जेनजी आन्दोलनको एक वर्षः असन्तोषदेखि संस्थागत रूपान्तरणसम्म

काठमाडौँ । एक वर्षअघि काठमाडौँका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा सामाजिक इतिहासमा लामो समयसम्म सम्झिइनेछ । हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको आकाङ्क्षा बोकेका हजारौँ युवा सडकमा उत्रिएका थिए । उनीहरूको आक्रोश तत्कालीन एउटा निर्णयविरुद्ध देखिए पनि त्यसको गहिराइमा वर्षौंदेखि थुप्रिएको असन्तुष्टि थियो । सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट सुरु भएको जेनजी आन्दोलन क्रमशः […]

२०८३, २३ भाद्र मंगलवार ११:३२

सुरुङ ‘ब्रेक थ्रु’ नभएसम्म  तीन मोर्चाबाट  बेपत्ताको उद्धार प्रयास जारी

  मित्र भण्डारी काठमाडौँ । भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धार ‘ब्रेक थ्रु’ नभएसम्म जारी राखिने भएको छ । नेपाली सेनाले क्षतिग्रस्त जलविद्युत् आयोजनाका सुरुङमा करिब १२१ जना फसेको आशङ्का गर्दै ‘ब्रेक थ्रु’ नहुन्जेल तथा सरकारले खोजी रोक्न निर्देशन नदिएसम्म सुरुङभित्र खोज उद्धार जारी रहने जनाएको हो । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन […]

२०८३, २३ भाद्र मंगलवार ०९:५७

देशका ३७ भन्दा बढी जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको जोखिम, जलसतह बढ्ने पूर्वानुमान

  काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका प्रमुख तथा साना नदीहरूमा जलसतह उल्लेखनीय रूपमा बढ्ने जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ। सोमबार बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली लगायत कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती जस्ता प्रमुख नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तलै […]

२०८३, २२ भाद्र सोमबार २०:१३