकभर प्रतिबन्ध लगाउन गृह मन्त्रालयलाई पत्र पठाउने निर्णय गरेको छ । बैठकबाट निर्वाचन सुरक्षाका लागि ७७ वटै जिल्लामा मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबद्ध लगाउने निर्णय गरिएको हो । जिल्ला आचारसंहिता अनुगमन समितिले तोकिएका व्यक्ति तथा संयन्त्रको परिचालन […]
निर्वाचन आयोगले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइने जनाएको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने सम्बन्धमा निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले मतदानको दिनमा अत्यावश्यक सेवाका सवारीसाधन(एम्बुलेन्स, दमकल, […]
२७ माघ, निर्वाचन आयोगले प्रत्येक निर्वाचनको समयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने गर्दछ । यसपटक पनि मतदाता शिक्षालाई प्रभावकारी बनाउने गरी नीति बनाएर अगाडि बढाइएको बताउँछन् आयोगका सूचना अधिकारी सुमन घिमिरे । उनी भन्छन्, ‘मतदाता शिक्षालाई प्रभावकारी बनाएर यसको जुन उदेश्य छ त्यस उदेश्य हासिल गर्नका लागि आयोगले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दछ ।’ सूचना अधिकारी […]