लुम्बिनी प्रदेशका ४ जसपा सांसद निष्कासित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका चार जना प्रदेशसभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ। ललितपुरको बालकुमारीमा सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी नीति र अनुशासन उल्लंघन गरेको ठहर गर्दै सांसदहरू सन्तोषकुमार पाण्डेय, हेमा बेल्बासे केसी, भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाललाई कारबाही गरेको हो। पार्टीको आधिकारिक निर्णयविपरीत प्रदेश सरकारको […]

२०८३, १९ भाद्र शुक्रबार २१:२०

यस्तो छ मन्त्रिपरिषद्का मुख्य ७ निर्णय

  भोटेकोशी बाढी प्रभावितका लागि ५ मिलियन अमेरिकी डलर अनुदान स्वीकार: एसियाली विकास बैंक (ADB) बाट भोटेकोशी बाढी प्रभावित जनताको तत्काल आपतकालीन उद्धार तथा राहतका लागि प्राप्त हुने ५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सरकारले निर्णय गरेको छ। व्यवसाय पुनर्स्थापना योजना र सहुलियत घोषणा: रसुवाको भोटेकोशी बाढीबाट प्रभावित व्यक्ति, उद्योग तथा व्यापार-व्यवसायलाई पुनः […]

२०८३, १८ भाद्र बिहीबार १८:२६

प्रधानमन्त्री वालेन्द्र शाह बुधबार सांसदलाई जवाफ दिने

काठमाडौँ ।प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभा नियमावलीबमोजिम पहिलो पटक बुधबार संसद्मा उपस्थित भई सांसदका प्रश्नको जवाफ दिने भएका छन्। संवैधानिक तथा नियमावली व्यवस्था: प्रतिनिधिसभा नियमावलीको परिच्छेद ९ अनुसार प्रधानमन्त्रीले प्रत्येक महिनाको पहिलो साता सांसदका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था छ। तर पद सम्हालेयता उनले जेठ, असार र साउनमा यसरी जवाफ दिएका थिएनन्। सभामुखको रुलिङ: १ भदौको बैठकमार्फत […]

२०८३, १० भाद्र बुधबार १०:३४