काठमाडौँ, फागुन २६ गते । स्थानीय तहका २६ पदमा उपनिर्वाचन गर्नुपर्ने देखिएको छ । पछिल्लो पटक थप तीन जना वडाध्यक्षको निधन भएपछि स्थानीय तहमा उपनिर्वाचन गर्नुपर्ने पदको सङ्ख्या २६ पुगेको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मिति घोषणा भएपछि हालसम्म रिक्त रहेका सबै पदको उपनिर्वाचन हुने जानकारी दिनुभयो । उहाँले दल दर्ता हुने अघिल्लो दिनसम्म रिक्त […]

  धनगढी ।  सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारबाट नेकपा (एकीकृत समाजवादी) पार्टी पनि बाहिरिएको छ । संघमा एमालेसहितको नयाँ गठबन्धनमा सामेल हुँद‌ै प्रचण्ड सरकारमा सहभागी भएको समाजवादी प्रदेश सरकारबाट बाहिरिएको हो ।   समाजवादीकातर्फबाट आर्थिक मामिलामन्त्री रहेका नरेशकुमार शाहीले मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर समीकरण फेरिएका कारण पदमा बसिरहन नसक्ने जानकारी गराएका छन् । शाहीको उक्त […]

  दांग । नयाँ सत्ता समीकरण अनुसार लुम्बिनी प्रदेशमा दुवै पक्षको बहुमत नपुग्ने भएकाले साना दलहरू निर्णायक साबित हुने देखिएको छ। संघीय सरकारमा नयाँ समीकरण बनेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुधबार नेकपा (माओवादी केन्द्र)का दुई मन्त्री बर्खास्त गरे। मुख्यमन्त्री चौधरीले अर्थमन्त्री धनबहादुर मास्की र शहरी विकासमन्त्री कृष्णा केसी (नमूना)लाई बुधबार बर्खास्त गरेको केही समयपछि नै माओवादीले पनि […]

  बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रबाट सरकारमा सहभागी अर्थमन्त्री धनबहादुर मास्की राना र शहरी विकास मन्त्री कृष्णा केसीलाई बर्खास्त गरेका छन् । माओबादीका मन्त्री बर्खास्तपछि लुम्बिनीमा सरकारमा नेपाली कांग्रेससहित जनता समाजवादी पार्टी,नागरिक उन्मुक्ति पार्टी,लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीका मन्त्री छन् । माओवादी केन्द्रले पनि बुधबार नै लुम्बिनी सरकारलाई दिएको समर्थन […]

कैलाली । नेकपा माओवादी केन्द्रको बिहान बसेको पार्टीको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री कमलबहादुर साह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सुदूरपश्चिममा माओवादीका ११ सांसद रहेका छन् ।

  देउखुरी, दाङ — केन्द्रमा भएको सत्ता समीकरण फेरबदल भएसँगै लुम्बिनी प्रदेशमा कांग्रेस नेतृत्वको सरकार संकटमा परेको छ । अहिले लुम्बिनीमा कांग्रेसका डिल्लीबहादुर चौधरीको नेतृत्वमा सरकार छ । उनलाई प्रदेशसभाका रहेका १० दलमध्ये एमाले र राप्रपाबाहेक सबै दलको समर्थन गरेका थिए । चौधरी ५३ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री भएका थिए । लुम्बिनीमा केन्द्रको निर्णय […]

  पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई पदबाट हटाएका छन् । मुख्यमन्त्री पाण्डेले सिम्खडालाई गत बैशाख १५ र जुग्जालीलाई बैशाख २९ गते मन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्री पाण्डेले २ मन्त्री बर्खास्त गरेर दुवै मन्त्रालय आफैँ […]

  धनगढी — कांग्रेससहित सत्ता गठनबन्धन भत्किएर एमालेसँगको नयाँ बन्न लागेको गठबन्धनउपछि नागरिक उन्मुक्तिका अध्यक्ष रेशमलाल चौधरीले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दाबी गर्ने जनाएका छन् । प्रदेश सभामा सात सांसद रहेको नागरिक उन्मुक्ति पार्टी प्रदेश सरकार गठनका लागि निर्णयक मानिन्छ । नागरिक उन्मुक्ति जुन पार्टीलाई समर्थन जनाउछ उसैको प्रदेश सरकार बन्ने पक्का छ । ५३ सदस्यीय […]

    काठमाडौं । अन्ततः सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो । आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको हो । माओवादी उच्च स्रोतका अनुसार, गत वर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर […]

बर्दिया, बर्दियाको ८ पालिकामा ज्ञापन पत्र बुझाइएको छ । नागरिक उन्मुक्ति पार्टी बर्दियाले आइतबार जिल्लाका ८ वटै पालिकामा ज्ञापनपत्र बुझाएको पार्टीका जिल्ला अध्यक्ष सोमाई थारुले बताए । बिभिन्न १० बुदें माग राख्दै सबै जिल्लाका ८ वटै पालिकामा ज्ञापन पत्र बुझाएको उनले जनाए । गुलारिया नगरपालिकामा पार्टीका नगर कमिटी संयोजक काशीराम चौधरीको नेतृत्वमा मेयर मुक्तिनाथ यादवलाई […]