टिकाराम भट्टराई भाद्र २३, /पपुलिजमको हाउगुजी देखाई विकृत राजनीतिक र संवैधानिक अभ्यास कायमै राखेर युगौंयुगसम्म आफ्नो नियन्त्रणलाई निरन्तरता दिने र लोकतन्त्रका नाममा वंशवाद वा गुटतन्त्र वा जीवनकालसम्म राज्यसत्ता र पार्टीसत्तामा रहिरहने प्रवृत्ति कुनै हालतमा क्षम्य हुन सक्दैन । राजनीतिमा ‘पपुलिजम’ क्षणिक आनन्द हो । अन्ततः यसले लोकतन्त्रलाई धराशायी बनाउँछ भन्ने दृष्टिकोण मैले निरन्तर सार्वजनिक गरिरहेको छु । […]
भाद्र २१, २०८० देउखुरी — लुम्बिनी प्रदेशसभाको बिहीबार बसेको २४औं बैठकमा प्रदेश मामिला तथा कानुन समितिका ज्येष्ठ सदस्य सुधाकर पाण्डेयले विधेयकका विषयमा बनेको प्रतिवेदन सभामा पेस गरेका छन् । ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’ को प्रतिवेदन पेस भएको हो। समितिले यसअघि भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा बनेको उपसमितिले विज्ञसहित […]
२१ भदौ, दाङ । लुम्बिनी प्रदेश सभाको दोस्रो अधिवेशनको २४औं बैठक बिहीबार दिउँसो १२ बजे बस्ने भएको छ । करिब एक महिनापछि बस्न लागेको बैठकमा ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’लाई अगाडि बढाउने तयारी छ ।प्रदेश मामिला तथा कानुन समितिका ज्येष्ठ सदस्य सुधाखर पाण्डेयले विधेयकका विषयमा बनेको प्रतिवेदन […]
भाद्र १९, २०८०बुटवल — बुटवलमा जारी एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा नेतृत्व चयनका लागि मतगणना प्रक्रिया सुरु भएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दिउँसो ४:४५ बजेदेखि मतगणना सुरु भएको हो । मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले सबै मत गनेर नतिजा आजै सार्वजनिक गर्ने बतायाँ नेतृत्व चयनका लागि ९ सय ६५ जनाले मतदान गरेका […]





