काठमाडौँ, जेठ २० गते । सङ्घीय संसद्अन्तर्गतका दुवै सदनको बैठक आइतबार बस्दैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेबाट सुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ । प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव […]
बर्दिया, जेष्ठ १९ शनिबार बर्दियाको प्रमुख पर्यटकीय स्थालहरुको लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार तथा यातायात र उद्योग, पर्यटन र शहकारी मन्त्रीद्धय धर्म बहादुर चौधरी र खड्ग बहादुर बस्नेतले स्थालगत अनुगमन गरेकाछन् । शनिबार स्थालगत अनुगमनका क्रममा मन्त्रिद्धयले बर्दियाको प्रमुख पर्यटकीय स्थाल बढैयातालको अनुगमन गरेकाछन् । लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पेश हुनुताका बिकास बजेतमा सबै कुरा […]
१९ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरुलाई दस्तुर निर्धारण गरिएको छ । केन्द्रीय निर्वाचन समितिले तयार पारेको महाधिवेशन निर्वाचन निर्देशिकामा सदस्य तथा पदाधिकारी पदका उम्मेदवारका लागि दस्तुर तोकिएको छ । जसअनुसार अध्यक्ष, सहअध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवारलाई रु सात हजार दस्तुर तोकिएको […]
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा सुरु भएको छ ।
धनगढी । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको दोहोरो भूमिकाका कारण सुदूरपश्चिममा एमाले सरकारमा सहभागी हुन नसकेको बताएका छन् । धनगढीमा आज पत्रकारसँग कुरा गर्दै भण्डारीले माधव नेपालले सत्तामा रहेर कांग्रेलगायतका प्रतिपक्षीसँग पनि छलफल चलाइरहेको बताउँदै उनको यस्तो भूमिकाले स्वयंलाई क्षति हुने बताए । ‘त्यो प्रवृत्ति लामो समयसम्म रहँदैन । […]
बर्दिया, गुलरिया नागरिक उन्मुक्ति पार्टी बर्दिया र बाँकेले गणतन्त्र दिवसको अवसरमा अन्र्तक्रिया कार्यक्रम गरि मनाएको छ । पार्टीका संरक्षक रेशम लाल चौधरीको गणतन्त्र दिवसको अबसरमा रिहाई भएको खुशियाली बर्दियाको गुलारियामा पार्टीका नेता कार्यकर्ता भेला भएर कार्यक्रम गरिएको पार्टीका बर्दिया जिल्ला अध्यक्ष सोमाई थारुले बताए । कार्यक्रममा बोल्दै पार्टीका संरक्षक रेशम लाल चौधरीले नारिकका लागि जिउदो […]
काठमाडौं/ अनलाइन खबर । सदनको गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता पक्ष र प्रतिपक्ष दलहरुसँग आज गरेको छलफल निष्कर्ष विहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले अलग अलग र संयुक्त छलफल गरेका थिए । तर सहमति नजुटेपछि आजै साँझ फेरि छलफल गर्ने भन्दै नेताहरु उठेका छन् । प्रधानमन्त्रीसँगको छलफलमा सहभागी […]
काठमाडौं/अनलाईन खबर । नेपाली कांग्रेसले संसदीय छानबिन समितिको कार्यादेशमा पुरानो अडान कायमै राख्ने निर्णय गरेको छ । आज बिहान कांग्रेस नेताहरुको आन्तरिक छलफलले सहकारीको रकम अपचलनमा संलग्न व्यक्तिको नाम उल्लेख गरी छानबिन समिति गठन हुनुपर्ने अडानमा कायम रहने निर्णय गरेको हो । बैठकपछि कांग्रेस सहमहामन्त्री जीवन परियारले भने, ‘गोर्खा मिडिया नेटवर्कको नाम मात्र लिएर त […]
काठमाडौं । सहकारीको रकम अपचलन मुद्दामा संसदीय छानबिन समितिको कार्यदेश बनाउन गठित कार्यदलको बैठक आज पनि बस्दैछ । शुक्रबार बिहान बसेको बैठक सहमतिमा पुग्न नसकेपछि आज पुनः बैठक बस्न लागेको हो । बैठक दिउँसो तीन बजे कानुन मन्त्रालयमा बस्नेछ । गोर्खा मिडियामा गृहमन्त्री रवि लामिछाने प्रवन्ध निर्देशक हुँदा सहकारीको रकम अपचलनमा उनी संलग्न रहेको कांग्रेसको […]
काठमाडौँ/रातोपाटी । विपक्षी दलको विरोधकाबिच शुक्रवार बस्ने संसद् बैठकबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गर्ने तयारी भएको छ । नीति तथा कार्यक्रममाथि शुक्रवारको संसद् बैठकमा छलफल गर्ने र त्यसपछि पारित गर्ने सम्भावित कार्यसूची तय भएको छ । शुक्रवारको संसद् बैठक बस्नुअघि संसदीय छानबिन समितिको कार्यादेशमा सहमति जुटाउन दलहरू छलफलमा जुटेका छन् । कानुन मन्त्रालयमा […]












